प्रदेश

१४ औं कपिलवस्तु महोत्सव : डान्स आईडलको पहिलो अडिसन सकियो, ८ गते अर्को अडिसन

कपिलवस्तु । १४ औं कपिलवस्तु महोत्सव अन्तर्गत आयोजना हुने १२ औँ कपिलवस्तु डान्स आइडल अन्तर्गतको पहिलो अडीसन आज सकिएको छ । आज दिउस १० बजेदेखि गर्ने भनिएको अडिसन केहि ढिला गरि सुरु भएको थियो...

पुरा पढ्नुहोस
खेम–सावित्रा सम्मान लायन्स अक्षयकोषद्वारा सिद्धार्थ मा.वि. का १२ विद्यार्थीलाई छात्रवृत्ति

कपिलवस्तु । खेम–सावित्रा सम्मान लायन्स अक्षयकोषद्वारा सिद्धार्थ माध्यमिक विद्यालय बुङ्चि कपिलवस्तुका १२ जना विद्यार्थीहरुलाई छात्रवृत्ति सहित सम्मान गरिएको छ । आज मङ्गलवार लायन्स क्लब अफ कपिलवस्तु दिदिबहिनी समुहकी प्रथम उपाध्यक्ष भगवती देवी रेग्मी भुषालको...

पुरा पढ्नुहोस
भूकम्प पिडितहरुका लागि भारतीय राजदुतावासद्वारा औषधि सहयाेग

नेपालगन्ज । जाजरकोट र रुकुमपश्चिम लगायत पश्चिम नेपालका भूकम्प प्रभावित जिल्लाहरुका लागि भारत सरकारले चौंथो खेपमा एक ट्रक अतिआवश्यक औषधि सहयोग पठाएको छ । भारतबाट स्थलमार्ग हुँदै नेपालगन्जसम्म ल्याईएको सो औषधि मंगलवार भारतीय राजदुतावासका...

पुरा पढ्नुहोस
चित्ररम्भा आधारभूत विद्यालयमा ‘गोमा गौतम स्मृति अक्षय कोष’ स्थापना

अर्घखाँची । अर्घखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा नं २ रयलेमा अवस्थित चित्ररम्भा आधारभूत विद्यालयमा विद्यालयका पूर्व विद्यार्थी गिरिराज गाैतमको परिवारजनले स्वर्गीय माता गाेमा गाैतमकाे साताैं वार्षिक पुन्य तिथिकाे अवसरमा विद्यालयमा एक कार्यक्रमका बीच स्वर्गीय...

पुरा पढ्नुहोस
दाङमा दाजुभाइ मृत फेला

दाङ । दाङमा दाजुभाइ मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका-१६ डोक्रेना घर भइ तुलसीपुर–६ गाइडहरमा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उहाँका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत सोमवार बेलुकी काेठाभित्र मृत्त अवस्थामा...

पुरा पढ्नुहोस
१४ औं कपिलवस्तु महोत्सव : प्रवेश शुल्क १० रुपैँयाले घट्यो, भोलि डान्स आईडलको लागि अडिसन

कपिलवस्तु । मंसिर २१ गते देखि पौस १ गते सम्म हुन लागेको १४ औँ कपिलवस्तु महोत्सवको तयारी अहिले तिव्र गतिमा भैरहेको छ । बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा चार नम्बरको बुद्ध रङ्गसालामा हुन लागेको महोत्सवको...

पुरा पढ्नुहोस
बाणगंगाका बजार क्षेत्र मंगलबारदेखि पुनः साप्ताहिक रुपमा बन्द हुने

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका भित्रका बजार क्षेत्र भोलि मंगलबारदेखि पुनः साप्ताहिक रुपमा बन्द हुने भएका छन् । बाणगंगाका बजार क्षेत्र मंगलबार बजार बन्द हुने गरेको भए पनि चाडपर्वलाई लक्षित गरि मंगलबार पनि खुला...

पुरा पढ्नुहोस
लुम्बिनी सरकार : कांग्रेस-माओवादीको विवादका कारण विस्तार हुन सकेन

बुटवल । लुम्बिनी प्रदेश सरकार विस्तार लम्बिएको छ । लामो समयदेखिको कांग्रेस र माओवादीबिच सरकारमा मन्त्री थप्ने विषयमा भएको विवाद मिलाउन माओवादीको केन्द्रीय नेता वर्षमान पुनकै सहभागितामा लुम्बिनीमा बैठक बसेको थियो । बैठकममा कांग्रेसका प्रदेश...

पुरा पढ्नुहोस
रुकुम पश्चिममा भएको दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २ पुग्यो

त्रिवेणी । रुकुमपश्चिममा जीप दुर्घनामा परी गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ ।मृत्युहुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षीय बालक प्रतिक बुढा छन् । बालक बुढाको...

पुरा पढ्नुहोस
उपाध्यक्ष मशहूदको पहलमा खुला विश्वविद्यालयका डिन मदरसा बोर्ड संग समन्वय गर्न तयार

कृष्णनगर। लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीको पहलमा खुला विश्वविद्यालयका डिन खगेन्द्र प्रसाइ सहित शिक्षाविद् डा. विद्यानाथ कोइराला, पूर्व जिशिआ अब्दुल रउफ तथा अमिर आजम लगायतको टोलीले जामिया सिराजुल उलुम...

पुरा पढ्नुहोस