प्रदेश

कपिलवस्तु । कपिलबस्तु जिल्लाको विजयनगर बाट अवैध काठ बरामद भएको छ । विजयनगर गाउँपालिका ५ स्थित कटनिया बगैचामा लुकाई छिपाई राखेको अवस्थामा टिक जातको ७ गोलिया र सिसौ जातको ९ गोलिया काठ ईलाका प्रहरी...
पुरा पढ्नुहोस
बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताएकी छन् । उनले व्यापार घाटा बढिरहेको, आयात नियन्त्रण नभै झनै बिस्तार भएको र मुद्रा सन्चितीमा अभूतपुर्व चाप परेको भन्दै अर्थतन्त्र गम्भीर चुनौतीको...
पुरा पढ्नुहोस
अर्घाखाँची । अर्घाखाँचीको एउटै गाउँबाट पाँच करोड रुपियाँको सुन्तला बिक्री भएको छ । जिल्लाको मुख्य सुन्तला उत्पादन हुने पाणिनी गाउँपालिका —१ सिम्लेका पटौटी, निगाली देउराली, पोखराथोक लगायतका टोलबाट यसवर्ष सो रकम बरावरको सुन्तला बिक्री...
पुरा पढ्नुहोस
कावासोती । पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरू अध्ययन गर्दै आएका छन् । नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने १३...
पुरा पढ्नुहोस
कपिलवस्तु। कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ छर्नु भएन । सिँचाइ सुविधा नभएका कारण गहुँ नछरेको उहाँ बताउनुहुन्छ । सोही गाउँका गोरे थारूले पनि आफ्नो छ कठ्ठा...
पुरा पढ्नुहोस
रुपन्देही । रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका ५ मणिग्राममा बुधबार बिहान भएको दुर्घटनामा शुद्धोधन गाउँपालिका ६ का २४ वर्षीय गजेन्द्र सहनी र पछाडि सवार सियारी गाउँपालिका २...
पुरा पढ्नुहोस
कपिलवस्तु । सातौँ चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव– २०७९ को मुख्य उदेश्य भनेको आर्थिक गतिविधि चलायमान बनाउने र पर्यटन प्रवर्द्धन गर्ने रहेको मेला मुल आयोजक समिति संयोजक महादेब पोखरेलले बताउनु भएको छ...
पुरा पढ्नुहोस
कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा न. ९, १० र ११ का विकट वस्तीहरुमा मोटर गुड्ने भएपछी स्थानीयवासी हर्षित भएका छन । कनै काम पर्दा साथ निक्कै लामो बाटो पैदल हिड्नुपर्ने बाध्यता भएका वडा...
पुरा पढ्नुहोस
कपिलवस्तु । नेपाल पत्रकार महासंघको सदस्यता लिएका कपिलवस्तुका गैरपत्रकारलाई हटाउन विभिन्न पत्रकार सम्बद्ध संस्थाहरूले माग गरेका छन् । कपिलवस्तु शाखामा रहेका गैरपत्रकारलाई महासंघबाट हटाउन संगठनहरुले माग गरेका हुन् । प्रेस चौतारी नेपाल कपिलवस्तुका अध्यक्ष बाबुराम...
पुरा पढ्नुहोस
काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक दाङको भालुवाङमा निर्माण गरिएको नयाँ प्रदेशसभा भवनमा बस्ने भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका भालुवाङ मा नयाँ प्रदेश सभा भवन निर्माणको काम अव करिव सकिन लागेको...
पुरा पढ्नुहोस
