राजनीति

दसैंमा मूल्य नबढाउन प्रधानमन्त्रीको व्यवसायीलाई आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगी व्यवसायीहरूलाई भेटेर दसैं र तिहारको समयमा मूल्यवृद्धिबारे चासो राखेका छन् । प्रधानमन्त्री देउवाले उद्योग, वाणिज्य महासंघ, घरेलु तथा साना उद्योग महासंघ, चेम्बर अफ कमर्श र उद्योग परिसंघका प्रतिनिधि भेटेर मूल्यवृद्धिबारे...

पुरा पढ्नुहोस
बाणगंगाका प्रतिष्ठित ब्यापारी तथा समाजसेवी राजेश तिवारी राप्रपा प्रवेश

कपिलवस्तुको बाणगंगाका प्रतिष्ठित ब्यापारी तथा समाजसेवी राजेश तिवारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्नुभएको छ । लामो समय देखी बाणगंगाको चार नम्बरमा विभिन्न व्यावसाय गर्दै आउनु भएका तिवारी आज राप्रपामा प्रवेश गर्नुभएको हो...

पुरा पढ्नुहोस
गठबन्धन सत्तामा पुगेर बाँडीचुँडी खानलाई होः विष्णु पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ५ दलको चुनावी गठबन्धन केवल सत्तामा पुगेर बाँडेर खानका लागि मात्रै भएको बताएका छन् । सत्तामा रहेका दलहरुको गठबन्धन कुनै विचार सिद्धान्त मिलेर नभई केवल फेरि सत्तामा पुगेर...

पुरा पढ्नुहोस
निवर्तमान सांसद अग्रहरि एमालेमा प्रवेश

कपिलवस्तु । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य अमृत अग्रहरि नेकपा एमाले प्रवेश गरेकी छन् । निवर्तमान प्रतिनिधिसभा सदस्य समेत रहेकी अग्रहरीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार खादा र माला लगाएर पार्टी प्रवेश...

पुरा पढ्नुहोस
सेना, प्रहरी हातमा लिएर जे पनि गरे हुन्छः ओली

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफ्नो शक्तिको दुरुपयोग गरेर जथाभाबी सेना, प्रहरी परिचालन गरेको आरोप लगाउनुभएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालत फर्किने तयारी थालेपछि सरकारले जबराको निवास...

पुरा पढ्नुहोस
एमालेले छान्यो समानुपातिकतर्फका ३३० उम्मेदवार

काठमाडौं । नेकपा एमालेले मंसिर ४ मा हुने निर्वाचनका लागि समानुपातिकतर्फका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार टुंगो लगाएको छ । आइतबार बसेको सचिवालय बैठकले समानुपातिकतर्फ प्रतिनिधि सभाका ११० र प्रदेश सभाका २२० जनाको...

पुरा पढ्नुहोस
संवैधानिक व्यवस्था अनुसार संसद विघटन गरेको हुँ :ओली

काठमाण्डौ। प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानमा भएको व्यवस्थाअनुसार आफूले संसद विघटन गरेको दाबी गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा अध्यक्ष ओलीले आफूले २ पटक गरेको संसद विघटनको बचाउ गर्दै...

पुरा पढ्नुहोस
टिकट पाए जित्छुँ, नपाए आधिकारिक उम्मेदवारलाई जिताउन लाग्छु : घिमिरे

बाणगंगा । कपिलवस्तु क्षेत्र नः १ –क का सम्भावित उम्मेदवार रहेका डोलकराम घिमिरेले आफुले टिकट पाए चुनाव जित्ने दावि गरेका छन । आफुले टिकट पाए अत्याधिक मतसहित बिजयी हुने उनले बताए । करिव ३ दशकदेखि...

पुरा पढ्नुहोस
राप्रपा निकट विद्यार्थी संगठन लुम्विनी प्रदेश संयोजकमा गैरे

राप्रपा निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थि संगठनको आज बसेको केन्द्रिय सचिबालयको बैठकले पाल्पा जिल्लाका विद्यार्थी नेता राजु गैरेलाई लुम्विनी प्रदेश संयोजकमा नियुक्ति गरेको छ । त्यस्तै आजै ७ वटै प्रदेशमा विद्यार्थी संगठनको संयोजक तोकिएको...

पुरा पढ्नुहोस
रुपन्देहीमा लौरो अभियानका स्वतन्त्र उम्मेदवारको घोषणा

बुटवल । ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ले रुपन्देहीमा उम्मेदवारी घोषणा गरेको छ ।प्रतिनिधि सभा सदस्यतर्फ रुपन्देही–१ म विशाल बास्कोटा,२ मा डा। निकोलस भुसाल, ३ मा प्रख्यात बन्जाडे र ५ मा भीष्म राना लौरो...

पुरा पढ्नुहोस