प्रमुख समाचार

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले काठमाडौं महानगरका मेयर बालेन साहसँग स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न माग गरेका छन्। साहले चलाएका अभियानको प्रशंसा र समर्थन गर्दै...
पुरा पढ्नुहोस
काठमाण्डौ । निर्वाचन आयोगले लालपुर्जा वितरणको काम तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा स्वच्छता र निष्पक्षताका लागि भन्दै निर्वाचन आयोगले भूमि आयोग र मातहतका निकायबाट...
पुरा पढ्नुहोस
देशभर आजको मौसम सामान्यदेखि पूर्णतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको...
पुरा पढ्नुहोस
काठमाडौं । घरेलु टोली नेपालले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा आज शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले साविक विजेता भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल साँझ ५ः३०...
पुरा पढ्नुहोस
रुपन्देही । बिहिबारदेखि झरना स्पोर्टस क्लबको आयोजनामा यस क्षेत्रकै गरिमा बोकेको ३५ औ झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । विहिवार सम्पन्न समुद्घाटन खेलमा लिस्नु युवा क्लबले नवयुवा क्लब ठुटिपिपललाई १...
पुरा पढ्नुहोस
बुुटवल । बुटवल देविनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा दुई महिने प्रोफेसनल एकाउन्टिङ एण्ड ट्याक्सेसन ट्रेनिङ सम्पन्न भएको छ । लुम्बिनी वाणिज्य क्याम्पसको आयोजना तथा लुम्बिनी स्किल एण्ड डेभलपमेण्ट कलेजको सहकार्यमा भएको उक्त तालिम विहीवार सम्पन्न भएको...
पुरा पढ्नुहोस
सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताविरुद्ध राज्यले लगाएका मुद्दा खारेज गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को भदौ २७ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । सरकारले गरेको मुद्दा...
पुरा पढ्नुहोस
रुपन्देही । सियारी गाउँपालिकाले सडक अतिक्रमण गरी बनाएका संरचना, सडक पेटीमा थुपारिएका निर्माण सामाग्री हटाउन १० दिनेको समय सीमा तोकेको छ । १० दिनको अल्टिमेटम दिएर गाउँपालिकाले अव्यवस्थित संरचना हटाउन आग्रह गरेको हो । सियारी...
पुरा पढ्नुहोस
मंसिर ४ को निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरुहरु समानुपातिक उम्मेदवार छनोटमा व्यस्त बनेका छन् । निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची यही असोज २ र ३ गते बुझाउन सूचना जारी गरेसँगै दलहरुको ध्यान समानुपातिक उम्मेदवार...
पुरा पढ्नुहोस
काठमाण्डाै । नेपाल टेलिकमले आजदेखि ई-सिम वितरण गर्दैछ । दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट कम्पनीका ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण सुरु गरिने टेलिकमले जनाएको छ। ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले यो नयाँ प्रविधिको सिम प्रयोग...
पुरा पढ्नुहोस
