Breaking News ( ब्रेकिंग )

दशैंमा यातायातको सहज व्यवस्थापनका लागि गृह प्रवक्ताको नेतृत्वमा समिति गठन

चाडपर्वमा सम्भावित दुर्घटना रोकथाम र यातायातको सहज व्यवस्थापनका लागि समिति गठन गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेलको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरिएको गृहमन्त्री बालकृष्ण खाणको सचिवालयले जनाएको छ । समितिलाई दशैं...

पुरा पढ्नुहोस
रिडीमा तीन दिने बृहत् स्वास्थ्य शिविर सुरु

गुल्मी। गुल्मीको रुरु क्षेत्र गाउँपालिका–१, रिडीमा बृहत निशुल्क स्वास्थ शिविर आज देखि सुरु भएको छ। शिविरको एक औपचारिक समारोहका बिच नेपाल सरकारका पुर्व मुख्य सचिव लिलामणी पौडेलले पानसमा दिप प्रज्वलन गरेर शुभारम्भ गर्नु भएको...

पुरा पढ्नुहोस
रहेनन् मोडल राजु महोत्रा

रुपन्देही । नेपाली लोक सांगीतिक क्षेत्रमा सयौं भिडियोमा अभिनय गरेका राजु महोत्राले गयराती आत्महत्या गरेको पाइएको छ । विगत लामो समय देखी लोक दोहोरी क्षेत्रमा आवद्ध रही मोफसलमै वसेर पनि आफ्नो अभिनय क्षेत्रलाई लाखौ श्रोता...

पुरा पढ्नुहोस
पाचौं स्थापना दिवस सन नेपालले बाल गृहमा मनायो

कपिलवस्तु । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पाचौं स्थापना दिवस कपिलवस्तुको तौलिहवामा रहेको बाल गृहमा मनाएको छ । दिवसको अवसरमा कपिलवस्तुको जितपुर शाखाको आयोजना मुर्गिया र तौलिहवा उपशाखाको सहभागितामा विहिबार बाल गृहका विद्यार्थीहरु संग...

पुरा पढ्नुहोस
डेंगुबाट लुम्बिनीमा तीनजनाको मृत्यु

बुटवल । डेंगुको संक्रमण बढ्न थालेपछि अस्पतालहरूमा बिरामीको चाप हुन थालेको छ । पछिल्लो समय कोभिडको संक्रमण कम हुँदै जाँदा डेंगुको संक्रमण भने बढिरहेको छ । डेंगुको संक्रमणबाट लुम्बिनी प्रदेशमा मात्र तीनजनाले ज्यान गुमाइसकेका...

पुरा पढ्नुहोस
रुकुम पूर्वमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

दाङ । रुकुम पूर्वको भूमे गाउँपालिका( ३ को क्याङ्सी बगरमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना भन्दा बढी घाइते भएका छन् । काठमाडौंबाट रुकुमकोटतर्फ जाँदै गरेको ग १ ख...

पुरा पढ्नुहोस
कपिलवस्तुमा सवारी दुर्घटना हुदाँ २ जना घाइते

कपिलवस्तु । कपिलवस्तुमा सवारी दुर्घटना हुँदा २ जना घाइते भएका छन् । जिल्लाको शिवराज नगरपालिकामा कुखुरा बोक्ने गाडी दुर्घटनाहुँदा २ जना घाइते भएका हुन् । चन्द्रौटा देखि दाङ तर्फ जादै गरेको लु १ च ९९२०...

पुरा पढ्नुहोस
अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको सुन सहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको १ सय ग्राम सुन सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेहरुमा मोरङ सुन्दर हरैचा नगरपालिका–९ स्थायी...

पुरा पढ्नुहोस
आज वीर अस्पताल परिसरका औषधि पसलमा डोजर चल्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल परिसरको औषधि पसल रहेका सटरहरू भत्काउन २४ घण्टे चेतावनी दिएको छ। कामपा प्रहरीले वडा नम्बर २७ को वडा कार्यालयको सिफारिसमा ८ वटा सटर भत्काउन लागेको हो। कामपा प्रहरीले बुधबार...

पुरा पढ्नुहोस
कपिलवस्तुको शुद्धोधनमा पोखरीमा डुबेर आमाछोराको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा पोखरीमा डुबेर आमाछोराको मृत्यु भएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका २ कर्महवा बस्ने २२ वर्षिय रिमा यादव र उनको ६ महिने छोराको पोखरीमा डुबेर मृत्यु भएको हो । घरदेखि करिब २५ मिटर...

पुरा पढ्नुहोस