शिक्षा / स्वास्थ्य

सहिद नारायण पोखरेल क्याम्पसमा अनेरास्ववियुद्वारा १२ बुदे मागपत्र पेश

सैनामैना । अखिल नेपाल स्वतन्त्रत विद्यार्थी युनियन (अनेरास्ववियुले) सहिद नारायण पोखरेल रामापुर क्याम्पस समक्ष १२ बुदे माग राखेको छ । क्याम्पसमामा देखिएका समस्या , विद्यार्थीका माग र भाैतिक अवस्थिति आदि कुरा सो माग पत्रमा...

पुरा पढ्नुहोस
पर्रोहा बचत तथा ऋण सहकारीद्वारा रक्तदान कार्यक्रम सप्पन्न

सैनामैना । रक्तदान जिवनदान भन्ने मूल नाराका साथ पर्रोहा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सहकारीको १५ औँ वार्षिक साधारण सभाका अवसरमा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । सहकारी...

पुरा पढ्नुहोस
कपिलवस्तु सामुदायिक अस्पतालको अध्यक्षमा आचार्य र महासचिवमा क्षेत्री

कपिलवस्तु । कपिलवस्तु सामुदायिक अस्पतालले नयाँ नेतृत्व पाएको छ । अध्यक्षमा शिवचन्द्र आचार्य निर्विरोध निर्वाचित भएसंगै कपिलवस्तु सामुदायिक अस्पतालले नयाँ नेतृत्व पाएको हो । यस्तै वरिष्ठ उपाध्यक्षमा रामप्रसाद गैरे, उपाध्यक्षमा राम पौडेल, महिला उपाध्यक्षमा पार्वती...

पुरा पढ्नुहोस
सैनामैनाको सुनगाभाले हात पार्‍यो नेशनल प्याब्सन हाजिरी जवाफको उपाधी

बुटवल । नेशनल प्याब्सन जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि सैनामैनाको सुनगाभा ईङलिस माध्यमिक विद्यालयले जितेको छ । रुपन्देही जिल्ला भरीका झण्डै दुई दर्जन संस्थागत विद्यालयहरु सहभागि भएको प्रतियोगिताको उपाधि सहित सुनगाभाले शिल्ड, प्रमाणपत्र तथा...

पुरा पढ्नुहोस
बाँकेमा डेङ्गी सङ्क्रमणबाट २ जनाको ज्यान गयो

बाँके । डेङ्गी सङ्क्रमणका कारण बाँकेमा दुई जनाको ज्यान गएको छ । डेङ्गी सङ्क्रमणपछि भेरी अस्पताल नेपालगञ्जमा उपचार गराइरहेका दुई जनाको ज्यान गएको अस्पतालले जनाएको छ । ज्यान गुमाउनेमा ८६ वर्षका पुरुष र १२...

पुरा पढ्नुहोस
पछिल्लो २४ घण्टामा २ सय ३० जनामा कोरोना सङ्क्रमण

काठमाण्डौ – पछिल्लो २४ घण्टामा दुई सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार आठ सय ३६ जनाको नमुना परीक्षण गर्दा दुई सय ३० जनामा सङ्क्रमण...

पुरा पढ्नुहोस
नेपाल आदर्श बहुमुखी क्याम्पसमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

कपिलवस्तु । स्नातक तह प्रथम बर्षको स्वागत तथा स्नातक तह चौथो बर्षको विदाई कार्यक्रम सम्पन्न भएको छ। स्नातक तह दोस्रो,तेस्रो र चौथो बर्षको आयोजनामा सोमबार एक कार्यक्रमको आयोजना गरी विधालयमा उक्त कार्यक्रम औपचारिक रूपमा...

पुरा पढ्नुहोस
विद्यार्थी सङ्गठनको मागलाइ बेवास्ता गरेको भन्दै दुई बसमा तोडफोड

कपिल्बस्तुको सिद्धार्थ क्याम्पस बुङ्चिका बस माथीतोडफोड भएको छ । क्याम्पसको प्राङ्गणमा रोकिराखेका दुई वटा बस माथी गएराती तोडफोड भएको हो । विद्यार्थी सङ्गठनले राखेका माग प्रति गम्भीर नभएको भन्दै गए राती नेकपा (बहुमत) निकट अखिल...

पुरा पढ्नुहोस
कक्षा १२ को नतिजा सार्बजनिक, यसरी हेर्न सकिने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ...

पुरा पढ्नुहोस
आयुर्वेदिक विधिबाट झण्डै ७ सय बिरामीको निशुल्क उपचार

कपिलवस्तु । कपिलबस्तुमा आयुर्वेदिक विधिबाट ढाड, खुट्टा जोर्नि उपचार सम्बन्धी ३ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोयल थाई मोनास्ट्री लुम्विनी र स्वर्णभुमी फाउण्डेशन तथा वाट थाई कपिलबस्तुको सहयोगमा परम्परागत थाई आयुवेर्दिक...

पुरा पढ्नुहोस