विशेष

कृष्णनगर । युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल संरक्षण लैङगिक हिंसा तथा मनोसामाजिक सहयोग सम्बंधि समुदायमा अग्रपंक्तिमा रहेर संरक्षण कार्य गर्ने (frontline worker) हरूका लागि तीन दिने क्षमता विकास तालिम कृष्णनगर नगरपालिकाको सभाहलमा...
पुरा पढ्नुहोस
बुटवल । रुपन्देहीका सामुदायिक विद्यालयहरुले आफ्नो शैक्षिक कार्यक्रमहरुलाई देशकै उत्कृष्ट नमुना प्रस्तुत गरेको पूर्व उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बताएका छन् । गरिरहेकोमा खुसि व्यक्त गर्दै आगामी दिनहरुमा देशको शैक्षिक गतिविधिमा नेतृत्व लिन सक्ने...
पुरा पढ्नुहोस
बुटवल । नेपाली सेना र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास शुक्रबारदेखि रुपन्देहीको सैनामैनामा सुरु भएको छ । सैनामैनास्थित नेपाली सैनिक व्याट्ल स्कुलमा मध्य पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी याम प्रसाद ढकालले एक कार्यक्रमका बीच...
पुरा पढ्नुहोस
काठमाडौं । सुकुन्दा बार्षिक पत्रिका करिब १७ बर्ष पश्चात रत्न राज्यलक्ष्मी काठमाडौं रक्याम्पसको सभा हलमा बिमोचन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि कृष्ण गोपाल श्रेष्ठ, सुकुन्दा साहित्य पाःलाः पुर्व अध्यक्ष पुष्कर...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले हुलाकि राजमार्ग अन्तर्गतका घर/टहरा तथा निर्माण गरेका अन्य संरचना हटाउन सूचना जारी गरेको छ। हुलाकि राजमार्ज अन्तर्गत दत्तपुर-तुरुन्तपुर सडक खण्ड स्तरउन्नति गर्न अवरोध पुराएको भन्दै घररटहरा हटाउन सूचना जारी गरेको...
पुरा पढ्नुहोस
काठमाडौंं । चालु आर्थिक वर्ष ९आव० २०७९र८० को प्रारम्भबाटै सरकारको हिसाब किताब चापमा छ । यो श्रृङ्खलामा चालु आवको पाँचौं महिनासम्म पुग्दा समेत जारी छ । मंसिर मसान्तसम्म सरकारले ३ खर्ब ५७ अर्ब ८२...
पुरा पढ्नुहोस
काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ज्यान गुमाउनेहरुको परिचय खुलिसकेको छैन । काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार घटनास्थल, शीर मेमोरियल अस्पताल र...
पुरा पढ्नुहोस
अर्घाखाँची । छत्रदेव गाउँपालिकामा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । छत्रदेव गाउँपालिका वडा नम्बर–१, चिदिका तुमचौरकी लक्ष्मी नेपालीले आफ्नै ७७ बर्षिय श्रीमान बलबहादुर सार्कीको हत्या गरेकी हुन् । बलबहादुर र लक्ष्मी बिच मंसीर २४ गते...
पुरा पढ्नुहोस
दाङ । दाङमा प्रहरीले आपराधिक लाभ हनी ट्र्याप गर्ने २ जना महिला र १ जना पुरुष गरी ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगर-६ दशरथ टोल बस्ने ३५ वर्षकी अनुष्का सिंह भन्ने...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । तिलोत्तमाको मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा दर्शकको घुईंचो बढेको छ । दर्शकको घुईंचो बढेपछि ब्यवस्थापन गर्न आयोजकलाई हम्मे हम्मे परेको छ ।...
पुरा पढ्नुहोस
