राजनीति

झापा ५ मा केपी ओली भारी मतान्तरले विजयी

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवारसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरले निर्वाचित भएका छन्। ओली ५२ हजार ३ सय १९ मतसहित निर्वाचित भएका हुन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र...

पुरा पढ्नुहोस
सप्तरी २ बाट सीके राउत १८ हजार मतान्तरसहित विजयी

काठमाण्डौ । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका चन्द्रकान्त ९सीके० राउत विजयी हुनुभएको छ । उहाँ १८ हजार ६३ मतान्तरले विजयी हुनुभयो । राउतले ३५ हजार ४२ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी जनता...

पुरा पढ्नुहोस
झाँक्रीलाई जिताउन नसकेको भन्दै जिल्ला अध्यक्ष महतले राजीनामा दिए

गुल्मी । गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीलाई जिताउन नसकेको भन्दै जिल्ला अध्यक्षले राजीनामा दिएका छन् । एकीकृत समाजवादीका गुल्मी जिल्ला अध्यक्ष श्रीराम महतले झाँक्री पराजयको नैतिक...

पुरा पढ्नुहोस
मेयरमा पराजित गुप्ता रूपन्देही ५ (ख) प्रदेशसभा सदस्यमा निर्वाचित

उपकार अनलाइन, सैनामैना । रूपन्देही क्षेत्र नम्बर ५ ख मा जनमत पार्टीका चन्द्रकेश (सिके) गुप्ता विजयी भएका छन्। गत स्थानीय तह निर्वाचनमा लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा पराजित गुप्ता प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। गुप्ताले नेपाली कांग्रेसका...

पुरा पढ्नुहोस
ताप्लेजुङमा योगेश भट्टराई विजयी

विराटनगर । ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराई विजयी भएका छन्। भट्टराई २०८ मतको अन्तरले विजयी भएका हुन्। ताप्लेजुङबाट उनी दोस्रोपटक निर्वाचित भएका भट्टराई ले २१ हजार ९४३ मत प्राप्त गरेका छन् भने उनका निकटतम्...

पुरा पढ्नुहोस
काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले निर्वाचित भएका छन् । खनालले १४ हजार २०४ मत ल्याएर निर्वाचित भएका हुन् । यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत...

पुरा पढ्नुहोस
काठमाडौंमा मत नै नभई उठेका माओवादी उम्मेदवारको बिजोग

काठमाडौं । काठमाडौंका ४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका नेकपा (माओवादी केन्द्र) का सबै उम्मेदवार नराम्रोसँग हारेका छन्। क्षेत्र नम्बर २ मा ओनसरी घर्ती, काठमाडौं ७ मा मानुषी यमी भट्टराई, क्षेत्र नम्बर ९ मा कल्पना...

पुरा पढ्नुहोस
विष्टलाई बधाई दिँदै झाक्रीले भनिन : निर्वाचन मेरो लागि अत्यन्तै रोमान्चक रह्यो

बुटवल । नेकपा एकीकृत समाजवादी नेतृ रामकुमार झाक्रीले मंसिर ४ को निर्वाचन आफ्ना लागि रोमाञ्चक रहेको बताएकी छन् । गुल्मी निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्टसँग पराजित भएपछि उनले सामाजिक सञ्जाल...

पुरा पढ्नुहोस
रामकुमारी झाक्रीलाई हराउँदै गुल्मी २ मा गोकर्णको जित

काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीकी रामकुमारी झाक्री २ हजार बढी मतले पराजित भएकी छन्। उनी नेकपा एमालेका गोकर्ण विष्टसँग २ हजार ३५ मतले पराजित भएकी हुन्। मत परिणाम अनुसार विष्टले २८...

पुरा पढ्नुहोस
समानुपातिकमा एमालेको दुई लाख नाघ्यो

काठमाण्डौ । प्रतिनिधि सभाको समानुपातिकतर्फ एमालेले दुईलाख मत कटाएको छ । पछिल्लो विवरण अनुसार समानुपातिकतर्फ नेकपा एमालेले २ लाख ५ हजार ८ सय ४८ मत आएको छ । त्यस्तै कांग्रेसले १ लाख ८१ हजार ९...

पुरा पढ्नुहोस