विशेष

मुम्बई जाने क्रममा बाटोमै हराए मतिलाल भट्टराई, खोजविन गरिदिन परिवारको अनुरोध

उपकार अनलाईन, रुपन्देही । स्याङ्जा जिल्ला गल्याङ नगरपालिका–४ सानो निउवा घर भएका मतिलाल भट्टराई मुुम्बई जाने क्रममा बाटोमै हराएका छन । रोजगारिको लागि गोरखपुरदेखि ट्रेनमा मुम्बई जाने क्रममा ३५ वर्षिय भट्टराई हराएका हुन । गोरखपुरबाट १४...

पुरा पढ्नुहोस
विप्लवको गृह जिल्लामा सुरक्षा चुनौती, जुलुसदेखि बमसम्म फेला

कपिलवस्तु। नेत्र विक्रम चन्द ‘विप्लव’को गृह जिल्ला कपिलवस्तुमा निर्वाचनमा सुरक्षा चुनौती देखिएको छ। निर्वाचनको दिन नजिकिँदै गर्दा निर्वाचन बिथोल्न विभिन्न प्रयास भइरहेका छन्। यहाँ विप्लव मात्र होइन अन्य शक्ति पनि निर्वाचनविरुद्ध रहेकाले सुरक्षालाई थप चुनौती...

पुरा पढ्नुहोस
लुम्बिनीका १२ वटै जिल्लामा मतदानको तयारी पूरा

बुटवल । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा मतदानको तयारी पूरा भएको छ । केही जिल्लामा सर्वदलीय बैठक सकिएका छन् भने कतै शनिबार गरिने भएको छ । रूपन्देहीबाट झन्डै साढे ६...

पुरा पढ्नुहोस
कपिलवस्तुमा पुरा भयो निर्वाचन सम्बन्धि सम्पुर्ण तयारी

उपकार अनलाइन, कपिलवस्तु । कपिलवस्तुमा भोलि मङ्सिर–४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ । तिन वटा प्रतिनिधिसभा र छ वटा प्रदेशसभा रहेको कपिलवस्तुमा २ सय...

पुरा पढ्नुहोस
सुतेकै ठाउँमा मृत भेटिए मतदान अधिकृत

सोलुखुम्बु । सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । जिल्लाको नेचासल्यान गाउँपालिका–४ स्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज बिहान सुतेकै ठाउँमा मृत भेटिएका हुन्...

पुरा पढ्नुहोस
आयोगको केन्द्रीय कार्यालय अगाडि निर्वाचनको विरोधमा प्रदर्शन गर्ने ६ जना पक्राउ

काठमाडौं । निर्वाचनको विरोधमा प्रदर्शन गर्ने मोहन वैद्य किरणु निकट नेकपा ९क्रान्तिकारी माओवादी० का प्रदर्शनकारी पक्राउ परेका छन्। निर्वाचन आयोगको केन्द्रीय कार्यालय रामशाह पथमा प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूलाई नियन्त्रणमा लिई...

पुरा पढ्नुहोस
मङ्सिर ७ गतेभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने आयोगको योजना

काठमाण्डौ । आउँदो प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा प्रत्यक्षतर्फको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ । चुनावको तयारीबारे जानकारी दिन आज बिहीवार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार...

पुरा पढ्नुहोस
गएराती देखी मौन अवधी सुरु, प्रचार गरे २५ हजार जरिवाना

काठमाडौँ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मौन अवधि गएरातिदेखी सुरु भएको छ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा...

पुरा पढ्नुहोस
दल र उम्मेदवार आज अन्तिम प्रचारप्रसारमा, राति १२ बजेदेखि के–के गर्न नपाइने

काठमाण्डौ । राजनीतिक दल तथा उम्मेदवारहरु आज अन्तिम प्रचारप्रसारमा छन् । राति १२ बजेदेखि चुनाव प्रसारप्रसार गर्न पाइँदैन । निर्वाचन आयोगले आउँदो आइतवार अर्थात् मंसिर ४ गते हुने चुनावका लागि आज राति १२ बजेदेखि आचारसंहिताले...

पुरा पढ्नुहोस
नेपालगञ्जमा बम बनाउँदै गर्दा विस्फोट, दुई जना घाइते

बाँके । बाँकेको नेपालगञ्जमा बम बनाउँदै गर्दा विस्फोट भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१०, भृकुटीनगरमा डिल्ली क्षेत्रीको कोठामा बम विस्फोट भएको हो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अखिल क्रान्तिकारी बाँकेका जिल्ला अध्यक्ष क्षेत्रीको...

पुरा पढ्नुहोस