प्रमुख समाचार

कृष्णनगर । युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल संरक्षण लैङगिक हिंसा तथा मनोसामाजिक सहयोग सम्बंधि समुदायमा अग्रपंक्तिमा रहेर संरक्षण कार्य गर्ने (frontline worker) हरूका लागि तीन दिने क्षमता विकास तालिम कृष्णनगर नगरपालिकाको सभाहलमा...
पुरा पढ्नुहोस
बुटवल । रुपन्देहीका सामुदायिक विद्यालयहरुले आफ्नो शैक्षिक कार्यक्रमहरुलाई देशकै उत्कृष्ट नमुना प्रस्तुत गरेको पूर्व उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बताएका छन् । गरिरहेकोमा खुसि व्यक्त गर्दै आगामी दिनहरुमा देशको शैक्षिक गतिविधिमा नेतृत्व लिन सक्ने...
पुरा पढ्नुहोस
बुटवल । नेपाली सेना र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास शुक्रबारदेखि रुपन्देहीको सैनामैनामा सुरु भएको छ । सैनामैनास्थित नेपाली सैनिक व्याट्ल स्कुलमा मध्य पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी याम प्रसाद ढकालले एक कार्यक्रमका बीच...
पुरा पढ्नुहोस
काठमाडौं । सुकुन्दा बार्षिक पत्रिका करिब १७ बर्ष पश्चात रत्न राज्यलक्ष्मी काठमाडौं रक्याम्पसको सभा हलमा बिमोचन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि कृष्ण गोपाल श्रेष्ठ, सुकुन्दा साहित्य पाःलाः पुर्व अध्यक्ष पुष्कर...
पुरा पढ्नुहोस
कपिलवस्तु । चीनले मुस्लिम समुदायहरुको स्वतन्त्रता माथि बारम्बार गरिरहेका प्रहर विरुद्ध नेपाल सरकारले पनि युएनमा आवाज उठाउनुपर्ने मुस्लिम नेता अकरम पठानले बताउनु भएको छ । जनता समाजबादी पार्टी नेपालको लुम्बिनी प्रदेशका प्रवक्ता समेत रहनुभएका नेता...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले हुलाकि राजमार्ग अन्तर्गतका घर/टहरा तथा निर्माण गरेका अन्य संरचना हटाउन सूचना जारी गरेको छ। हुलाकि राजमार्ज अन्तर्गत दत्तपुर-तुरुन्तपुर सडक खण्ड स्तरउन्नति गर्न अवरोध पुराएको भन्दै घररटहरा हटाउन सूचना जारी गरेको...
पुरा पढ्नुहोस
काठमाडौंं । चालु आर्थिक वर्ष ९आव० २०७९र८० को प्रारम्भबाटै सरकारको हिसाब किताब चापमा छ । यो श्रृङ्खलामा चालु आवको पाँचौं महिनासम्म पुग्दा समेत जारी छ । मंसिर मसान्तसम्म सरकारले ३ खर्ब ५७ अर्ब ८२...
पुरा पढ्नुहोस
गुल्मी । रुरुक्षेत्र १ बँगैचाका गँगा बहादुर थापाले अचम्म मानेर हेर्दै थिए । उनलाई यो कुरा पत्यार नेै लागेन पहिले तर कुरा वास्तविक थियो । रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडा सदस्य घनस्याम...
पुरा पढ्नुहोस
कपिलवस्तु । विगत केहि दिनदेखि कपिलवस्तु र विशेष गरि बाणगंगा नगरपालिका भित्र चर्चाको विषय बनेको बाणगंगाको फोहोर व्यवस्थापनको विषयमा अनेरास्ववियु सिद्धार्थ क्याम्पस कमिटीले चासो देखाएको छ । बाणगंगा नदि किनारमा रहेको डम्पिङ साइटमा आगो...
पुरा पढ्नुहोस
लुम्बिनी । चिसो मौसम र वायु प्रदूषणले रुपन्देहीमा श्वासप्रश्वासका बिरामी बढ्न थालेका छन् । रुपन्देहीका सरकारी तथा निजी अस्पतालमा उपचार गर्न आउनेमध्ये अधिकांश बिरामीमा फोक्सोको समस्या देखिन थालेको चिकित्सकले बताएका छन् । ‘अस्पतालमा आउनेमध्ये एक...
पुरा पढ्नुहोस
