Breaking News ( ब्रेकिंग )

विना रानाको नेतृत्वमा सैनामैनामा वजार अनुगमन

सैनामैना । नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर रुपन्देहीको सैनामैना नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । दसैँ, तिहार, छठजस्ता महान पर्वलाई लक्षित गरी नगर भित्र बजार अनुगमन सुरु गरेको हो । सैनामैना नगर उप–प्रमुख...

पुरा पढ्नुहोस
कार्यवाहक क्याम्पस प्रमुख पदमा अर्याल र गिरी, चौतर्फी चर्चा

सैनामैना । सहिद नारायण पोखरेल रामापुर क्याम्पसको कार्यवाहक क्याम्पस प्रमुख पदमा अर्याल र गिरी चयन भएसी यतिवेला क्याम्पसको चौतर्फी चर्चा भएको छ । सामाजिक सञ्जाल फेशबुक भरी विष्णु अर्याल र जगलाल गिरीलाई बधाइको ओइरो आइरहेको...

पुरा पढ्नुहोस
स्वाभिमानको कदर भए गुल्मीबाटै निर्वाचन लड्ने काङ्ग्रेस नेता भण्डारीको उद्घोष

गुल्मी। नेपाली काङ्ग्रेसका पुर्व केन्द्रीय सदस्य ,तथा १४औं माहाधिवेशनका उपसभापतिका प्रत्यासी लोक प्रिय नेता डा.चन्द्र भण्डारीले ले स्वाभिमानको कदर भए पुनःगृह जिल्ला गुल्मीबाटै निर्वाचन लड्ने घोषणा गर्नु भएको छ। गत २०७४ सालको प्रतिनिधि सभा सदस्यमा...

पुरा पढ्नुहोस
सहिद नारायण पोखरेल क्याम्पसको कार्यवाहक प्रमुखमा अर्याल

सैनामैना । सहिद नारायण पोखरेल रामापुर क्याम्पसको कार्यवाहक क्याम्पस प्रमुख पदमा बिष्णु प्रसाद अर्याल चयन हुनुभएको छ। सैनामैना ६ कलौनीमा रहेको सो क्याम्पसका क्याम्पस प्रमुख यदुलाल पन्थको कार्यकाल सकिए पछि कार्यवाहकको रुपमा अर्याल आउनु भएको...

पुरा पढ्नुहोस
मंसिर ४ निर्वाचनः बलदेव पक्का, बिष्णुसंग डोलकराम भिँड्दै

बाणगंगा । आसन्न मंसिर ४ को निर्वाचनमा कपिलवस्तु प्रतिनिधिसभा–१ मा नेकपा (माओवादी केन्द्र)का चक्रपाणी खनाल भिँड्ने पक्का भएको छ । ०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट चुनाव जितेका बलदेवलाई सत्ता गठबन्धनले यो निर्वाचनमा पनि उठाउने...

पुरा पढ्नुहोस
बडा दशैंको पाँचौँ दिन आज स्कन्दमाताको उपासना गरिँदै

काठमाडौं । नवरात्रीको आज पाँचौ दिन । आज नवदुर्गामध्येकी पाँचौ स्कन्दमाताको पूजा आराधना गरिन्छ । देशभरका विभिन्न शक्तिपिठमा आज दुर्गाको स्कन्दमाता स्वरुपको पूजा गरिन्छ । स्कन्द अर्थात कुमारको आमा भएका कारण देवीको नाम स्कन्दमाता...

पुरा पढ्नुहोस
लक्ष्मणघाट सामुदायिक वनको २४औं वार्षिक साधरणसभा सम्पन्न

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ६ मा रहेको श्री लक्ष्मणघाट सामुदायिक बन उपभोक्ता समूहले बिहिबार सस्ंथाको २४औं वार्षिक साधरणसभा गरेको छ । सम्पन्न साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख रिता चौधरीले सरकारले...

पुरा पढ्नुहोस
माओवादी केन्द्र कपिलवस्तुको नेतृत्व बेल्वासेलाई

नेकपा (माओवादी केन्द्र) कपिलवस्तुको संयोजकमा विष्णु बेल्वासले जिम्मेवारी पाएका छन् । बेल्वासेलाई जिल्ला संयोजक बनाएको उक्त पार्टीले जनाएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ५ निवासी बेल्वासे पार्टीका जिल्ला तहका नेता थिए । माओवादीको...

पुरा पढ्नुहोस
श्रृङ्गीघाट सामुदायिक वनको १०औं बार्षिक साधारण सभा सम्पन्न, वैज्ञानिक वन व्यावस्थापनमा जोड

कपिलवस्तु। कपिलवस्तुको बाणगंगाका चार वटा वडा समेटिएको श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समुहको १० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । विहिवार कुलापानि समितिको सभाहल जितपुरमा वनको १० औं बार्षिक साधारण भएको हो । साधारण...

पुरा पढ्नुहोस
लुम्बिनीका विद्युतीय बस सूचारु, चाड पर्वको अवधिभर निःशुल्क

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा लामो समयदेखि थन्केर बसेका विद्युतीय बस आजबाट सुचारु भएको छ । बिहीबार लुम्बिनीमा आयोजित कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवेधकुमार त्रिपाठी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले विद्युतीय बसको शुभारम्भ...

पुरा पढ्नुहोस