प्रमुख समाचार

टोल विकास संस्थाको अध्यक्षमा निर्वाचन, एमाले विजयी

सैनामैना । सैनामैना नगरपालिका वडा नं १ मा रहेको रानीबगैँचा टोल बिकास संस्थाको अध्यक्षका लागि गरिएको निर्वाचनमा एमाले उम्मेदवारले फराकिलो अङ्कले विजयी भएका छन । संस्थाको कार्य समिति सहमतिबाट चयन हुन नसके पछि बुधबार...

पुरा पढ्नुहोस
सल्यान जीप दुर्घटना अपडेटः मृतक ८ जनाकै परिचय खुल्यो

सल्यान । सल्यानको कपुरकोटमा भएको जीप दुर्घटनामा ज्यान गुमाएका ८ जनाकै परिचय खुलेको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट सिनवाङ्गको लागि छुटेको रा १ ज ५६३ नम्बरको जीप आज बिहान दुर्घटना भएको थियो । दुर्घटनामा...

पुरा पढ्नुहोस
के हो ‘साइकल प्लाङक ब्यालेन्स खेल जुन नेपालमा पहिलो पटक हुँदैछ

कपिलवस्तु । प्रकृति र पर्यावरणमा रमाउने साहसिकहरुको रोजाईमा पर्ने मध्येको एक खेल हो ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता । साइकल पारखीको रोजाइमा पर्ने यो खेल विश्वका धेरै देशमा भए पनि नेपालमा भने अहिलेसम्म भएको छैन...

पुरा पढ्नुहोस
सल्यानको कपुरकोटमा जीप दुर्घटना ८ जनाको ज्यान गयो

सल्यान । सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । मृतकमध्ये एक महिला र सात पुरूष रहेको इलाका प्रहरी कार्यालय सल्यान कपुरकोटमा कार्यरत एक प्रहरीले जानकारी...

पुरा पढ्नुहोस
वाणगंगाले गर्यो चाडपर्व नजिकिए संगै बजारको अनुगमन

कपिवलस्तु। वाणगंगा नगरपालिकाले चाडपर्व नजिकिएपछि बजार अनुगमनलाई तिव्रता दिएको छ । नगरपालिकाले आफनो बजार क्षेत्रभित्र विभिन्न समुहमा एकैपटक बजार अनुगमन थालेको हो । वाणगंगा नगरपालिकाकी उपप्रमुख रिताकुमारी चौधरीको नेतृत्वमा, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल,...

पुरा पढ्नुहोस
भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

काठमाडौं । भोलि बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको मंगलबार बसेको बैठकले भोलि १२ असोजदेखि निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । निर्वाचन आचारसंहितामा संघीय...

पुरा पढ्नुहोस
मनास्लु हिमपहिरोमा परेका ९ जनाको उद्धार

काठमाडौं । मनास्लुको हिमपहिरोमा परेर घाइते भएका ९ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ । ६ जना घाइतेहरुलाई हेलिकोप्टरमार्फत् उद्धार गरेर कपनस्थित करुणा अस्पतालमा ल्याइएको छ । अन्यको अवस्था सामान्य भएकाले उनीहरु आफैं फर्किने बताएको...

पुरा पढ्नुहोस
लायन्स दिदिबहिनीकी संस्थापक गैरेको जन्मदिन विपन्न परिवारका विद्यार्थी सँग

कपिलवस्तु । आजकाल जन्मदिन लाई निक्कै भड्किलो बनाउने प्रचलन बढिरहेको छ । तर यसको लिस्टमा लायन्स क्लब अफ कपिलवस्तु दिदीबहिनीकी संस्थापक अध्यक्ष लक्ष्मी गैरे भने पर्नुभएको छैन । संस्थापक अध्यक्ष गैरेले आज (सोमबार) परेको...

पुरा पढ्नुहोस
छत्रकोटले नागरिकलाई निशुल्क सुगर जाच गर्ने

गुल्मी। छत्रकोट गाउँपालिकाले गाउँपालिका वासी सबै नागरिकलाई निशुल्क सुगर जाचको व्यवस्था गरेको छ। बिरामीहरुका लागि निशुल्क सुगर जाँच कार्यक्रम शुरुवात गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेलले जानकारी दिनु भयो। गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत...

पुरा पढ्नुहोस
सहिद क्याम्पसमा संयुक्त विद्यार्थी संगठनद्वारा शुभकामना कार्यक्रम सम्पन्न

सैनामैना । सहित नारायण पोखरेल रामापुत क्याम्पसमा रहेका तीन विद्यार्थी सङ्गठनहरुले शुभकामना आदान प्रदान कार्यक्रम गरेका छन । नजिकिँदै गरेको हिन्दुहरुको महान चाड दशै, तिहार, छठ र नेपाल सम्वतको अवसरमा क्याम्पसमा रहेको अखिल नेपाल...

पुरा पढ्नुहोस