प्रमुख समाचार

बुटवल । तिनाउ नदि तर्ने क्रममा बेपत्ता भएका एक युवा मृत अवस्थामा फेला परेका छन्। बुटवल उपमहानगरपालिका वडा नं ११ सिरानगाउ बाट तिनाउ नदि तरेर लुम्बिनी प्रादेशिक अस्पताल तिर जाने क्रममा बेपत्ता भएका बुटवल ११...
पुरा पढ्नुहोस
कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज शुक्रवार औपचारिकरूपमा उद्घाटन भएको छ । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नारा रहेको नवौँ राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रङ्गशालामा उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा विभिन्न...
पुरा पढ्नुहोस
काठमाण्डौ । निर्वाचन आयोगले सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रसारण हुने सामग्री आचारसंहिता अनुसार भए–नभएको अनुगमन गर्ने जिम्मा प्रेस काउन्सिललाई दिने भएको छ । यसअघि सेना र प्रहरी समेत सहभागी गराएर प्रेस सेन्टर स्थापना गरेर अनुगमन गर्न...
पुरा पढ्नुहोस
कपिलवस्तु । आगामी मंसिर ४ मा हुने निर्वाचनको लागि कपिलवस्तु क्षेत्र नम्बर १ को (क) का बाम गठबन्धन प्रदेश सभा सदस्यका उम्मेदवार डोलक राम घिमिरेले कृषि ,शिक्षा र सामाजिक बिकासमा आँधी ल्याउने बताएका छन्...
पुरा पढ्नुहोस
काठमाण्डौ । गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु हुँदैछ । पोखरा रङ्गशालामा आज विशेष समारोहकाबीच नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन हुनेछ । उद्घाटनमा ओलम्पिक टर्च ओलम्पियन टीकाबहादुर बोगटीले प्रज्वलन गर्नेछन् । मार्चपास, झाँकी,...
पुरा पढ्नुहोस
रुपन्देही। रुपन्देही क्षेत्र नंं ५ को प्रदेश सभा (१) मा उम्मेदवारी दिएका नेपाली कांग्रेसका विष्णु पोखरेलले फरक पक्षको भएकै कारण निर्वाचन कार्यतालिकाको प्रकृया मिचेर आफ्नो उम्मेदवारी रद्द गराएको गुनासो गरेका छन्। आफूलाई पार्टी सभापति शेरबहादुर...
पुरा पढ्नुहोस
कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा कपिलवस्तुले आगामि मंसिर चार गते हुने संघ र प्रदेश तहको निर्वाचन लक्षित कार्यक्रमलाई तिव्रता दिएको छ । बुधवार लुम्बिनी प्रदेश र बाणगंगा नगर कार्यसमितिको आयोजनामा चुनावी रणनितिको बारेमा...
पुरा पढ्नुहोस
कपिलवस्तु । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कपिलबस्तुका युवा नेता गयादिन कुर्मी (दिपु) स्वतन्त्रबाट चुनाव लड्ने भएका छन् । लामो समय नेवि संघको अध्यक्ष रहि सर्हानीय काम गरेका कुर्मी...
पुरा पढ्नुहोस
गुल्मीको छत्रकोट गाउँपालिकाले गाउँपालिकाका विभिन्न आयोजना सञ्चालन गर्नका निम्ति गठित उपभोक्ता समितिका पदाधिकारीका लागि अभिमुखिकरण तथा क्षमता अभिवृद्धि सम्वन्धि तालिम सञ्चालनलाई जारी राखेको छ। जस अनुसार बुधवार वडा नं. २ पल्लिकोटका उपभोक्ता समितिका पदाधिकारीहरुका लागि...
पुरा पढ्नुहोस
गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’ प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । सत्तारूढ ५ दलीय गठबन्धन र विपक्षी एमालेले उनको क्षेत्रमा उम्मेदवार नउठाएपछि मनाङे निर्विरोध निर्वाचित भएका हुन् । मनाङको प्रदेशसभा खुबाट...
पुरा पढ्नुहोस
