प्रदेश

कपिलवस्तु । चीनले मुस्लिम समुदायहरुको स्वतन्त्रता माथि बारम्बार गरिरहेका प्रहर विरुद्ध नेपाल सरकारले पनि युएनमा आवाज उठाउनुपर्ने मुस्लिम नेता अकरम पठानले बताउनु भएको छ । जनता समाजबादी पार्टी नेपालको लुम्बिनी प्रदेशका प्रवक्ता समेत रहनुभएका नेता...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले हुलाकि राजमार्ग अन्तर्गतका घर/टहरा तथा निर्माण गरेका अन्य संरचना हटाउन सूचना जारी गरेको छ। हुलाकि राजमार्ज अन्तर्गत दत्तपुर-तुरुन्तपुर सडक खण्ड स्तरउन्नति गर्न अवरोध पुराएको भन्दै घररटहरा हटाउन सूचना जारी गरेको...
पुरा पढ्नुहोस
गुल्मी । रुरुक्षेत्र १ बँगैचाका गँगा बहादुर थापाले अचम्म मानेर हेर्दै थिए । उनलाई यो कुरा पत्यार नेै लागेन पहिले तर कुरा वास्तविक थियो । रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडा सदस्य घनस्याम...
पुरा पढ्नुहोस
कपिलवस्तु । विगत केहि दिनदेखि कपिलवस्तु र विशेष गरि बाणगंगा नगरपालिका भित्र चर्चाको विषय बनेको बाणगंगाको फोहोर व्यवस्थापनको विषयमा अनेरास्ववियु सिद्धार्थ क्याम्पस कमिटीले चासो देखाएको छ । बाणगंगा नदि किनारमा रहेको डम्पिङ साइटमा आगो...
पुरा पढ्नुहोस
लुम्बिनी । चिसो मौसम र वायु प्रदूषणले रुपन्देहीमा श्वासप्रश्वासका बिरामी बढ्न थालेका छन् । रुपन्देहीका सरकारी तथा निजी अस्पतालमा उपचार गर्न आउनेमध्ये अधिकांश बिरामीमा फोक्सोको समस्या देखिन थालेको चिकित्सकले बताएका छन् । ‘अस्पतालमा आउनेमध्ये एक...
पुरा पढ्नुहोस
बुटवल । बुटवलको ट्राफिक चोकमा लागु औषधसहित २ जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ५ का ३१ वर्षीय कृष्ण थापा र सोही ठाउँकै ४४ वर्षका आनन्द केसी रहेको इलाका प्रहरी...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेश मन्त्रिपरिषदको पहिलो बैठक स्थायी राजधानी देउखुरीमा बसेको छ । बैठकले कर्मचारीलाई आवासभत्ता उपलब्ध गराउने निर्णय गरेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले राजधानी स्थानान्तरणमा सहयोग पुग्नेगरी कर्मचारीलाई आवास सुविधा...
पुरा पढ्नुहोस
रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफू नेतृत्वको प्रदेश सरकारले संघीयता कार्यान्वयनका लागि गर्व गर्न लायक काम गरेको दाबी गरेका छन्। लुम्बिनी प्रदेश कार्यालय बुटवलले लालमटियास्थित मुख्यमन्त्री कार्यालयमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले...
पुरा पढ्नुहोस
बुटवल । एक वर्ष थप म्याद थपिएपछि निर्माण कम्पनी चाइना स्टेट इञ्जीनियरिङ कर्पोरेशनले नारायणगढ–बुटवल सडक निमार्णलाई तीव्रता दिएको छ । गैँडाकोटमा रहेको आयोजनाको पूर्वी खण्ड हेर्न कार्यालयका इञ्जीनियर धिरज ढकालका अनुसार अहिलेसम्म २० दशमलव...
पुरा पढ्नुहोस
बुटवल । प्रतिनिधि तथा प्रदेश सभाको समानुपातिकको पनि करिब करिब सांसद टुङ्गो लागेपछि लुम्बिनी प्रदेशमा संसदीय दलको नेता बन्नको लागि रस्साकस्सी सुरु भएको छ । संसदीय दलको नेता बन्नसाथ भावी मुख्यमन्त्रीको बन्ने सम्भावना धेरै रहन्छ ।...
पुरा पढ्नुहोस
