Breaking News ( ब्रेकिंग )

कपिलवस्तु । कपिलबस्तु जिल्लाको मायादेवी गाँउपालिका वडा नं ६ रजवापुरमा ठुलो मात्रामा लागुऔषध (ब्राउन सुगर) तथा हातहतियार सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मायादेवी गाँउपालिका वडा नं ६ रजवापुरका लाला भनिने...
पुरा पढ्नुहोस
काठमाण्डौ । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका चन्द्रकान्त ९सीके० राउत विजयी हुनुभएको छ । उहाँ १८ हजार ६३ मतान्तरले विजयी हुनुभयो । राउतले ३५ हजार ४२ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी जनता...
पुरा पढ्नुहोस
काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवारसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको जित सुनिश्चित भएको छ। यहाँ मतगणना जारी छ। १३ हजार बढी मत गन्न बाँकी हुँदा ओली २३ हजार ६ सय...
पुरा पढ्नुहोस
विराटनगर । ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराई विजयी भएका छन्। भट्टराई २०८ मतको अन्तरले विजयी भएका हुन्। ताप्लेजुङबाट उनी दोस्रोपटक निर्वाचित भएका भट्टराई ले २१ हजार ९४३ मत प्राप्त गरेका छन् भने उनका निकटतम्...
पुरा पढ्नुहोस
काठमाडौं । काठमाडौंका ४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका नेकपा (माओवादी केन्द्र) का सबै उम्मेदवार नराम्रोसँग हारेका छन्। क्षेत्र नम्बर २ मा ओनसरी घर्ती, काठमाडौं ७ मा मानुषी यमी भट्टराई, क्षेत्र नम्बर ९ मा कल्पना...
पुरा पढ्नुहोस
बुटवल । नेकपा एकीकृत समाजवादी नेतृ रामकुमार झाक्रीले मंसिर ४ को निर्वाचन आफ्ना लागि रोमाञ्चक रहेको बताएकी छन् । गुल्मी निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्टसँग पराजित भएपछि उनले सामाजिक सञ्जाल...
पुरा पढ्नुहोस
काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीकी रामकुमारी झाक्री २ हजार बढी मतले पराजित भएकी छन्। उनी नेकपा एमालेका गोकर्ण विष्टसँग २ हजार ३५ मतले पराजित भएकी हुन्। मत परिणाम अनुसार विष्टले २८...
पुरा पढ्नुहोस
उपकार अनलाइन, जितपुर । कपिलवस्तु १ मा नेकपा एमालेका बलराम अधिकारीले गठवन्धनदलका बलदेव भन्दा दोव्वर मतले अघी हुनुहुन्छ । अहिलेसम्म अधिकारीले १२ हजार ३ सय ४४ मत प्राप्त गर्नुभएको छ । यस्तै माओवादीका चक्रपाणी खनाल बलदेबले...
पुरा पढ्नुहोस
दाङ । दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेलले माओवादी केन्द्रकी रेखा शर्मासँगको मतान्तर घटाउँदै लगेका छन् । मंगलबार बेलुकीसम्म झण्डै दुई हजार मत अन्तरले पछि परेका पोख्रेलले बुधबार (आज) बिहानसम्म मत...
पुरा पढ्नुहोस
गुल्मी । गुल्मीको सत्यवतीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा चारजना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भिर रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ। प्रहरीका अनुसार...
पुरा पढ्नुहोस
