शिक्षा / स्वास्थ्य

रामापुरमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

सैनामैना। सैनामैना नगरपालिकाको रामापुर माध्यामिक विद्यालयमा कक्षा ११ मा भर्ना भएका ४२३ जना विद्यार्थीहरु लाई कक्षा १२ का बिद्यार्थीहरुले एक समारोहक‍ो आयोजना गरि स्वागत गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन ज्ञवालीको प्रमुख आतिथ्यतामा...

पुरा पढ्नुहोस
राप्रपा निकट विद्यार्थी संगठन लुम्विनी प्रदेश संयोजकमा गैरे

राप्रपा निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थि संगठनको आज बसेको केन्द्रिय सचिबालयको बैठकले पाल्पा जिल्लाका विद्यार्थी नेता राजु गैरेलाई लुम्विनी प्रदेश संयोजकमा नियुक्ति गरेको छ । त्यस्तै आजै ७ वटै प्रदेशमा विद्यार्थी संगठनको संयोजक तोकिएको...

पुरा पढ्नुहोस
लुम्बिनी वाणिज्यमा प्रोफेसनल एकाउन्टिङ एण्ड ट्याक्सेसन ट्रेनिङ सम्पन्न

  बुुटवल । बुटवल देविनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा दुई महिने प्रोफेसनल एकाउन्टिङ एण्ड ट्याक्सेसन ट्रेनिङ सम्पन्न भएको छ । लुम्बिनी वाणिज्य क्याम्पसको आयोजना तथा लुम्बिनी स्किल एण्ड डेभलपमेण्ट कलेजको सहकार्यमा भएको उक्त तालिम विहीवार सम्पन्न भएको...

पुरा पढ्नुहोस
नगर प्रमुखको पारिश्रमिकबाट १४९ जनालाई छात्रवृत्ति

बुटवल । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले आफ्नो सेवा सुविधा वापत पाउने रकमबाट सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् । ५८ औं राष्ट्रिय बाल दिवसकोे अवसरमा बुधबार नगरपालिकामै आयोजित कार्यक्रममा उनले नगरभित्रका ४२ वटा...

पुरा पढ्नुहोस
सहिद नारायण पोखरेल क्याम्पसमा अनेरास्ववियुद्वारा १२ बुदे मागपत्र पेश

सैनामैना । अखिल नेपाल स्वतन्त्रत विद्यार्थी युनियन (अनेरास्ववियुले) सहिद नारायण पोखरेल रामापुर क्याम्पस समक्ष १२ बुदे माग राखेको छ । क्याम्पसमामा देखिएका समस्या , विद्यार्थीका माग र भाैतिक अवस्थिति आदि कुरा सो माग पत्रमा...

पुरा पढ्नुहोस
पर्रोहा बचत तथा ऋण सहकारीद्वारा रक्तदान कार्यक्रम सप्पन्न

सैनामैना । रक्तदान जिवनदान भन्ने मूल नाराका साथ पर्रोहा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सहकारीको १५ औँ वार्षिक साधारण सभाका अवसरमा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । सहकारी...

पुरा पढ्नुहोस
कपिलवस्तु सामुदायिक अस्पतालको अध्यक्षमा आचार्य र महासचिवमा क्षेत्री

कपिलवस्तु । कपिलवस्तु सामुदायिक अस्पतालले नयाँ नेतृत्व पाएको छ । अध्यक्षमा शिवचन्द्र आचार्य निर्विरोध निर्वाचित भएसंगै कपिलवस्तु सामुदायिक अस्पतालले नयाँ नेतृत्व पाएको हो । यस्तै वरिष्ठ उपाध्यक्षमा रामप्रसाद गैरे, उपाध्यक्षमा राम पौडेल, महिला उपाध्यक्षमा पार्वती...

पुरा पढ्नुहोस
सैनामैनाको सुनगाभाले हात पार्‍यो नेशनल प्याब्सन हाजिरी जवाफको उपाधी

बुटवल । नेशनल प्याब्सन जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि सैनामैनाको सुनगाभा ईङलिस माध्यमिक विद्यालयले जितेको छ । रुपन्देही जिल्ला भरीका झण्डै दुई दर्जन संस्थागत विद्यालयहरु सहभागि भएको प्रतियोगिताको उपाधि सहित सुनगाभाले शिल्ड, प्रमाणपत्र तथा...

पुरा पढ्नुहोस
बाँकेमा डेङ्गी सङ्क्रमणबाट २ जनाको ज्यान गयो

बाँके । डेङ्गी सङ्क्रमणका कारण बाँकेमा दुई जनाको ज्यान गएको छ । डेङ्गी सङ्क्रमणपछि भेरी अस्पताल नेपालगञ्जमा उपचार गराइरहेका दुई जनाको ज्यान गएको अस्पतालले जनाएको छ । ज्यान गुमाउनेमा ८६ वर्षका पुरुष र १२...

पुरा पढ्नुहोस
पछिल्लो २४ घण्टामा २ सय ३० जनामा कोरोना सङ्क्रमण

काठमाण्डौ – पछिल्लो २४ घण्टामा दुई सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार आठ सय ३६ जनाको नमुना परीक्षण गर्दा दुई सय ३० जनामा सङ्क्रमण...

पुरा पढ्नुहोस