प्रमुख समाचार

लायन्स क्लब अफ बुटवल शाइनले गर्यो डस्टबिन वितरण तथा सरसफाई कार्यक्रम

बुटवल । लायन्स क्लव अफ बुटवल शाइनले आज एक कार्यक्रमका बिच डस्टविन वितरण वातावरण सरसफाइ एवम गौमातालाइ भेली खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । कामधेनु गौशाला धाम भलुहीमा पुगि डस्टबिन बितरण वाताबरण सरसफाई तथा...

पुरा पढ्नुहोस
वडाध्यक्ष सारुले आफ्नै तलबबाट बिद्यालयमा जोडे सिसिटिभि

कपिलवस्तु । गत वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा आफूले सरकारको कुनै तलव नखाई काम गर्ने उद्घोष गरी चुनाव जितेका कपिलवस्तुको बाणगंगाका एक वडा अध्यक्षले आफूलाई आउने तलवबाट विद्यालयमा ‘सीसीटिभी’ क्यामेरा जडान गरेका छन्...

पुरा पढ्नुहोस
छत्रकोट गाउँपालिकाले सरसफाई गरेर संविधान दिवस मनायो

गुल्मी । आज देखि विविध कार्यक्रमको आयोजना सहित देशै भर संविधान दिवस मनाउन थालिएको छ । नेपालको नयाँ संविधान–२०७२ जारी भएको ७ वर्ष पुगेर ८ वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिन सम्म...

पुरा पढ्नुहोस
कपिलवस्तुको कृष्णनगरबाट चरेससहित एक युवा पक्राउ

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका –३ लक्ष्मीनगरबाट प्रहरीले ३.९ केजी चरेससहित एक जनालाई पक्राउ गरेको छ । विओपी कृष्णनगरका प्रमुख सशस्त्र प्रहरी निरिक्षक योगेन्द्र केसीको कमाण्डमा खटिएको टोलीले शनिवार साँझ ४ बजे नेपालबाट भारत जाने...

पुरा पढ्नुहोस
चीनमा बस दुर्घटना २७ को मृत्यु, २० घाइते

छिमेकी मुलुक चीनमा भएको बस दुर्घटनामा २७ जनाको ज्यान गएको छ । कुइचौ प्रान्तको राजधानीबाट ७० किलोमिटर दक्षिणपूर्वमा रहेको सान्दु काउन्टीमा आज बिहान यात्रुवाहक बस दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा २० जना घाइते भएको बताइएको...

पुरा पढ्नुहोस
लुम्बिनीमा सहित प्रदेश १ र बागमतीमा भारी वर्षा

काठमाडौं । बिहान सुदूरपश्चिम र लुम्बिनीमा वर्षा भइरहेको छ । दिउँसो मुलुकका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ र बागमतीका एक/दुई...

पुरा पढ्नुहोस
रामापुरमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

सैनामैना। सैनामैना नगरपालिकाको रामापुर माध्यामिक विद्यालयमा कक्षा ११ मा भर्ना भएका ४२३ जना विद्यार्थीहरु लाई कक्षा १२ का बिद्यार्थीहरुले एक समारोहक‍ो आयोजना गरि स्वागत गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन ज्ञवालीको प्रमुख आतिथ्यतामा...

पुरा पढ्नुहोस
संवैधानिक व्यवस्था अनुसार संसद विघटन गरेको हुँ :ओली

काठमाण्डौ। प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानमा भएको व्यवस्थाअनुसार आफूले संसद विघटन गरेको दाबी गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा अध्यक्ष ओलीले आफूले २ पटक गरेको संसद विघटनको बचाउ गर्दै...

पुरा पढ्नुहोस
टिकट पाए जित्छुँ, नपाए आधिकारिक उम्मेदवारलाई जिताउन लाग्छु : घिमिरे

बाणगंगा । कपिलवस्तु क्षेत्र नः १ –क का सम्भावित उम्मेदवार रहेका डोलकराम घिमिरेले आफुले टिकट पाए चुनाव जित्ने दावि गरेका छन । आफुले टिकट पाए अत्याधिक मतसहित बिजयी हुने उनले बताए । करिव ३ दशकदेखि...

पुरा पढ्नुहोस
अछाम अपडेट, पहिरोमा परेर मृत्यु हुनेको संख्या २२ पुग्यो

धनगढी । अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका–६ बस्ने दुई वर्षीय नविन बुढा, तुर्माखाँद...

पुरा पढ्नुहोस