Breaking News ( ब्रेकिंग )

पश्चिम र मध्य अफ्रिकामा पछिल्लो बाढीका कारण एक हजार चार सय जनाको ज्यान गयो

एजेन्सी ।  पश्चिम तथा मध्य अफ्रिकामा पछिल्लो वर्षा र बाढीका कारण एक हजार चार सय जना व्यक्तिको ज्यान गएको छ । साथै, २९ लाख नागरिक विस्थापित भएका संयुक्त राष्ट्र सङ्घका मानवीय सहायताकर्मीले जानकारी दिएका...

पुरा पढ्नुहोस
एमालेले सत्ताका लागि अवाञ्छित गतिविधि गर्दैन : सचिव बिष्ट

बुटवल । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले सरकारमा सामेल हुने विषय एमालेको प्राथमिकतामा नभएको बताएका छन्। ‘हामीलाई प्रतिपक्षमा बस्ने जनताको म्याण्डेट हो।’(विषटले भने, त्यसैले सत्तामा बस्नका लागि अवान्छित गतिबिधी गर्ने पक्षमा छैनौ, सरकार निर्माणका...

पुरा पढ्नुहोस
प्रदेश राजधानीको धानखोला-लमही राजमार्ग चौडा पार्न अमेरीकाले सहयोग गर्ने

भालुवाङ । दाङ–कपिलवस्तुको सिमाना धानखोला देखि पश्चिम लमही नगरपालिकाको अर्जुन खोला सम्मको ४० किलोमिटर राजमार्गलाई १६ मिटरको चौडा बनाइने भएको छ । नेपाल सरकार तथा अमेरिकी सरकारको अनुदान सहयोगमा एमसीएन मार्फत ४० किलोमिटर सडकखण्ड...

पुरा पढ्नुहोस
बुटवलमा हुने औद्योगिक प्रदर्शनीको तयारी अन्तिम चरणमा

बुटवल । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ भन्ने मूल नाराकासाथ बुटवलमा यही पौष ७ गतेदेखि सञ्चालन हुने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ...

पुरा पढ्नुहोस
विश्व कप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दै

काठमाण्डौ । फिफा विश्व कप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दैछन् । खेल कतारको लुसेल मैदानमा नेपाली समय अनुसार आज राति पौने ९ बजे सुरु हुनेछ । अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले...

पुरा पढ्नुहोस
रामेछापमा जिप दुर्घटना, ३ जनाको हेलिकप्टरमार्फत उद्दार

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँबाट भुजीतर्फ जाँदै गरेको जिप दुर्घटना भएको छ । बा।११ च ७५९२ नम्बरको बोलेरो जिप एकराते पहरा स्थित फास्तुमा दुर्घटना भएको हो । दुर्घटनामा परेर ११ जना घाइते भएका...

पुरा पढ्नुहोस
कान्ति माध्यमिक विद्यालयको ६९ ओैं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्मन्न

बुटवल । कान्ति माध्यमिक विद्यालय बुटवलको ६९ ओैं वार्षिकोत्सब तथा अभिभावक दिवस २०७९ को अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि शभा सदस्य माननीय विष्णुप्रसाद पौडेलले रुपन्देहीका सामुदायिक विद्यालयहरुले आफ्नो शैक्षिक कार्यक्रमहरुलाई...

पुरा पढ्नुहोस
बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग-सहकार्य मार्फत सम्भव

कृष्णनगर । युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल संरक्षण लैङगिक हिंसा तथा मनोसामाजिक सहयोग सम्बंधि समुदायमा अग्रपंक्तिमा रहेर संरक्षण कार्य गर्ने (frontline worker) हरूका लागि तीन दिने क्षमता विकास तालिम कृष्णनगर नगरपालिकाको सभाहलमा...

पुरा पढ्नुहोस
रुपन्देहीका सामुदायिक विद्यालयले मुलुकको शैक्षिक नेतृत्व लिन सक्छन : पौडेल

बुटवल । रुपन्देहीका सामुदायिक विद्यालयहरुले आफ्नो शैक्षिक कार्यक्रमहरुलाई देशकै उत्कृष्ट नमुना प्रस्तुत गरेको पूर्व उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बताएका छन् । गरिरहेकोमा खुसि व्यक्त गर्दै आगामी दिनहरुमा देशको शैक्षिक गतिविधिमा नेतृत्व लिन सक्ने...

पुरा पढ्नुहोस
रुपन्देहीको सालझण्डीमा नेपाली र भारतीय सेनाको संयुक्त अभ्यास सुरू

बुटवल । नेपाली सेना र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास शुक्रबारदेखि रुपन्देहीको सैनामैनामा सुरु भएको छ । सैनामैनास्थित नेपाली सैनिक व्याट्ल स्कुलमा मध्य पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी याम प्रसाद ढकालले एक कार्यक्रमका बीच...

पुरा पढ्नुहोस