प्रमुख समाचार

काठमाडौँको चन्द्रागिरिमा पहिरोले पुरिएर तीन जनाको निधन भएको छ । नगरपालिकाको वडा नम्बर–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्रमा माथिबाट आएको पहिरोले पुर्दा ३ जनाको निधन भएको चन्द्रागिरि २ का वडा...
पुरा पढ्नुहोस
गुल्मी । अविरल वर्षासँगै खसेको पहिरोले ट्रान्सफर्मरमा क्षति पुर्याएपछि गुल्मीमा विद्युत सेवा नै अवरुद्ध भएको छ । तम्घासको पुतली बजारमा रहेको ३३ केभी मेन लाइनको ट्रान्सफर्मरमा माथिबाट खसेको पहिरोले क्षति पुर्याएको नेपाल विद्धुत प्राधिकरण...
पुरा पढ्नुहोस
बाराको अमलेखगन्जमा बिहीबार बिहान भएको बस दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। नारायणघाटबाट पथलैया हुँदै वीरगन्ज जाँदै गरेको बा०६–००१ ख–०११० नम्बरको बस अमलेखगन्जमा दुर्घटना भएको बाराका प्रहरी प्रमुख...
पुरा पढ्नुहोस
गुल्मी । दशैको टीका लगाउन माइत जाने क्रममा एक महिलाको खोलाले बगाएर मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका ५ वस्तुकि ४१ वर्षीया लक्ष्मी कुवरको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी...
पुरा पढ्नुहोस
कपिलवस्तु । जिल्लाको कृष्णनगर लगायत विभिन्न स्थानमा माता दुर्गा भवानी को मूर्ति विजया दशमीको दिन प्रहरीको कडा सुरक्षाको साथ नदी, ताल र पोखरीमा मूर्ति विसर्जन गरिएको छ । कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहको अगुवाईमा...
पुरा पढ्नुहोस
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्ष दसैंको टीका लगाएनन्।भ्रातृशोकमा रहेका कारण उनले टीका नलगाएको र अरूलाई पनि नलगाइदिएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक...
पुरा पढ्नुहोस
कपिलवस्तु । २०७९ सालको बडा दशैंको साइत असोज १९ गते ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ । समितिका अनुसार असोज १९ गते १० बजेर ३४ मिनेटमा देवी विसर्जन गर्ने र ११ः५१...
पुरा पढ्नुहोस
कपिलबस्तु । रास्ट्रिय प्रजातन्त्र पार्टि बाणगंगा नगर कार्यसमितिले नगर स्तरिय प्रशिक्षण तथा बाणगंगाको चुनाव प्रचार–प्रसारलाई तिव्रता दिने भएको छ । शनिवार पार्टि कार्यलयको उदघाटन गर्दै केन्द्रिय सदस्य ध्रुब रायमाझीले बिचार नेतृत्वको हिसाबले मुलुकलेनै राप्रपा चाहेको...
पुरा पढ्नुहोस
गुल्मी। “परिवर्तनशील संसारमा वृद्ध व्यक्तिहरूको लचिलोपन”भन्ने मुल नाराका साथ संसार भर शनिवार अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईएको छ। सोही अवसरमा गुल्मीको छत्रकोट गाउँपालिकाले ज्येष्ठ नागरिक सँग अध्यक्ष भेटघाट कार्यक्रमको आज देखि शुभारम्भ गरेको छ...
पुरा पढ्नुहोस
कपिलबस्तु । अमृत गिरीको अध्यक्षतामा लुम्बिनी युवा संगठनको पदाधिकारी चयन गरीएको छ । जसको उपाध्यक्षमा बिपना खनाल, सचिवमा सृष्टि भुर्तेल, सहसचिवमा शान्ता खनाल, कोषध्यक्षमा मनिष गिरी चयन हुनुभएको छ । अन्य सदस्यहरु भने केही...
पुरा पढ्नुहोस
