Breaking News ( ब्रेकिंग )

तिलोत्तमामा ट्रकको ठक्करबाट सहकारी अभियान्ता देवकोटासहित २ जनाको मृत्यु

बुटवल । रुपन्देहीका सहकारी अभियान्ता माधव देवकोटा सडक दुर्घटना परी मृत्यु भएको छ । देवकोटालाई सोमबार दिउँसो तिलोत्तमा नगरपालिकाको ड्राईभरटोलमा ट्रकले ठक्कर दिएको थियो । बुटवलबाट भैरहवातर्फ जादै गरेका मोटरसाईकल देवकोटालाई पछाडीबाट ना ६...

पुरा पढ्नुहोस
बझाङको धमेना केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टरस्केलकाे भूकम्प

बझाङ । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। आज दिउँसो ११ बजेर ३७ मिनेटमा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। बझाङको धमेना आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको...

पुरा पढ्नुहोस
हाम्रो विद्यालयको दशौं श्रृङखला श्री बाणगंगा माध्यामिक विद्यालय, ठाकुरापुर कपिलवस्तु

हाम्रो विद्यालयको दशौं श्रृङखला श्री बाणगंगा माध्यामिक विद्यालय, बाणगंगा–४, ठाकुरापुर कपिलवस्तु...

पुरा पढ्नुहोस
भारतलाई हराउँदै अस्ट्रेलियाले छैटौँ पटक उपाधि जित्यो

काठमाण्डौ । भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले विश्व कप क्रिकेटको उपाधि जितेको छ । भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट रङ्गशालामा भएको फाइनलमा भारतलाई हराएसँगै अस्ट्रेलियाले छैटौँ पटक विश्व कप उपाधि जितेको हो । भारतले...

पुरा पढ्नुहोस
गैडहवामा पनि धुमधाम सहित मनाइयो छठ पर्व

प्रदिप ज्ञवाली, सैनामैना । रुपन्देहीको गैडहवा गाउँपालिकाका विभिन्न क्षेत्रमा छठ पर्व भव्यताका साथ मनाइएको छ । बिगतका समयमा मधेसी समुदायले मात्र मनाउने छठ पर्व यतिबेला देशव्यापी बन्न पुगेको छ । हिन्दु सनातन धर्मका सबैभन्दा ठुलो र...

पुरा पढ्नुहोस
नागरिकका कामलाई प्राथमिकता दिनुहोस् : प्रधानमन्त्री

रुकुम पूर्व । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकका कामलाई प्राथमिकता दिएर सेवा गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । रुकुम पूर्व पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले जिल्लाका कार्यालय प्रमुखहरुसँगको भेटमा नागरिकको कामलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन...

पुरा पढ्नुहोस
चिसोले ज्यान गुमाउने भूकम्पपीडितको संख्या १० पुग्यो

काठमाडौँ । चिसोका कारण जाजरकोटमा थप ३ जना भूकम्पपीडितको मृत्यु भएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले दिएको जानकारीअनुसार चिसोका कारण मृत्यु हुने भूकम्पपीडितको संख्या १० पुगेको छ। उनका अनुसार, जाजरकोटको जुनीचाँदे गाउँपालिका–४, लुहादहकी ८९...

पुरा पढ्नुहोस
नेपालका ३ लाख १ हजार ४९० परिवार शौचालय विहीन

काठमाडौं । आज १९ नोभेम्बर । अर्थात् विश्व शौचालय दिवस । नेपालसहित विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी विश्व शौचालय दिवस मनाइँदै छ ।नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व शौचालय दिवस मनाइँदै छ ।...

पुरा पढ्नुहोस
विश्वकप क्रिकेटको उपाधिका लागि भोलि भारत र अष्ट्रेलिया खेल्दै

काठमाडौं । भारतमा जारी विश्वकपको फाइनलमा भोलि भारत र अस्ट्रेलिया खेल्दैछन् । भारतको अहेमदाबादमा घरेलु टोली र अस्ट्रेलिया विश्वकप उपाधिका लागि आमने–सामने हुन लागेका हुन् । भारतको लक्ष्य अस्ट्रेलियालाई छैटौं पटक उपाधि जित्नबाट रोक्दै आफू...

पुरा पढ्नुहोस
प्युठानमा ४ दिनदेखि हराइरहेका आमा–छोराको शव भेटियो

प्युठान । जिल्लाको नौबहिनी गाउँपालिका–३ खवाङमा आमाछोरा मृत अवस्थामा फेला परेका छन् । स्थानीय २२ वर्षीया रीमा बुढामगर शुक्रबार र उनका ३ वर्षीय छोरा मुस्कान बुढामगर शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।...

पुरा पढ्नुहोस