Breaking News ( ब्रेकिंग )

एमाले रुपन्देहीको अध्यक्षमा यज्ञ गैरे सर्वसहमत चयन, औपचारिक घोषणा हुन बाँकी

भैरहवा । नेकपा (एमाले) जिल्ला कमिटी, रुपन्देहीको जारी १० औं अधिवेशनमा नयाँ नतृत्वका लागि सहमति नजिक पुगेको छ । अधिवेशनमा सहभागी एक प्रतिनिधिका अनुसार अध्यक्षका लागि यज्ञ गैरे, उपाध्यक्षमा हितराज पन्थी र सचिव पदमा...

पुरा पढ्नुहोस
बुटवलमा श्रमाधान मेला : रोजगारदाता र श्रमिक बीचको खाडल पुर्नेछ-मन्त्री अर्याल

बुटवल । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल (डीपी) ले श्रमाधान मेलाले रोजगारदाता र श्रमिकको गहिरो खाडललाई पुर्ने बताएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय...

पुरा पढ्नुहोस
एमाले रुपन्देहीको १० औँ अधिवेशन सुरु

बुटवल । नेपाल एमाले रुपन्देहीको १० औँ जिल्ला अधिवेशन सुरु भएको छ । बुधबारदेखि भैरहवामा सुरु भएको अधिवेशनको एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गरेका हुन् । यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएपनि...

पुरा पढ्नुहोस
सिवाइसी नेपाल लघुबित्त संस्थाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

उपकार अनलाइन, सैनामैना। सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय साक्षरता आजको आवश्यकता र बैंक र वित्तीय संस्थाको महत्त्व, वित्तीय अनुशासन, कर्जको महत्त्व, कर्जाको सदुपयोग, बचतको महत्त्व, आम्दानी खर्च...

पुरा पढ्नुहोस
पर्रोहा क्याम्पसमा वातावरण संरक्षण गर्न गोल्डेन ब्लू परियोजना सन्चालन

उपकार अनलाइन, सैनामैना । पर्रोहा बहुमुखी क्याम्पसद्वारा हरियाली प्रबर्द्धन र वातावरण संरक्षण गर्ने उदेश्यले गोल्डेन ब्लू परियोजना सन्चालन गरेको छ । बुधवार ५१औं विश्व वातावरण दिवसको अवसर पारेर क्याम्पसले गोल्डेन ब्लू परियोजना सन्चालन गरेको हो ।...

पुरा पढ्नुहोस
खानेपानीसंग भएको करौडौ रकम समुदायमा लगानी गरौ : मन्त्री ढकाल

टिका खरेल, सैनामैना । खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नाममा जनताको पैसा बैङ्कमा अनायसै रहिरहेको लुम्बिनी प्रदेशका शहरी बिकास तथा खानेपानी मन्त्री भुमिश्वर ढकालले बताउनु भएको छ । बुधवार बिश्व बतावरण दिवसको अवसरमा शहरी बिकास...

पुरा पढ्नुहोस
एमाले रूपन्देहीको १० औँ जिल्ला अधिवेशनको तयारी पूरा, अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने 

रुपन्देही । नेकपा एमाले रूपन्देहीको १० औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । एमाले जिल्ला प्रचार विभाग रूपन्देहीले मङ्गलबार तिलोत्तमा १५ कोटिहवामा पत्रकार सम्मेलन गरी बुधबारदेखि भैरहवामा हुने अधिवेशनको तयारी पूरा भएको जानकारी...

पुरा पढ्नुहोस
आज लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

तुलसीपुर । लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत...

पुरा पढ्नुहोस
एक्कासी आएको हावाहुरीले सितगङ्गाका विभिन्न स्थानमा भौतिक क्षती

सागर बेल्बासे, कपिलवस्तु । जेठ १९ गते बेलुका आएको ठूलो हावा हुरिले क्षेत्रफलका हिसाबले देशकै सबैभन्दा ठूलो सितगङ्गा नगरपालिकाको वडा नम्बर १ मा धेरै घरहरु उडाएर क्षती पुराएको छ। सबै क्षतिको स्थलगत अनुगमन गर्न इलाका...

पुरा पढ्नुहोस
सकियो निःशुल्क लोक सेवा तयारी कक्षा

उपकार अनललइन, सैनामैना । रुपन्देहीको सैनामैना नगपालिका वडा नं ३ मा संचालन भएको निःशुल्क लोक सेवा तयारी कक्षाको विहीवार समापन भएको छ । वडा नं ३ को आर्थीक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अन्र्तगत रहेको...

पुरा पढ्नुहोस