Breaking News ( ब्रेकिंग )

बडादसैंको पहिलो दिन आज जमरा राखिंदै

काठमाडौं । विभिन्न पेसा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादसैं पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व...

पुरा पढ्नुहोस
दसैंमा मूल्य नबढाउन प्रधानमन्त्रीको व्यवसायीलाई आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगी व्यवसायीहरूलाई भेटेर दसैं र तिहारको समयमा मूल्यवृद्धिबारे चासो राखेका छन् । प्रधानमन्त्री देउवाले उद्योग, वाणिज्य महासंघ, घरेलु तथा साना उद्योग महासंघ, चेम्बर अफ कमर्श र उद्योग परिसंघका प्रतिनिधि भेटेर मूल्यवृद्धिबारे...

पुरा पढ्नुहोस
कपिलवस्तुको कृष्णनगरबाट १ लाख ५० हजार बराबरको कुखुराका चल्ला बरामद

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्यउदै गरेका कुखुराका चल्ला बरमद भएका छन । कृष्णनर नगरपालिका १२ हरिगवामा भारतिय सिमा नाकाबाट अबैध रुपमा मानिसले बोकी नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा करिब...

पुरा पढ्नुहोस
प्रयास सहकारीको १५ औं साधारणसभा भव्यताका साथ सम्पन्न

बुटवल । प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बुटवल १२ तामनगरमा रहेको सो सहकारीले शनिवार भव्यताका साथ साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल...

पुरा पढ्नुहोस
नेपाल आयुर्वेद औषधि व्यवसायी संघ लुम्बिनीको अध्यक्षमा देव बस्नेत

नेपाल आयुर्वेद औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा देव बस्नेत सर्वसम्मत चयन हुनुभएको छ । नेपाल आयुर्वेद औषधि ब्यवसायी संघ लुम्बिनी प्रदेशको घोराहीमा भएको दोस्रो अधिवेशनबाट पुन देव बस्नेतको नेतृत्वमा ११ सदस्यीय समिति सर्वसम्मत...

पुरा पढ्नुहोस
कपिलवस्तुमा सवारी दुर्घटना एकको मृत्यु ३१ घाइते

कपिलवस्तुमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते एक महिलाको उपचारको क्रममा तौलिहवामा मृत्यु भएको हो । मृतक महिलको परिचयन नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा ३१ जना घाइते भएको...

पुरा पढ्नुहोस
कपिलवस्तुमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिवार शिवराज नगरपालिकामा भएको दुर्घटनामा २ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सीनाले बताउनुभयो । शनिबार विहान...

पुरा पढ्नुहोस
आज पनि मौसम आंशिकदेखि पूर्ण बदली हुने, केही ठाउँमा भारी वर्षा

काठमाडौं । आज पनि मौसममा बदली आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज मौसममा सामान्यदेखि पूर्णरुपमा बदली हुने सम्भावना रहेको छ । यसको प्रभाव देशैभर पर्ने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

पुरा पढ्नुहोस
अर्घाखाँचीको शितगंगामा श्रीमानले गरे श्रीमतीको हत्या

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा श्रीमान‍्को आक्रमणबाट श्रीमतीको ज्यान गएको छ । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ३ खस्रकामा आपसी विवाद हुँदा भएको झगडामा दिउँसो करिब ४ बजे श्रीमानको आक्रमणबाट श्रीमतीको ज्यान गएको हो । पारिवारिक...

पुरा पढ्नुहोस
गठबन्धन सत्तामा पुगेर बाँडीचुँडी खानलाई होः विष्णु पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ५ दलको चुनावी गठबन्धन केवल सत्तामा पुगेर बाँडेर खानका लागि मात्रै भएको बताएका छन् । सत्तामा रहेका दलहरुको गठबन्धन कुनै विचार सिद्धान्त मिलेर नभई केवल फेरि सत्तामा पुगेर...

पुरा पढ्नुहोस