स्थानीय तह

सैनामैना नगरपालिकाको अपिल, बालवालिका सम्पर्कमा नभए तुरुन्त प्रहरीलाई जानकारी गराउनुहोस्

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका शिक्षा युवा खेलकुद शाखाले बालवालिकाहरुलाई विद्यालय समयमा विद्यालय गएको नगएको वा घरमा एक्लै नछोड्न कतै एक्लै हिड डुल गर्न नदिन आग्रह गरेको छ । पछिल्लो केहिदिन यता सामाजिक सञ्जालमा...

पुरा पढ्नुहोस
प्रमुख प्रशासकीय अधिकृत सुवेदीको बिदाईमा बुद्धभूमिको सम्मान

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव राज सुवेदीको एक कार्यक्रमका बीच बिदाई गरिएको छ । नगरपालिकामा ९ महिना बढी प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्दै आएका सुवेदीको हालै सरुवा भएको छ । यहाँबाट...

पुरा पढ्नुहोस
बिजयनगरले ल्यायो नि:शुल्क भिडियाे एक्सरे सेवा

कपिवस्तु । विजयनगर गाउँपालिकाको गुगौलि स्वास्थ्य चौकिमा ग्रामिण भिडियो एक्स–रे सेवा सन्चालनमा आएको छ । कपिलवस्तुमा यो सेवा प्रदान गर्नि दोस्रो पालिका रहेको छ । आज एक कार्यक्रमका बीच विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर...

पुरा पढ्नुहोस
नागरिकता विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

प्रतिनिधिसभाको शनिबारको बैठकबाट नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ बहुमतले पारित भएको छ । सभामुख अग्नि सापकोटाले नागरिकता विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् । सभामुख सापकोटाले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए...

पुरा पढ्नुहोस
गौरव ‘इन’ र पाँडे ‘आउट’ को विवादले एन्फा अन्योलमा

अखिल नेपाल फुटबल संघ (एन्फा) मा फुटबल विकासका लागि सयौं एजेन्डा छन् । ती सबै एजेन्डा कार्यान्वयनमा लाग्ने हो भने एन्फामा पंकज नेम्वाङको चार वर्षे कार्यकालमा पनि पूरा हुन सक्ने अवस्था छैन । तर,...

पुरा पढ्नुहोस
मधेशमा सहुलियत ब्याजदरको ऋण लिने बढे

मधेश प्रदेशमा सहुलियत ब्याजदरको कर्जा कार्यक्रम अन्तर्गत ऋण लिनेको सङ्ख्या बढेको एक अध्ययनले देखाएको छ। स्वदेशमै उद्यमशीलता विकास गर्न सरकारले सहुलियत ब्याजदरको कर्जा कार्यक्रम ल्याएको हो। नेपाल राष्ट्र ब्यांकले गरेको मधेश प्रदेशको प्रादेशिक आर्थिक गतिविधि...

पुरा पढ्नुहोस
डडेलधुराबाट सागरले भने–देउवालाई आराम दिन आएको हुँ

प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं ?’ भन्दै पाँच वर्षअघि प्रश्न गरेका सागर ढकाल आगामी निर्वाचनमा देउवासँगै चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । पाँच वर्षअघि बीबीसीको साझा सवाल कार्यक्रममा देउवालाई...

पुरा पढ्नुहोस
खानेपानी तथा सरसफाइ विधेयक राष्ट्रियसभाबाट पारित

राष्ट्रियसभाको बैठकमा खानेपानी तथा सरसफाइ विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाबाट सन्देशसहित विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको उक्त विधेयक खानेपानीमन्त्री उमाकान्त चौधरीले पारित गरियोस् भनी बिहीबार बैठकमा प्रस्तुत गरेका थिए । उक्त विधेयकमाथिको छलफलमा...

पुरा पढ्नुहोस
रुपन्देहीमा कल सेन्टर छापा प्रकरण : व्यवस्थापक पक्राउ, सीआइबीको टोली फिर्ता

रुपन्देहीको कल सेन्टर छापा प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तिलोत्तमा नगरपालिका–२, जानकी नगरमा सञ्चालन भएको कल सेन्टरबाट ठगी भएको सूचनाका आधारमा केही दिनअघि प्रहरीले छापा मारेको थियो । प्रहरीले छापा मार्दा...

पुरा पढ्नुहोस
रुकुम पश्चिमको घट्टे खोला गाउँका २५ घर जोखिममा

रुकुम पश्चिमको आठबीस नगरपालिका–७ स्थित घट्टे खोला गाउँका २५ घर बाढीपहिरोको उच्च जोखिममा छन् । घट्टे खोला बढेर गाउँमा पस्दा त्यहाँका नागरिकहरु असुरक्षित भएको प्रहरीले बताएको छ । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी हिराबहादुर पाण्डेका...

पुरा पढ्नुहोस