प्रमुख समाचार

लुम्बिनी प्रदेश सभा : पहिलो बैठक दाङमा राख्ने तयारी

देउखुरी । पहिलो कार्यकालमा नाम र स्थायी राजधानी टुङ्गाएको लुम्बिनी प्रदेशले दास्रो कार्यकालको पहिलो बैठक स्थायी राजधानी दाङबाटै गर्ने तयारी गरेको छ। नव निर्वाचित प्रदेश सांसद र लुम्बिनी प्रदेश सरकारको नयाँ बन्ने मन्त्री मण्डललाई दाङ...

पुरा पढ्नुहोस
प्रदेश राजधानी सार्ने काम तत्काल रोक्न एमाले रुपन्देहीको माग

बुटवल । नेकपा एमाले रुपन्देहीले लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट हतारमा मन्त्रालयहरु सार्ने प्रदेश सरकारको निर्णय र सक्रियता तत्काल रोक्न माग गरेको छ । रुमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले एक विज्ञप्ति जारी गर्दै काम चलाउ...

पुरा पढ्नुहोस
नेकपा महासचिव विप्लवलाई मातृशोक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई मातृशोक परेको छ। ९३ वर्षीया आमा आशिकादेवी चन्दको आज बिहान नौ बजे कपिलवस्तु शिवगढीस्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ। केही दिनअघि बुटवलमा उपचार गरी उनलाई...

पुरा पढ्नुहोस
परिवर्तनको लागि ३० वर्षदेखिको मुलुकको नेतृत्व फेर्नुपर्छ : चन्द्र भण्डारी

बुटवल । नेपाली काँग्रेसका नेता एवं गुल्मी क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य डा.चन्द्र भण्डारीले मुलुकको नेतृत्व गर्ने अनुहार परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । विगत ३० वर्षदेखि एउटै अनुहारले मुलुकको नेतृत्व गरेको...

पुरा पढ्नुहोस
धनुषा जीप दुर्घटना अपडेट : ज्यान गुमाउने पाँच जनाकाे पहिचान खुल्याे

धनुषा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको वीरेन्द्रबजारमा भएकाे जीप दुर्घटनामा ज्यान गुमाउने पाँच जनाकाे पहिचान खुलेकाे छ । दुर्घटनामा मुखियापट्टी मुसहरिनियाँ तुल्सियाहीकी ३५ वर्षीया रुवि साह, महोत्तरी पीपरा गाउँपालिका–२ का ११ वर्षीय एस कुमार साह,...

पुरा पढ्नुहोस
४ महिनामा ११ अर्ब ३५ करोड रुपैयाँको तरकारी भित्रियो

काठमाण्डाै । कृषिप्रधान भनिएको देश नेपालमा चार महिनामा विदेशबाट झन्डै साढे ११ अर्ब रुपैयाँको तरकारी आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिकको वैदेशिक व्यापारको प्रतिवेदनअनुसार नेपालमा...

पुरा पढ्नुहोस
भारतबाट भाउ घटेर आयो इन्धन, आयल निगमले तत्काल नघटाउने

काठमाडौं ।  भारतबाट इन्धनको मूल्य घटेर आएको छ।  इण्डियन आयल कर्पोरेसन (आईओसी)ले बिहीबार पठाएको नयाँ मूल्यअनुसार डिजेलमा प्रतिटिलर ११ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनमा प्रतिलिटर ६ रुपैयाँ घटेर आएको आयल निगमले...

पुरा पढ्नुहोस
कपिलवस्तुको मायादेवीमा भारतिय नागरिक माथि गोली प्रहार

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकामा बिहीबार साँझ एक भारतिय नागरिकमाथि गोली प्रहार भएको छ । मायादेवी गाउँपालिका ४ चाकरचौडामा भारतीय नागरिकमाथि गोली प्रहार भएपनि गोली प्रहार गर्नेको पहिचान हुन भने सकेको छैन । नेपालमा रहेको...

पुरा पढ्नुहोस
भारत बन्याे विश्वमै धेरै रेमिट्यान्स भित्र्याउने देश

एजेन्सी ।  भारत एक सय अर्ब डलर रेमिट्यान्सको रेकर्डमा रहेको विश्व बैंङ्कले जनाएको छ । एसियाको तेस्रो ठूलो अर्थतन्त्रले सन् २०२२ मा वार्षिक एक सय अर्ब डलरभन्दा बढी रेमिट्यान्स प्राप्त गर्ने बाटोमा रहेको विश्व...

पुरा पढ्नुहोस
लुम्बिनीको राजधानी माओवादीकै पहलमा दाङ तोकिएको हो : रेखा शर्मा

बुटवल । दाङ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा माओवादी नेतृ रेखा शर्माले आफ्नो पार्टीको पहल र अग्रसरताले लुम्बिनी प्रदेशको राजधानी दाङ तोक्न सफल भएको दाबी गरेकी छन् । प्रदेशको राजधानी तोक्ने...

पुरा पढ्नुहोस