Breaking News ( ब्रेकिंग )

बझाङमा जीप दुर्घटना ६ जनाको मृत्यु १६ जना घाइते

बझाङ । बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा छ जनाको ज्यान गएको छ । चैनपुरबाट मष्टा गाउँपालिकाका लागि छुटेको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी...

पुरा पढ्नुहोस
काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा आज (बुधबार) दिउँसो ३ बजेर ७ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्प ५.४ म्याग्नेच्युटको रहेको र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर...

पुरा पढ्नुहोस
सहकारीका कर्मचारीमाथि सर्लाहीमा गोली प्रहार

वीरगञ्ज । सर्लाहीको बागमती नगरपालिका मिलनचोकमा एक जना युवकमाथि गोली प्रहार भएको छ । लालबन्दी नगरपालिका– २ जुटपानी बस्ने बर्ष ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो । उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया...

पुरा पढ्नुहोस
पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ५६ पैसा नाफा, मूल्य नघट्ने

काठमाडौं । नेपाल आयल निगम पुनः पेट्रोलियम पदार्थको मूल्य समायोजन रोकेको छ । भारतबाट नियमित रुपमा घटेर नयाँ मूल्य आइरहँदा पनि निगमले भने पुरानो नोक्सानीलाई देखाएर मूल्य समायोजन गरेको छैन । यसले उपभोक्ता भने महँगीको...

पुरा पढ्नुहोस
डेङ्गु रोग नियन्त्रणमा बाणगंगा, नागरीकलाई पानी जम्ने खाल्डाखुल्डी नराख्न आग्रह

बाणगंगा । देशैभर यतिवेला डेङ्गु रोगको खतरा वढ्दै गइरहेको छ । यो रोगको नियन्त्रणका लागि स्थानीय तहले विभिन्न अभियान तथा चेतचनामुलक कार्यक्रम गर्दै आइरहेको छ । यस्तै कपिलवस्तुको बाणगंगा नगरपालिकाले पनि डेङगु नियन्त्रणका लागि...

पुरा पढ्नुहोस
तिहारको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा

काठमाण्डौ । यो वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहीवार बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले आज सोमवार विज्ञप्ति निकालेर यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक...

पुरा पढ्नुहोस
सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि मङ्गलवार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज सोमवार एक विज्ञप्ति निकालेर भोलि मङ्गलवार कात्तिक १ गते जोशीको निधनको शोकमा...

पुरा पढ्नुहोस
सैनामैना ५ मा एमाले निर्वाचन परिचालन कार्यालयको उद्घाटन

सैनामैना । नेकपा (एमाले) रुपन्देही क्षेत्र नं. ५ (क) अन्तर्गत निर्वाचन परिचालन प्रचार प्रसार कार्यलयको उद्घाटन गरिएको छ । सैनामैना नगरपालिका वडा नं. ५ बुद्धनगरमा शाखा कमिटी निर्वाचन परिचालन संयुक्त प्रचार प्रसार कार्यालय, उम्मेदवार...

पुरा पढ्नुहोस
माओवादी केन्द्रबाट पुर्व वडाध्यक्ष जितेका अर्याल एमालेमा प्रवेश

बाणगङ्गा । नेकपा (माओवादी केन्द्र) का लोकप्रिय नेता सोमनाथ अर्यालले पार्टी परित्याग गरेका छन् । अर्यालले गत २०७४ सालको स्थानिय तह निर्वाचनमा बाणगंगा नगरपालिका वडा नंं. ११ बाट निर्वाचित भएका थिए । माओवादीको बाणगङ्गा...

पुरा पढ्नुहोस
राजु गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौ । सत्ता गठबन्धनको तर्फबाट रुपन्देही २ का उम्मेदवार बनेका नेकपा एकिकृत समाजबादीका नेता राजु गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । आइतवार सर्वोच्च अदालतमा दायर गरेको रिटमा सबोच्चले दुवै पक्षलाई...

पुरा पढ्नुहोस