प्रमुख समाचार

बुटवल । लुम्बिनी प्रदेश मन्त्रिपरिषदको पहिलो बैठक स्थायी राजधानी देउखुरीमा बसेको छ । बैठकले कर्मचारीलाई आवासभत्ता उपलब्ध गराउने निर्णय गरेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले राजधानी स्थानान्तरणमा सहयोग पुग्नेगरी कर्मचारीलाई आवास सुविधा...
पुरा पढ्नुहोस
काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ज्यान गुमाउनेहरुको परिचय खुलिसकेको छैन । काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार घटनास्थल, शीर मेमोरियल अस्पताल र...
पुरा पढ्नुहोस
रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफू नेतृत्वको प्रदेश सरकारले संघीयता कार्यान्वयनका लागि गर्व गर्न लायक काम गरेको दाबी गरेका छन्। लुम्बिनी प्रदेश कार्यालय बुटवलले लालमटियास्थित मुख्यमन्त्री कार्यालयमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले...
पुरा पढ्नुहोस
काठमाण्डाै । सरकारले ल्याएको अध्यादेशविरुद्ध काठमाण्डौमा प्रदर्शन भएको छ । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो । सरकारले फौजदारी मुद्दाको सजाय भोगिरहेका रेशम चौधरी, मोहमद आलमलगायतलाई उन्मुक्ति दिने गरी अध्यादेश ल्याउन लागेको भन्दै...
पुरा पढ्नुहोस
बुटवल । एक वर्ष थप म्याद थपिएपछि निर्माण कम्पनी चाइना स्टेट इञ्जीनियरिङ कर्पोरेशनले नारायणगढ–बुटवल सडक निमार्णलाई तीव्रता दिएको छ । गैँडाकोटमा रहेको आयोजनाको पूर्वी खण्ड हेर्न कार्यालयका इञ्जीनियर धिरज ढकालका अनुसार अहिलेसम्म २० दशमलव...
पुरा पढ्नुहोस
बुटवल । प्रतिनिधि तथा प्रदेश सभाको समानुपातिकको पनि करिब करिब सांसद टुङ्गो लागेपछि लुम्बिनी प्रदेशमा संसदीय दलको नेता बन्नको लागि रस्साकस्सी सुरु भएको छ । संसदीय दलको नेता बन्नसाथ भावी मुख्यमन्त्रीको बन्ने सम्भावना धेरै रहन्छ ।...
पुरा पढ्नुहोस
सुर्खेत । जाजरकोटमा सोमबार दिउँसो जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ३ जेवाबाट वडा नं.४ को जेवातर्फ जाँदै गर्दा दशेराको बीचमा...
पुरा पढ्नुहोस
अर्घाखाँची । छत्रदेव गाउँपालिकामा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । छत्रदेव गाउँपालिका वडा नम्बर–१, चिदिका तुमचौरकी लक्ष्मी नेपालीले आफ्नै ७७ बर्षिय श्रीमान बलबहादुर सार्कीको हत्या गरेकी हुन् । बलबहादुर र लक्ष्मी बिच मंसीर २४ गते...
पुरा पढ्नुहोस
प्युठान। प्युठानको माण्डवी गाउँपालिकामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा सम्वन्धि गाउँपालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।गाउँपालिकाको सभाहलमा आज सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षता रहेको थियो। कार्यक्रममा धारणा राख्दै गाउँपालिका...
पुरा पढ्नुहोस
बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल क्षेत्रमा गाडी रोक्न नपाइने भएको छ । बुटवल उपमहानगरपालिकाले सरोकारवालाहरुसंगको बैठकपछि लुम्बिनी प्रादेशिक अस्पतालदेखि ब्लड बैंक चोकसम्मको क्षेत्रमा पार्किङ गर्न र गाडी रोक्न नपाउने निर्णय गरेको हो । अस्पताल...
पुरा पढ्नुहोस
