Breaking News ( ब्रेकिंग )

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै त्रिचन्द्रमा नेविसंघको प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिचन्द्र क्याम्पस अघि निकालेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्धमा संघले प्रदर्शन गरेको थियो । ‘नागरिकता विधेयक प्रमाणीकरण नगरेकाले राष्ट्रपतिको...

पुरा पढ्नुहोस
आजदेखि सोह्र श्राद्ध सुरु, पितृऋणबाट मुक्ति पाउने विश्वास

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथिको श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।...

पुरा पढ्नुहोस
राष्ट्रपतिको राजीनामा माग्ने प्रचण्डको अभिव्यक्तिप्रति ओलीको आपत्ति

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्ने प्रचण्डको अभिव्यक्तप्रति आपत्ति जनाएका छन्। शनिबार बिराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रचण्डका आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने होरु भन्दै आपत्ति जनाएका हुन्। नेकपा...

पुरा पढ्नुहोस
यो गठबन्धन बचाउन सकिएन भने अर्को गठबन्धन रोक्न सकिँदैनः गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कुनै पनि हालतमा गठबन्धन नतोडिने बताएका छन्। कांग्रेसले गठबन्धन तोड्दा अर्को गठबन्धन हुने उनको भनाइ छ। कांग्रेस भातृसंस्था तरुण दलले आयोजना गरेको कार्यक्रममा उनले गठबन्धनकै कारण स्थानीय तह निर्वाचनमा कांग्रेस...

पुरा पढ्नुहोस
यो चुनाव मेरा लागि अन्तिम होः भट्टराई

पोखरा । नेकपा माओवादी केन्द्रबाट बाहिरिएर नयाँ शक्ति पार्टी निर्माण गरेयता अहिले डा. बाबुराम भट्टराईलाई आरोप लाग्ने गरेको छ, ‘उनले आफूलाई मात्र केन्द्रमा राख्छन्, आफ्नोबाहेक अरुको विषयमा सोच्दैनन् ।’ ९ असोज २०७२ मा तत्कालीन नेकपा...

पुरा पढ्नुहोस
आउदो निर्वाचनमा समानुपातिक तर्फ २० लाख मत पाउछौ: नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा समानुपातिकमा २० लाख मत पाउने दाबी गर्नुभएको छ । मुस्लिम इत्तेहाद सङ्गठन लुम्बिनी प्रदेशको यहाँ आज आयोजित भेलालाई सम्बोधन गर्दै छोटो समयमा एकीकृत समाजवादीले जनताको मन...

पुरा पढ्नुहोस
लियो क्लब अफ कपिलवस्तुको उत्कृष्ट कार्य, मानव निर्मित जगदिशपुर ताल क्षेत्रमा सरसफाइ

कपिलवस्तु। “पर्यटनको बलियो आधार , सफा गरौं हाम्रो सिमसार” भन्ने मूल नाराका साथ लियो क्लब अफ कपिलवस्तुले जगदीशपुर तालमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको पहिचान स्वरूप रहेको छापमा अंकित जगदीशपुर ताल सरसफाई...

पुरा पढ्नुहोस
सैनामैनाको सुनगाभाले हात पार्‍यो नेशनल प्याब्सन हाजिरी जवाफको उपाधी

बुटवल । नेशनल प्याब्सन जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि सैनामैनाको सुनगाभा ईङलिस माध्यमिक विद्यालयले जितेको छ । रुपन्देही जिल्ला भरीका झण्डै दुई दर्जन संस्थागत विद्यालयहरु सहभागि भएको प्रतियोगिताको उपाधि सहित सुनगाभाले शिल्ड, प्रमाणपत्र तथा...

पुरा पढ्नुहोस
हर्ट विट एफ.एम.को पाँचौ वार्षिकोत्सव, निश्पक्षता कायम राख्नुपर्नेमा जोड

कपिलवस्तु । रेडियो हर्टविर्टका अध्यक्ष धातानन्द भुुसालले एफएम बाट प्रसारण हुने समाचार सत्य र निष्पक्ष हुनुपर्नेमा जोड दिनुभएको छ । म्याजिक इन्टरटेनमेन्ट मिडिया प्रालीद्धारा सञ्चालित हर्टविर्ट एफ एम ९१.३ मेगाहर्जको पाँचौ वार्षिकोत्सवको अवसरमा बोल्दै...

पुरा पढ्नुहोस
होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले सदस्यहरुको विमा गर्ने 

कपिलवस्तु । होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको पहिलो पुर्ण बैठकले विभिन्न महत्वपुर्ण निणर्य गरेको छ । बैठकले होटल तथा पर्यटन व्यवसयी संघमा आवद्ध सदस्याहरुको विमा गर्ने निणर्य गरेको हो । होटल तथा रेष्टुरेन्ट व्यवसायी...

पुरा पढ्नुहोस