प्रमुख समाचार

लुम्बिनीको मुख्यमन्त्री कार्यालय रातारात दाङ सारियो

रूपन्देही । स्थायी संरचना नबन्दै प्रदेश मन्त्रालयहरु नसार्न दबाब बढेपनि लुम्बिनी प्रदेशको मुकाम बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सामान मध्यरातमा दाङको देउखुरी सारिएको छ । अब बुटवलमा मुख्यमन्त्री कार्यालय बन्द रहने र दाङमै...

पुरा पढ्नुहोस
भारत जाने क्रममा युवक बेपत्ता, खोजी गरिदिन परिवारको अपिल

रुपन्देही । भारत जाने क्रममा रुपन्देहीका एक युवक बेपत्ता भएका छन् । रुपन्देहीको कञ्चन गाउँपालिका १ रातोडाडाँ बस्ने भिमबहादुर मगर र शान्ति मगरका छोरा ३० वर्षीय प्रेम मगर कार्तिक २८ गते भारतको केरेला जाने...

पुरा पढ्नुहोस
१९औँ महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवसको अवसरमा हाजिरजवाफ प्रतियोगिता

 कपिलवस्तु । १९ औँ महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवस २०७९ को अवसरमा हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । महिला सामुदायिक स्वास्थ्य स्वय्सेविकाको प्रतिबद्धता, स्वास्थ्य प्रवर्धनमा हाम्रो एक्येबद्धता भन्ने मुल नाराका साथ बाणगंगा नगरपालिका स्वास्थ्य...

पुरा पढ्नुहोस
भारतको व्यवहारले नेपालीको ज्यान जान्छ, नेपाल सरकार भने निरीह भयो : लामिछाने

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दार्चुलामा भारतको व्यवहारका कारण नेपालीले ज्यान गुमाउने र घाइते हुने भइरहँदा पनि सरकार निरीह भएको भन्दै आलोचना गरेका छन्। उनले यो निरीहता कहिलेसम्म भन्ने प्रश्न पनि गरेका...

पुरा पढ्नुहोस
नगर प्रमुख शाहद्वारा विद्यालयको अनुगमनमा तिब्रता

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले आइतबार कृष्णनगर नगरपालिका वडा नं ८ देवानगढिया तथा डेरवामा रहेको विद्यालयको अनुगमन गरेका छन् । नगर प्रमुख शाहले छड्के अनुगमनमा आइतबार सो विद्यालय मा...

पुरा पढ्नुहोस
चुनावी मतगणनाबाट सन्तुष्ट छैनन मिश्रा, न्यायको लागि अदालत पुगे

कपिलवस्तु । कपिलवस्तु ३ को प्रदेश सभा ‘१’ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट चुनाव लडेका रवीदत्त मिश्रा ६ मतान्तरले प्रदेश सभा सदस्यमा पराजित भएका मिश्रा सर्वोच्च अदालत पुगेका छन। कपिलवस्तु ३ को प्रदेश सभा...

पुरा पढ्नुहोस
बुटवलमा बसको ठक्करबाट १५ महिनाका बालकको मृत्यु

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ मझुवामा आज बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय गोविन्द खत्रीका १५ महिने छोरा बिहानी रहेका छन्। गम्भीर घाइते भएका बालकको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभा : पहिलो बैठक दाङमा राख्ने तयारी

देउखुरी । पहिलो कार्यकालमा नाम र स्थायी राजधानी टुङ्गाएको लुम्बिनी प्रदेशले दास्रो कार्यकालको पहिलो बैठक स्थायी राजधानी दाङबाटै गर्ने तयारी गरेको छ। नव निर्वाचित प्रदेश सांसद र लुम्बिनी प्रदेश सरकारको नयाँ बन्ने मन्त्री मण्डललाई दाङ...

पुरा पढ्नुहोस
प्रदेश राजधानी सार्ने काम तत्काल रोक्न एमाले रुपन्देहीको माग

बुटवल । नेकपा एमाले रुपन्देहीले लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट हतारमा मन्त्रालयहरु सार्ने प्रदेश सरकारको निर्णय र सक्रियता तत्काल रोक्न माग गरेको छ । रुमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले एक विज्ञप्ति जारी गर्दै काम चलाउ...

पुरा पढ्नुहोस
नेकपा महासचिव विप्लवलाई मातृशोक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई मातृशोक परेको छ। ९३ वर्षीया आमा आशिकादेवी चन्दको आज बिहान नौ बजे कपिलवस्तु शिवगढीस्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ। केही दिनअघि बुटवलमा उपचार गरी उनलाई...

पुरा पढ्नुहोस