शिक्षा / स्वास्थ्य

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले शैक्षिक सत्र २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी , शिक्षक तथा विद्यालयहरुलाई एक औपचारीक कार्यक्रमको आयोजना गरी विशेष सम्मान गरेको छ। नगरपालिकाले आयोजित कार्यक्रममा आधारभूत तह कक्षा...
पुरा पढ्नुहोस
सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका–४ स्थित मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले ३ महिनाभन्दा बढी समयदेखि खानेपानी महसुल भुक्तानी नगर्ने उपभोक्ताको धारा लाइन काट्ने निर्णय गरेको छ । संस्थाले एक सूचना जारी गर्दै पटक–पटक जानकारी...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं.६ को आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा बैकुण्ठपुर टोलस्थित बैष्णोदेवी मन्दिर परिसरमा आयोजित वृहत खुल्ला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । बढ्दो रगत अभावलाई मध्यनजर...
पुरा पढ्नुहोस
सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ५ को आयोजना, बुद्धनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको समन्वय तथा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा बुद्धनगर खानेपानीको सभाहलमा वडास्तरीय वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । नेपाल रेडक्रस सोसाइटी को प्राविधिक सहयोग तथा सैनामैना नगरपालिका वडा नं. ६ को आयोजनामा रुपन्देहीको सैनामैना–६ बैकुण्ठपुर टोलमा वृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम २०८३ जेठ ०३ गते आइतबार...
पुरा पढ्नुहोस
सैनामैना । माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा सैनामैना नगरपालिकाभित्रका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीहरूलाई श्री जनचेतना माध्यमिक विद्यालय ले विशेष कार्यक्रमका बीच बधाई तथा सम्मान गरेको छ। सफल विद्यार्थीहरूको सम्मानसँगै...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । एसईई २०८२ को नतिजामा सैनामैना नगरपालिका भित्र सामुदायिक विद्यालयतर्फ ४.० GPA ल्याउने एकमात्र विद्यालयको रूपमा सैनामैना प.प. नमूना माध्यमिक विद्यालय बनेको छ । विद्यालयबाट सहभागी विद्यार्थी अंकित घिमिरे र सुषान्त खरेल ले...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । सैनामैना–२, रुपन्देहीस्थित न्यू एकेडेमी बोर्डिङ स्कूल ले यस वर्षको SEE २०८२ मा पनि शतप्रतिशत नतिजा कायम राख्दै आफ्नो शैक्षिक उत्कृष्टतालाई निरन्तरता दिएको छ। विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार SEE २०८२ मा सहभागी...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना ।सैनामैना–३ स्थित सुनगाभा पब्लिक सेकेन्डरी स्कुलले २०८२ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै सैनामैना नगरपालिकाभित्र प्रथम स्थान हासिल गरेको छ। विद्यालयबाट सहभागी सम्पूर्ण विद्यार्थी उत्तीर्ण भएका छन् भने ४ जना...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ४ ले ८० वर्ष उमेर पुग्नुभएका बुवा–आमालाई घरदैलोमै पुगेर सम्मान गर्ने अभियान सञ्चालन गरेको छ। वडा अध्यक्ष राम प्रसाद अधिकारी को नेतृत्वमा जनप्रतिनिधि, वडा सचिव, कर्मचारी तथा...
पुरा पढ्नुहोस
