साहित्य

श्यामकुमार क्षेत्री मुस्कानको कबिता पर्देशी फर्काउनलाई

कबिता एकान्तमा बसिरहे बिर्साउनलाई मेरा मनका छुरा, त्यहि बेला खबर पाए तिमी स्वादेश आउने कुरा । आफनो माटो नै बिर्सिएर बिदेशतीर किन धाउँछौ, माला गासी बसेकी छु भन तिमी कहीले आउँछौ ? कति बस्नु एक्लो मैले यहाँ बालबच्चा हुर्काएर, नबस्नु...

पुरा पढ्नुहोस
चार्डपर्वका अवसरमा पुस्तकालयद्धारा शुभकामना आदान प्रदान

कपिलवस्तु । श्री बाणगङ्गा सामुदायिक पुस्तकालय जीतपुरले आज नियमित बैठकमा आउदै गरेको हिन्दुहरुका महान चार्ड बडादशै, शुभ दिपावली, छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान गरेको छ । संस्थाको नियमित बैठक अन्र्तगत आउदै गरेका चार्ड पर्वको...

पुरा पढ्नुहोस
देशमा मुल्य वृद्धि बढ्योः श्यामकुमार क्षेत्री ‘मुस्कान’

गजल देशमा मुल्य वृद्धि बढ्यो लगानी बढ्यो ! कहाँ छन् जंगल हराभरा फडानी बढ्यो !! हरायो नि मौलिकता परम्परा हिजोआज ! यहाँ दुई बित्ताकै लुगामा आम्दानी बढ्यो !! जोगाउन गाह्रो हुने भयो यहाँ छोरी चेली ! मौसम फेरिए झैँ गरि...

पुरा पढ्नुहोस
फर्किएन आमा दसैं तिहारमा

कविताः श्यामकुमार क्षेत्री ‘मुस्कान’ म फर्किएन आमा यो साल पनि दशै तिहारमा । लगाइ दिनु टीका र जमरा भित्ताको तस्वीरमा ।। आउँदा नजिक चाड पर्व कहाँ थ्यो र बस्ने रहर । फर्किन्छु आमा तिरेर ऋण अबस्य एकदिन घर...

पुरा पढ्नुहोस
गरिवी घृणा होईन पाठशाला हो बुझ्नेलाई

श्यामकुमार क्षेत्री मुस्कान । लघुकथा… दशैको चहलपहल चारैतिर बडेको छ । तर नहुनेको घरमा बिहानबेलुकी छाकटार्न पनि मुस्किल छ । यतिकैमा एउटा अबोध शिशुको मायालु आवाज आमा मलाई भोकलाग्यो ! भर्खर बोली फूटेको दुधे बालक गोमाको...

पुरा पढ्नुहोस
वाणगङ्गा साहित्यक प्रतिष्ठानको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे

कपिलवस्तु । वाणगङ्गा साहित्यक प्रतिष्ठानको १७ औं साधारण सभा तथा छैठौं अधिवेशन सोमवार वाणगङ्गा मा वि लौगाईमा सम्पन्न भएकोछ । उक्त कार्यक्रममा रचना वाचन तथा साहित्यिक विचार आदानप्रदान भएको थियो । प्रतिष्ठानको अध्यक्ष नित्यानन्द पाण्डे...

पुरा पढ्नुहोस
श्यामकुमार क्षेत्रीको मुक्तक ‘टिकटक बनाउँछ्न्

मुक्तक मान्छेहरूको छैन ढङ्ग टिकटक बनाउँछ्न् गरेर संस्कार यहाँ भङ्ग टिकटक बनाउछन् हेर्दा पनि परिवार सँग बसि लाज पो लाग्छ किनरुदेखाएर नै अङ्ग टिकटक बनाउछन् ✍🏻श्यामकुमार क्षेत्री मुस्कान नौबहिनी गा,पा ८ प्यूठान हाल कार्यरत भारत ...

पुरा पढ्नुहोस
श्याम कुमार क्षेत्री (मुस्कान) को ‘जन्मभूमि’

‘जन्मभूमि’ लिस्ने लेख र झुलेनिको काखमा मेरो गाऊँ अतिशय मनबाटै मेरो जन्मभुमि चुम्न पाऊँ हराभराले रङ्गिएको रमाइलो लाग्छ त्यहीँ ठाऊँ प्यूठान झुलेनिले प्रयटकहरु माझ चिनायो नाऊँ थियो हाँस्ने खेल्ने बालापन लुङ खोलिको बगर त्यहीँ रमझमले सजिएको आहा बहाने मेरो शहर याद...

पुरा पढ्नुहोस
नरेश क्षेत्रीको गजल ‘आयो सोचे उसको चिठी म कहाँ’

गजल आयो सोचेँ उसको चिठी म कहाँ ! बाटो सोध्न आएछ हुलाकी म कहाँ !! आफूले आफूलाई सम्झिरेहेको बेला ! उड्दै आयो परेवाको जोडी म कहाँ !! दुनियाँले ढुङ्गाको उपमा दियो मलाई ! अब हजारौं आउँछन् पुजारी म कहाँ !! घातक...

पुरा पढ्नुहोस
कृष्ण शर्माको गजल यसरी एक जिन्दगानी सकिन्छ

एस.डि कृष्ण शर्मा गजल यसरी एक जिन्दगानी सकिन्छ ! जस्तो घ्यू दिँदै मदानी सकिन्छ !! सहयोग दिँदा दुस्ख मान्छौ हामी, हेर्नुस त मैन दुस्खै नमानी सकिन्छ !! तिमी पनि अब आँखामा घुम्नेछौ, केही छिनमा बिहानी सकिन्छ !! तपाईं त दूध मन्दिर पुर्‍याउनुहुन्छ, छोराले...

पुरा पढ्नुहोस