Breaking News ( ब्रेकिंग )

कपिलवस्तु । आगामी मंसिर ४ गतेको निर्वाचनको लागि माओवादीको तर्फबाट गठबन्धनका प्रतिनिधि सभातर्फ कपिलवस्तुको क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका चक्रपाणी खनाल बलदेवले देशको रक्षा, शान्ति सुरक्षा, भष्टचार रोक्न र समाज रुपान्तरण गर्न गठबन्धनको...
पुरा पढ्नुहोस
गुल्मी । रुरु धार्मिक सेवा सन्चार प्रा.लि.ले को आयोजनामा आठौ भजन महोत्सव तथा भजन प्रतियोगिताको हुने भएको छ । मंसिर १२ गते विवाह पंचमीको पुनित अवसरमा कार्यक्रम गर्न लागेको हो । विगतका बर्षहरुमा जस्तै यस...
पुरा पढ्नुहोस
बझाङ । बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा छ जनाको ज्यान गएको छ । चैनपुरबाट मष्टा गाउँपालिकाका लागि छुटेको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी...
पुरा पढ्नुहोस
काठमाडौं । काठमाडौंमा आज (बुधबार) दिउँसो ३ बजेर ७ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्प ५.४ म्याग्नेच्युटको रहेको र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर...
पुरा पढ्नुहोस
वीरगञ्ज । सर्लाहीको बागमती नगरपालिका मिलनचोकमा एक जना युवकमाथि गोली प्रहार भएको छ । लालबन्दी नगरपालिका– २ जुटपानी बस्ने बर्ष ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो । उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया...
पुरा पढ्नुहोस
काठमाडौं । नेपाल आयल निगम पुनः पेट्रोलियम पदार्थको मूल्य समायोजन रोकेको छ । भारतबाट नियमित रुपमा घटेर नयाँ मूल्य आइरहँदा पनि निगमले भने पुरानो नोक्सानीलाई देखाएर मूल्य समायोजन गरेको छैन । यसले उपभोक्ता भने महँगीको...
पुरा पढ्नुहोस
बाणगंगा । देशैभर यतिवेला डेङ्गु रोगको खतरा वढ्दै गइरहेको छ । यो रोगको नियन्त्रणका लागि स्थानीय तहले विभिन्न अभियान तथा चेतचनामुलक कार्यक्रम गर्दै आइरहेको छ । यस्तै कपिलवस्तुको बाणगंगा नगरपालिकाले पनि डेङगु नियन्त्रणका लागि...
पुरा पढ्नुहोस
काठमाण्डौ । यो वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहीवार बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले आज सोमवार विज्ञप्ति निकालेर यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक...
पुरा पढ्नुहोस
काठमाण्डौ । सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि मङ्गलवार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज सोमवार एक विज्ञप्ति निकालेर भोलि मङ्गलवार कात्तिक १ गते जोशीको निधनको शोकमा...
पुरा पढ्नुहोस
सैनामैना । नेकपा (एमाले) रुपन्देही क्षेत्र नं. ५ (क) अन्तर्गत निर्वाचन परिचालन प्रचार प्रसार कार्यलयको उद्घाटन गरिएको छ । सैनामैना नगरपालिका वडा नं. ५ बुद्धनगरमा शाखा कमिटी निर्वाचन परिचालन संयुक्त प्रचार प्रसार कार्यालय, उम्मेदवार...
पुरा पढ्नुहोस
