Breaking News ( ब्रेकिंग )

बुटवल । रुपन्देहीका सामुदायिक विद्यालयहरुले आफ्नो शैक्षिक कार्यक्रमहरुलाई देशकै उत्कृष्ट नमुना प्रस्तुत गरेको पूर्व उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बताएका छन् । गरिरहेकोमा खुसि व्यक्त गर्दै आगामी दिनहरुमा देशको शैक्षिक गतिविधिमा नेतृत्व लिन सक्ने...
पुरा पढ्नुहोस
बुटवल । नेपाली सेना र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास शुक्रबारदेखि रुपन्देहीको सैनामैनामा सुरु भएको छ । सैनामैनास्थित नेपाली सैनिक व्याट्ल स्कुलमा मध्य पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी याम प्रसाद ढकालले एक कार्यक्रमका बीच...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले हुलाकि राजमार्ग अन्तर्गतका घर/टहरा तथा निर्माण गरेका अन्य संरचना हटाउन सूचना जारी गरेको छ। हुलाकि राजमार्ज अन्तर्गत दत्तपुर-तुरुन्तपुर सडक खण्ड स्तरउन्नति गर्न अवरोध पुराएको भन्दै घररटहरा हटाउन सूचना जारी गरेको...
पुरा पढ्नुहोस
काठमाडौंं । चालु आर्थिक वर्ष ९आव० २०७९र८० को प्रारम्भबाटै सरकारको हिसाब किताब चापमा छ । यो श्रृङ्खलामा चालु आवको पाँचौं महिनासम्म पुग्दा समेत जारी छ । मंसिर मसान्तसम्म सरकारले ३ खर्ब ५७ अर्ब ८२...
पुरा पढ्नुहोस
कपिलवस्तु । विगत केहि दिनदेखि कपिलवस्तु र विशेष गरि बाणगंगा नगरपालिका भित्र चर्चाको विषय बनेको बाणगंगाको फोहोर व्यवस्थापनको विषयमा अनेरास्ववियु सिद्धार्थ क्याम्पस कमिटीले चासो देखाएको छ । बाणगंगा नदि किनारमा रहेको डम्पिङ साइटमा आगो...
पुरा पढ्नुहोस
लुम्बिनी । चिसो मौसम र वायु प्रदूषणले रुपन्देहीमा श्वासप्रश्वासका बिरामी बढ्न थालेका छन् । रुपन्देहीका सरकारी तथा निजी अस्पतालमा उपचार गर्न आउनेमध्ये अधिकांश बिरामीमा फोक्सोको समस्या देखिन थालेको चिकित्सकले बताएका छन् । ‘अस्पतालमा आउनेमध्ये एक...
पुरा पढ्नुहोस
बुटवल । बुटवलको ट्राफिक चोकमा लागु औषधसहित २ जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ५ का ३१ वर्षीय कृष्ण थापा र सोही ठाउँकै ४४ वर्षका आनन्द केसी रहेको इलाका प्रहरी...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेश मन्त्रिपरिषदको पहिलो बैठक स्थायी राजधानी देउखुरीमा बसेको छ । बैठकले कर्मचारीलाई आवासभत्ता उपलब्ध गराउने निर्णय गरेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले राजधानी स्थानान्तरणमा सहयोग पुग्नेगरी कर्मचारीलाई आवास सुविधा...
पुरा पढ्नुहोस
काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ज्यान गुमाउनेहरुको परिचय खुलिसकेको छैन । काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार घटनास्थल, शीर मेमोरियल अस्पताल र...
पुरा पढ्नुहोस
रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफू नेतृत्वको प्रदेश सरकारले संघीयता कार्यान्वयनका लागि गर्व गर्न लायक काम गरेको दाबी गरेका छन्। लुम्बिनी प्रदेश कार्यालय बुटवलले लालमटियास्थित मुख्यमन्त्री कार्यालयमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले...
पुरा पढ्नुहोस
