खेलकुद

टी–२० विश्व कप: अस्ट्रेलियाले श्रीलङ्कालाई हरायो

काठमाण्डौ । आईसीसी टी–२० विश्व कप क्रिकेट सुपर १२ अन्तर्गत समूह एु को खेलमा अस्ट्रेलियाले श्रीलङ्कालाई हराएको छ । आज मङ्गलवार पर्थमा भएको खेलमा अस्ट्रेलियाले श्रीलङ्कालाई सात विकेटले हरायो । श्रीलङ्काले दिएको एक सय ५८...

पुरा पढ्नुहोस
वर्षाले खेल रोकिएसी दक्षिण अफ्रिका र जिम्बावेले अङ्क बाँडे

काठमाण्डौ । आईसीसी टी–२० विश्व कप क्रिकेटमा दक्षिण अफ्रिका र जिम्बावेले अङ्क बाँडेका छन् । सोमवार भएको सुपर १२ को समूह बी को दोस्रो खेल वर्षाले रद्द भएपछि दक्षिण अफ्रिका र जिम्बावेले एक–एक अङ्क...

पुरा पढ्नुहोस
टी–२० विश्वकपः कोहली चम्किँदा पाकिस्तानमाथि भारतको रोमाञ्चक जित

काठमाडौं । मोहम्मद नवाजले अन्तिम ओभरमा नो बल फालेपछि टी–२० विश्वकपमा पाकिस्तानले भारतसँग ४ विकेटको हार ब्यहोरेको छ । १६० रनको लक्ष्य पछ्याएको भारतलाई अन्तिम ओभरमा १६ रन आवश्यक थियो । सुरुवाती तीन बलमा २...

पुरा पढ्नुहोस
टि २० विश्वकपमा अष्ट्रेलियामाथि न्युजिल्यान्डको सानदार जित

एजेन्सी । न्युजिल्यान्डले आइसिसी टि२० विश्वकपमा साविक विजेता तथा घरेलु टोली अष्ट्रेलियामाथि ८९ रनको सानदार जित हात पारेको छ । ब्याटिङ र बलिङ दुबैमा सानदार प्रदर्शनका साथ न्युजिल्यान्डले उत्कृष्ट विजयी सुरुवात गरेको हो । जितको...

पुरा पढ्नुहोस
लायन्स क्लब अफ सैनामैना स्टारको आयोजनामा ब्याटमिन्टन प्रतियोगिता शनिवारबाट

सैनामैना । लायन्स क्लब अफ सैनामैना स्टारले ब्याटमिन्टन प्रतियोगिता गर्ने भएको छ । क्लबले बिजया दशमी, शुभ दिपावली लगायतका महान चाडपर्वको अवसरमा प्रतियोगिताको आयोजना गर्न लागेको हो । लायन्स क्लबद्वारा आयोजित यो दोस्रो इनडोर मेन्स...

पुरा पढ्नुहोस
नवौं राष्ट्रिय खेलकुद सकियो, त्रिभुवन आर्मीले जित्यो सर्वाधिक पदक

पोखरा । नवौं राष्ट्रिय खेलकुदको समापन गरिएको छ। गण्डकी प्रदेशमा असोज २८ देखि औपचारिक रूपमा सुरू गरिएको नवौं राष्ट्रिय खेलकुद बिहीबार पोखरा रंगशालामा समापन गरिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा भएको समापन समारोहमा कर्णाली प्रदेशमा...

पुरा पढ्नुहोस
आयोजक ‘ए’ टिमलाई २–१ ले हराउदै सेरुवा क्लब अघिल्लो चरणमा

सैनामैना । आयोजक ‘ए’ टिमलाई २–१ गोलले हराउदै सेरुवा युवा क्लब अघिल्लो चरणमा प्रबेश गरेको छ । कोटियामाई युवा क्लब सैनामैना ५ बक्सडद्वारा आयोजित प्रथम कोटियामाई खुल्ला फुटबल प्रतियोगितामा आयोजक ‘ए’ टिमलाई २–१ गोलले हराउदै...

पुरा पढ्नुहोस
टी–२० विश्व कप वेस्ट इन्डिजले जिम्बावेलाई हरायो

आईसीसी टी–२० विश्व कपमा वेस्ट इन्डिजले जिम्बावेलाई हराएको छ । होबार्टमा भएको खेलमा वेस्ट इन्डिजले जिम्बावेलाई ३१ रनले हरायो । वेस्ट इन्डिजले दिएको एक सय ५४ रनको लक्ष्य पछ्याएको जिम्बावे १८ ओभर २ बलमा एक...

पुरा पढ्नुहोस
टी–२० विश्वकप क्रिकेटमा युएईलाई हराउँदै श्रीलंकाको पहिलो जित

अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा श्रीलंकाले पहिलो जित निकालेको छ। मंगलबार जिलोङमा भएको आफ्नो दोस्रो खेलमा श्रीलंकाले युएईलाई ७९ रनले हराउँदै पहिलो जित निकालेको हो। श्रीलंकाले दिएको १५३ रनको लक्ष्य पछ्याएको युएई १७.१ ओभरमा अलआउट...

पुरा पढ्नुहोस
भारतले एसिया कप पाकिस्तानमा नखेले भारतमा हुने विश्वकप पाकिस्तानले नखेल्ने

काठमाडौं । भारतले आगामी वर्ष पाकिस्तानमा हुने एसिया कप नखेले भारतमा हुने विश्वकपमा पनि पाकिस्तान सहभागिता नहुने उसले चेतावनी दिएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई० का सचिव जय शाहले एसिया कपमा भारत तटस्थ स्थानमा...

पुरा पढ्नुहोस