Breaking News ( ब्रेकिंग )

कपिलवस्तुमा सवारी दुर्घटना दुई जना घाइते

कपिलवस्तु । कपिलवस्तुको गोरुसिगेमा कार सँग मोटरसाइकल ठोक्किदा दुई जना घाइते भएका छन् । मोटर साइकलमा सवार दुई जना घाइते भएको खबर प्राप्त भएको छ । गोरुसिँगे स्थित कामना सेवा विकास बैंक अगाडी भएको दुर्घंटनामा...

पुरा पढ्नुहोस
हत्या घटनाका फरार रुपन्देहीका रामपति २१ बर्षपछि पक्राउ

बुटवल । २०५८ सालमा भएको हत्या घटनाका फरार प्रतिवादीलाई रुपन्देही प्रहरीले घटनाको २१ वर्षपछि पक्राउ गरेको छ । २०५८ साल साउनको २१ गते राति २ बजे रुपन्देहीको बिष्णुपुरा गाविसको वडा नं ७ मा पसल...

पुरा पढ्नुहोस
निर्वाचनको खर्च नबुझाउने गुल्मीका ६० जना उम्मेदवार कारबाहीमा

गुल्मी । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर निर्वाचनको खर्च नबुझाउने गुल्मीका ६० जना उम्मेदवार कारबाहीमा परेका छन् । निर्वाचन आयोग ऐनको दफा २६ को उपदफा १ अनुसार निर्वाचनको परिणाम सार्वजनिक...

पुरा पढ्नुहोस
सप्तरीको बरहि बिरपुर स्थित नहरमा बेबारिसे पुरुषको शव फेला

सप्तरी । बाबा विश्वकर्माको मुर्ति सेलाउने क्रममा डुबेर बेपता भएका एक पुरुषको शव फेला परेको छ । आज बिहान सप्तरीको छिन्नमस्ता र बिष्णुपुर गाउपालिकाको बिचमा पर्ने सिमाना बरहि बिरपुर स्थित कोशि नहरमा वेबारिसे अवस्थामा...

पुरा पढ्नुहोस
सियारी गाउँपालिकाद्धारा समाजमा योग्दान पुर्याएका ८ जनालाई सम्मान

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकाले विभिन्न विधाबाट समाजमा टेवा पुर्याएका व्यक्तिलाई सम्मान गरेको छ । गाउँपालिका भित्र स्थायी ठेगाना भई शिक्षा, स्वास्थ्य, रोगजार, समाजसेवा र पर्या पर्यटन क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएका ८ जनालाई सम्मान...

पुरा पढ्नुहोस
प्रथम मोतिपुर फुलबारी फुटबल कप सुरु, चौवाहको विजयी सुरुवात

बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न. ७ मा प्रथम मोतिपुर फुलबारी कप, खुल्ला नकआउट फुटवल प्रतियोगिता शुरु भएको छ । क्लवले विजया दशमि तथा शुभ दिपावलीको अवसर पारेर मंगलबार देखि फुटबल प्रतियोगिता सुरु...

पुरा पढ्नुहोस
गरिवी घृणा होईन पाठशाला हो बुझ्नेलाई

श्यामकुमार क्षेत्री मुस्कान । लघुकथा… दशैको चहलपहल चारैतिर बडेको छ । तर नहुनेको घरमा बिहानबेलुकी छाकटार्न पनि मुस्किल छ । यतिकैमा एउटा अबोध शिशुको मायालु आवाज आमा मलाई भोकलाग्यो ! भर्खर बोली फूटेको दुधे बालक गोमाको...

पुरा पढ्नुहोस
चाडपर्वका लागि गाउँ जान लागेकोबारे सामाजिक सञ्जालमा नलेख्नुहोस्: प्रहरी

काठमाण्डौ । काठमाण्डौ उपत्यका प्रहरीले चाडपर्वलक्षित विशेष सुरक्षा योजना तयार गरेको छ। दशैँ तिहार र छठलाई लक्षित गरेर तयार गरेको विशेष सुरक्षा योजना आजदेखि लागू भएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता दिनेशराज मैनालीले बताउनुभयो ।...

पुरा पढ्नुहोस
आज बिहान ५ बजेसम्म बन्दसूची दर्ताः समानुपातिकतर्फ ४८ दलले बुझाए सूची

काठमाण्डौ । निर्वाचन आयोगमा प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ ४८ दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । निर्वाचन आयोगले अघि बिहान ५ बजेसम्म दलहरुको बन्दसूची दर्ताको काम गरेको छ । अस्ति आइतवार र हिजो दलहरुलाई...

पुरा पढ्नुहोस
नेपाल उत्पीडित जातीय मुक्ती समाजद्धारा श्रदान्जली सभा सम्पन्न

कपिलवस्तु । नेपाल उत्पीडित जातीय मुक्ती समाज जिल्ला कमिटिले श्रदान्जली सभा सम्पन्न गरेको छ । जिल्ला कमिटि सदस्य रहेका रमेश वि.कले नेकपा एमालेको निति तथा सिद्धान्तलाई आफ्नो समुदाय स्तर सम्म लैजान अग्रणी भुमिका निर्वाहा...

पुरा पढ्नुहोस