Breaking News ( ब्रेकिंग )

गुल्मीको रिडीमा बस दुर्घटना, १३ जना घाइते

बुटवल । पोखराबाट गुल्मीको तम्घास आउँदै गरेको बस विहिबार दिउँसो रिडीमा दुर्घटना भएको छ । रुरु गाउँपालिका–१ मकवादीमा लु १ ख ८१७५ नम्बरको बस दुर्घटना हुँदा १३ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
दलित समुदायमा पनि सक्रियता बढेको छ: उपप्रमुख राना

उपकार अनलाइन, सैनामैना । पछिल्लो समय दलित समुदायमा जागरुता बढदै गएको सैनामैनाका उपप्रमुख बिना रानाले बताउनु भएको छ । आज स्थानिय तहमा दलित जनप्रतिनिधि तथा अगुवा कार्यकर्ताहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाले सो...

पुरा पढ्नुहोस
सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो

काठमाडौं । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई...

पुरा पढ्नुहोस
घट्यो पेट्रोल र डिजेलको भाउ

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। बिहीबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो। निगमले पेट्रोलमा प्रतिलिटर सात रूपैयाँ र डिजेल तथा मट्टीतेल...

पुरा पढ्नुहोस
सकियो ४ दिने माइनुट तथा प्रस्तावना लेखन तालिम

उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिका भित्रका आमा समुहका अध्यक्ष तथा पदाधिकारीहरुका लागि ४ दिने माइनुट तथा प्रस्तावना लेखन तालिम मंगलवार सम्पन्न भएको छ । महिलासंग नगर उपप्रमुख कार्यक्रम अन्तरगत क्रिश मल्टिमिडिया ईन्टरटेनटमेन्ट प्रा.लिको आयोजना...

पुरा पढ्नुहोस
जेष्ठ नागरिकलाई सम्मान गदै सैनामैनामा सुरु भयो निःशुल्क लोक सेवा तयारी कक्षा

उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिकाको वडा नं ३ को आर्थिक सहयोग र सैनामैना संचार प्रा. लि को आयोजनामा मंगलवार देखी निःशुल्क लोक सेवा तयारी कक्षा सुरु भएको छ । सैनामैना वडा नं ३ निवासी...

पुरा पढ्नुहोस
अटो दुर्घटनामा चालकको मृत्यु

दाङ । दाङको तुलसीपुरमा अटो दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका– ३ साततले–खमारी भित्री सडक खण्डमा खमारीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह ५७६९ नम्बरको अटो दुर्घटना हुँदा चालक तुलसीपुर–...

पुरा पढ्नुहोस
सैनामैनामा माइनुट तथा प्रस्तावना लेखन तालिम सुरु

सैनामैना । सैनामैना नगरपालिका भित्रका आमा समुहका अध्यक्ष तथा पदाधिकारीहरुका लागि ४ दिने माइनुट तथा प्रस्तावना लेखन तालिम सैनामैनामा सुरु भएको छ । महिलासंग नगर उपप्रमुख कार्यक्रम अन्तरगत क्रिश मल्टिमिडिया ईन्टरटेन्टमेन्ट प्रा.लिको आयोजना तथा...

पुरा पढ्नुहोस
लुम्बिनीमा बुद्ध जयन्तीको तयारी, प्रधानमन्त्रीलाई निमन्त्रणा

बुटवल । लुम्बिनी विकास कोषले ५६८औँ बुद्ध जयन्ती भव्य रूपमा मनाउने भएको छ । त्यसका लागि तयारी भइरहेको कोषले जनाएको हो । कोषका अनुसार जेठ १० गते बुद्ध जयन्ती एवं लुम्बिनी दिवस समारोह प्रधानमन्त्री पुष्पकमल...

पुरा पढ्नुहोस
एमाले कपिलवस्तु अध्यक्षमा खनाल

कपिलवस्तु । नेकपा (एमाले) कपिलवस्तुको १० अ‍ौँ जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा बाबुराम खनाल बिजयी हुनु भएको छ । शुक्रवार सम्पन्न निर्वाचनमा खनालले निवर्तमान अध्यक्ष डम्मर शर्मालाई २५ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो...

पुरा पढ्नुहोस