प्रमुख समाचार

कतार विश्वकप : आज पनि चार खेल हुँदै

  काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज शुक्रबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा शुक्रबार समूह चरण अन्तर्गत समूह ‘ए’ र समूह ‘बी’ का दुई दुई खेलहरु हुनेछन् । पहिलो खेलमा समूह...

पुरा पढ्नुहोस
रिचार्लिसनको दुई गोलमा ब्राजिलले सर्वियालाई हरायो

काठमाडौं । फिफा विश्वकप २०२२ मा ब्राजिलले विजयी सुरुवात गरेको छ। पाँच पटकको विश्व विजेता ब्राजिलले समूह ‘जी’ को खेलमा सर्वियालाई २–० गोलले पराजित गरेको हो। ब्राजिलले गोल गर्न ६२ मिनेटसम्म कुर्नपरेको थियो। ६२ मिनेटमा...

पुरा पढ्नुहोस
पुर्वमन्त्री बलदेवलाइ फराकिलो मतान्तरले हराए एमालेका अधिकारिले

कपिलवस्तु । कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा एमालेका बलराम अधिकारी निक्कै फराकिलो मतान्तर सहित विजयी हुनुभएको छ । गठबन्धन बाट माओवादीका उम्मेद्वार चक्रपाणी खनाल (बलदेव) लाई १५ हाजार ४२९ को फराकिलो मतान्तरले पराजित...

पुरा पढ्नुहोस
कपिलवस्तु १ (१) मा ४४५० मतान्तर सहित पन्थी विजयी

कपिलवस्तु । कपिलवस्तु १ को प्रदेश सभा १ मा नेकपा एमालेका विष्णु पन्थी विजयी भएका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको विहिवार बिहान सम्पन्न प्रदेश सभा (१) को...

पुरा पढ्नुहोस
दाङमा प्रतिनिधिसभा र प्रदेशसभामा एमाले ‘शून्य’

दाङ ।  दाङमा प्रतिनिधिसभा अन्तर्गत तीनवटै निर्वाचन क्षेत्रमा एमाले पराजित भएको छ। २०७४ सालको निर्वाचनमा वामकिल्लाका रूपमा चिनिएको एमाले योपटक भने जितविहीन भएको हो। एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा एमालेले प्रतिनिधिसभा र प्रदेशसभातर्फ...

पुरा पढ्नुहोस
कपिलवस्तु ३ (क) मा ७ मतान्तरका साथ एमालेका केसी विजयी

कपिलवस्तु । कपिलवस्तु ३ को प्रदेश सभा १ मा झिनो मतान्तरले नेकपा ९एमाले० का उम्मेदवार अर्जुन केसी निर्वाचित भएका छन् । केसीले लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रविदत्त मिश्रालाई हराएका हुन् । एमाले उम्मेदवार केसीले ११...

पुरा पढ्नुहोस
चितवन २ बाट लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन २ बाट फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ । लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी हुनुभएको छ। उहाँले ४९ हजार २ सय ६१ मत पाएर विजयी...

पुरा पढ्नुहोस
रौतहटको गौर उद्योगमा आगलागी हुँदा ३ जनाको मृत्यु

रौतहट । रौतहट जिल्लाको गौर नगरपालिका वडा नं. १ मा रहेको इस्लाम कपास डसना उधोगमा भिषण आगलागी हुँदा इस्लाम मियाको (१ छोरा र २ छोरी) रुक्सना खातुन, इमरान मन्सुरी र सबिला खातुनको ज्यान गएको...

पुरा पढ्नुहोस
रुपन्देही ५ मा ३ पटक सांसद चुनिएका शाहलाई पाखा लगाए एमालेका घिमिरेले

उपकार अनलाइन, सैनामैना । बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका वासुदेव घिमिरे फराकिलो मतान्तरसहित विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार भरत कुमार शाहलाई ९ हजार ७०२ मतको...

पुरा पढ्नुहोस
कपिलवस्तु १ मा एमालेका अधिकारी १० हजार मतान्तरले अगाडी

उपकार अनलाइन, जितपुर । कपिलवस्तु प्रतिनिधी सभा १ मा नेकपा एमालेका उम्मेदवारले निरन्तर अग्रता बढाउदै लैजानु भएको छ । बिहान प्राप्त पछिल्लो मतपरिणाम अनुसार एमालेका बलराम अधिकारी १० हजार ५० मतले अगाडी हुनुहुन्छ । अधिकारीले २०...

पुरा पढ्नुहोस