Breaking News ( ब्रेकिंग )

रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै, एमालेका पौडेल पछिपछि

उपकार अनलाइन, सैनामैना । रुपन्देही क्षेत्र नम्बर २ को मतगणनाको सुरुवाती चरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । ६ हजार ६२ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले २ हजार २४४ मत पाएका...

पुरा पढ्नुहोस
कपिलवस्तु १ मा बलदेवलाई पछि पार्दै अधिकारीको अग्रता कायमै

उपकार अनलाइन, जितपुर। कपिलवस्तु १ को मतगणनामा बलराम अधिकारीको अग्रता कायमै रहेको छ । शुद्धोधन गाउँपालिका वडा नम्बर १,४ र ५ को मतगणनामा अधिकारीले २ हजार ७ सय ७ मत ल्याएर अग्रता कायम राखेका हुन...

पुरा पढ्नुहोस
ललितपुर–२ बाट एमालेले खोल्यो खाता, प्रेमबहादुर महर्जन विजयी

काठमाण्डौं । ललितपुर–२ मा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन विजयी बनेका छन् । मतगणनाको अन्मित मतपरिणामअनुसार महर्जन १९७३४ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले १०४४० मत ल्याएका...

पुरा पढ्नुहोस
रुपन्देही निर्वाचन क्षेत्र नम्बर –४ को मतगणना रोकियो

भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणना रोकिएको छ । सदर र बदर मतको बिषयमा लिएर विवाद हुदा मतगणना रोकिएको हो । मतगणना रोकिए पनि बिभिन्न सञ्चार माध्यममा मर्चवारको मतगणना भन्दै गलत तथ्यांक...

पुरा पढ्नुहोस
कपिलवस्तु १ मा एमालेका बलरामको अग्रता

उपकार अनलाइन, कपिलवस्तु। कपिलवस्तु १ को मतगणनामा एमालेका बलराम अधिकारीले सुरुवाती अग्रता देखाएका छन् । शुद्धोधन गाउँपालिका वडा नम्बर ४ को मतगणनामा अधिकारीले ५ सय ४ मत ल्याएर अग्रता बनाएका हुन् । यो वडामा १८ सय...

पुरा पढ्नुहोस
रुपन्देही ५ (क) मा एमालेका भुमिश्वर ढकालको अग्रता

बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ (क) मा एमालेका भुमिश्वर ढकालले सुरुवाती अग्रता लिएका छ्न । जारी मतगणना अनुसार ढकालले १३०० मत पाएका छ्न भने माओवादीका बिनोद पहाडीले ८०० मत पाएका छन् । ...

पुरा पढ्नुहोस
रुपन्देही २ मा एमालेका विष्णु पौडेल दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेशको अग्रता

बुटवल । रुपन्देहीको क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यतर्फ जारी मतगणनामा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिएका छन् । ३०० मत गणना हुँदा गणेश पौडेलले १२६...

पुरा पढ्नुहोस
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कपिलवस्तु नगरपालिकाको सभाहलमा मतगणना सुरु गरेको हो । बुद्धभुमि नगरपालिका वडा नम्बर १ को फचकैया स्थित रामेश्वर...

पुरा पढ्नुहोस
रवि लामिछाने उम्मेदवार रहेको चितवन २ मा मतगणना सुरु

चितवन  । चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ बा प्रतिस्पर्धा गर्ने भएपछि यो क्षेत्र देशभर चर्चामा छ । यहाँ नेकपा एमालेबाट कृष्णभक्त पोखरेल...

पुरा पढ्नुहोस
कपिलवस्तुको क्षेत्र नं ३ मा मतगणना सुरु

कपिलवस्तु । कपिलवस्तुको क्षेत्र नं ३ मा मतगणना सुरु भएको छ। प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको मत गणना सुरु भएको निर्वाचन अधिकृत प्रकाश मरासिनीले बताए। पहिलो ४ पेटिका खुलेको जसमध्ये उदयपुर वडा कार्यलय, भलवारि ,धर्मशाला गणेशपुर...

पुरा पढ्नुहोस