Breaking News ( ब्रेकिंग )

लुम्बिनीमा संसदीय दलको नेता बन्न दौडधूप

बुटवल । प्रतिनिधि तथा प्रदेश सभाको समानुपातिकको पनि करिब करिब सांसद टुङ्गो लागेपछि लुम्बिनी प्रदेशमा संसदीय दलको नेता बन्नको लागि रस्साकस्सी सुरु भएको छ । संसदीय दलको नेता बन्नसाथ भावी मुख्यमन्त्रीको बन्ने सम्भावना धेरै रहन्छ ।...

पुरा पढ्नुहोस
जाजरकोटमा जीप दुर्घटना, ९ जनाको मृत्यु

सुर्खेत ।  जाजरकोटमा सोमबार दिउँसो जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ३ जेवाबाट वडा न‌ं.४ को जेवातर्फ जाँदै गर्दा दशेराको बीचमा...

पुरा पढ्नुहोस
अर्घाखाँचीको छत्रदेवमा श्रीमानको हत्या

अर्घाखाँची  । छत्रदेव गाउँपालिकामा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । छत्रदेव गाउँपालिका वडा नम्बर–१, चिदिका तुमचौरकी लक्ष्मी नेपालीले आफ्नै ७७ बर्षिय श्रीमान बलबहादुर सार्कीको हत्या गरेकी हुन् । बलबहादुर र लक्ष्मी बिच मंसीर २४ गते...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पताल क्षेत्रमा गाडी रोक्न नपाइने

बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल क्षेत्रमा गाडी रोक्न नपाइने भएको छ । बुटवल उपमहानगरपालिकाले सरोकारवालाहरुसंगको बैठकपछि लुम्बिनी प्रादेशिक अस्पतालदेखि ब्लड बैंक चोकसम्मको क्षेत्रमा पार्किङ गर्न र गाडी रोक्न नपाउने निर्णय गरेको हो । अस्पताल...

पुरा पढ्नुहोस
जिल्ला स्तरीय ‘सिद्धार्थ क्वीज’ को उपाधि जनता नमूना मा.वि लाई

कपिलवस्तु । कपिलवस्तु जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता ‘सिद्धार्थ क्वीज’मा जनता नमूना माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ । सिद्धार्थ क्याम्पस बाणगंगाको आयोजनामाआइतबार क्याम्पसको सभाहलमा सम्पन्न प्रतियोगिताबाट उक्त विद्यालयका रोविन बराल र शिक्षा पौडेलको...

पुरा पढ्नुहोस
लुम्बिनी सरकारको ५ वर्षमा एक खर्ब ४ अर्ब बजेट खर्च

बुटवल । लुम्बिनीमा प्रदेश सरकारले स्थापनाको ५ वर्षमा एक खर्ब ४ अर्ब ७८ करोड रुपैयाँ खर्च गरेको छ । २०७४ फागुन ३ गते प्रदेश सरकार स्थापना भएको थियो । आर्थिक वर्ष २०७४र०७५ देखि २०७८र०७९ सम्मका...

पुरा पढ्नुहोस
दाङमा हनी ट्र्याप गर्ने ३ जना पक्राउ

दाङ । दाङमा प्रहरीले आपराधिक लाभ हनी ट्र्याप गर्ने २ जना महिला र १ जना पुरुष गरी ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगर-६ दशरथ टोल बस्ने ३५ वर्षकी अनुष्का सिंह भन्ने...

पुरा पढ्नुहोस
वायु सेवा निगमको जहाजले पुसदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने

भैरहवा । नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि गृहकार्य सुरु गरेको छ।निगमले भैरहवा विमानस्थलबाट मलेसिया र कतार उडान तथा अन्य मुलुकमा ओभरफ्लाइको तयारी सुरु गरेको हो। निगम प्रवक्ता अर्चना खड्काले मलेसिया...

पुरा पढ्नुहोस
तिलोत्तमा मेलामा दर्शकको घुईंचो, मेला दुई दिन थपियो

उपकार अनलाइन, सैनामैना । तिलोत्तमाको मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा दर्शकको घुईंचो बढेको छ । दर्शकको घुईंचो बढेपछि ब्यवस्थापन गर्न आयोजकलाई हम्मे हम्मे परेको छ ।...

पुरा पढ्नुहोस
प्रयास साकोसद्वारा सहकारी शिक्षा तालिम एवम् अन्तरकृया कार्यक्रम सम्पन्न

उपकार अनलाइन, सैनामैना । प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुटवल १२ तामनगरको आयोजनामा एक दिने सहकारी शिक्षा तालिम तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।सहकारीताको प्रवर्द्धन गर्ने र सहकारीको व्यावसायिक विकासमा टेवा पुर्याउने उद्देश्य...

पुरा पढ्नुहोस