प्रमुख समाचार

उपकार अनलाइन, गुल्मी । गुल्मी क्षेत्र नं. २ मा बाम गठबन्धनकी साझा उम्मेदवार रामकुमारी झाँक्रीले आफुलाई एक पटक विश्वास गरेर मतदान गर्न जनतालाई आग्रह गर्नु भएको छ । आइतवार जिल्लाको इस्मा गाउँपालिका ४ कोटकोटरीमा भएको चुनावी...
पुरा पढ्नुहोस
काठमाण्डौ । आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यसपालिको छठ पर्व सकिएको छ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको हो । उदाउँदो सूर्यलाई अर्घ्य दिन तराई मधेसका विभिन्न...
पुरा पढ्नुहोस
उपकार अनलाइन, अर्घाखाँची । अर्घाखाँची जिल्लाको प्रदेशसभा (क) मा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष रामबहादुर चौहानले आफ्नो उम्मेदवारी निष्क्रिय बनेको घोषणा गरेका छन् । आइतबार राती सन्धिखर्कमा सत्तागठबन्धनको तर्फबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता...
पुरा पढ्नुहोस
काठमाडौं । गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेका दर्शालु बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा दुर्घटना हुँदा पाँच...
पुरा पढ्नुहोस
काठमाण्डौ । निर्वाचन आयोगले ललितपुर क्षेत्र नम्बर ३ का उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारीलाई अयोग्य कायम गर्ने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुनुभएका कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भइ लाभको पदमा...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष भानुभक्त पाण्डे माथि बिहिवार साझ कांग्रेस कार्यकर्ताहरुले आक्रमण गरेका छन्। बिहिवार राति बाँसगढीबाट तामनगर साथीलाई घर छोड्न जाने क्रममा सैनामैना २ कालिका चोकमा...
पुरा पढ्नुहोस
उपकार अनलाइन, रुपन्देही । काठमाण्डौ । सरकारले आज शुक्रवार पनि सार्वजनिक बिदा दिएको छ । कात्तिक ७ गते लक्ष्मीपूजाको दिनदेखि सुरू भएको सार्वजनिक बिदा भाइटीकाको भोलिपल्ट आज पनि कायम राखिएको हो । सरकारले आज तिहार पर्वकै...
पुरा पढ्नुहोस
गोरखा । गोरखा नगरपालिका वडानम्बर ५ का अध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । भाइटीकाको दिन साँझ उनको निधन भएको हो । घरमै बसिरहेको बेला दिउँसो एक्कासी लडेर बेहोस भएपछि उनलाई गोरखा अस्पताल पुर्याइएको थियो...
पुरा पढ्नुहोस
उपकार अनलाइन, रुपन्देही । पोखरा । तिहारमा सप्तरङ्गी टीका लगाएर पोखरामा नेपालीमात्रै रमाएनन्, विदेशी पर्यटक पनि रमाए । पश्चिमाञ्चल होटल सङ्घ पोखराले आयोजना गरेको १५ औँ भाइटीका महोत्सवमा विभिन्न देशका पर्यटक सप्तरङ्गी टीका लगाउन पाउँदा...
पुरा पढ्नुहोस
उपकार अनलाइन, प्युठान । प्युठान सहित हाल देशै भरी दिपावलीको अवसरमा देउसी भैलो खेल्ने क्रम जारी छ। यसै विच प्युठानको माण्डवी गाउँपालिका ४ सिरवारीमा पनि विभिन्न परम्परागत शैलीमा देउसी भैलो खेल्ने क्रम जारी रहेको हो। माण्डवी...
पुरा पढ्नुहोस
