कला / साहित्य

श्यामकुमार क्षेत्री मुस्कानको कबिता पर्देशी फर्काउनलाई

कबिता एकान्तमा बसिरहे बिर्साउनलाई मेरा मनका छुरा, त्यहि बेला खबर पाए तिमी स्वादेश आउने कुरा । आफनो माटो नै बिर्सिएर बिदेशतीर किन धाउँछौ, माला गासी बसेकी छु भन तिमी कहीले आउँछौ ? कति बस्नु एक्लो मैले यहाँ बालबच्चा हुर्काएर, नबस्नु...

पुरा पढ्नुहोस
शिव हमालको दशै गीत गावैं रमाइलो भाग ३ (सम्झना गाउँ घरकै) सार्वजनिक

विमल गैरै रुपन्देही । नेपाली मौलिक लोक तथा दोहोरी गीत संगीतका धरोहर गयक/सर्जक शिव हमालको यस वर्षको नया दशै गीत सम्झना गाउ घरकै सार्वजनिक भएको छ । विगतका बर्ष देखि निरन्तर गावै रमाइलोको भागहरु...

पुरा पढ्नुहोस
चार्डपर्वका अवसरमा पुस्तकालयद्धारा शुभकामना आदान प्रदान

कपिलवस्तु । श्री बाणगङ्गा सामुदायिक पुस्तकालय जीतपुरले आज नियमित बैठकमा आउदै गरेको हिन्दुहरुका महान चार्ड बडादशै, शुभ दिपावली, छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान गरेको छ । संस्थाको नियमित बैठक अन्र्तगत आउदै गरेका चार्ड पर्वको...

पुरा पढ्नुहोस
देशमा मुल्य वृद्धि बढ्योः श्यामकुमार क्षेत्री ‘मुस्कान’

गजल देशमा मुल्य वृद्धि बढ्यो लगानी बढ्यो ! कहाँ छन् जंगल हराभरा फडानी बढ्यो !! हरायो नि मौलिकता परम्परा हिजोआज ! यहाँ दुई बित्ताकै लुगामा आम्दानी बढ्यो !! जोगाउन गाह्रो हुने भयो यहाँ छोरी चेली ! मौसम फेरिए झैँ गरि...

पुरा पढ्नुहोस
दुर्गा मन्दिर बैरियामा परम्परागत सरायँ नाच तयारीका लागि विभिन्न समिति गठन

कपिलवस्तु । श्री दुर्गा भवानी मन्दिर बैरियामा यो वर्षको वडा दशैको पुर्णिमाको दिन सरायँ नाच देखाइने भएको छ । दशैको पाच दिने पछि आने पूर्णिमाको दिन बाजा गाजा र मालश्री गित संगै दिउसो १ बजे...

पुरा पढ्नुहोस
रहेनन् मोडल राजु महोत्रा

रुपन्देही । नेपाली लोक सांगीतिक क्षेत्रमा सयौं भिडियोमा अभिनय गरेका राजु महोत्राले गयराती आत्महत्या गरेको पाइएको छ । विगत लामो समय देखी लोक दोहोरी क्षेत्रमा आवद्ध रही मोफसलमै वसेर पनि आफ्नो अभिनय क्षेत्रलाई लाखौ श्रोता...

पुरा पढ्नुहोस
शुक्रबार प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा रिलिज नहुने

काठमाडौं । नेपालमा प्रेमगीत ३ को हिन्दी भर्सन शुक्रबार (७ असोज)मा प्रदर्शन नहुने भएको छ । विश्वभर एकसाथ प्रदर्शन हुन लागेको प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा भने शुक्रबारबाट रिलिज नहुने भएको हो । विभिन्न...

पुरा पढ्नुहोस
फर्किएन आमा दसैं तिहारमा

कविताः श्यामकुमार क्षेत्री ‘मुस्कान’ म फर्किएन आमा यो साल पनि दशै तिहारमा । लगाइ दिनु टीका र जमरा भित्ताको तस्वीरमा ।। आउँदा नजिक चाड पर्व कहाँ थ्यो र बस्ने रहर । फर्किन्छु आमा तिरेर ऋण अबस्य एकदिन घर...

पुरा पढ्नुहोस
गरिवी घृणा होईन पाठशाला हो बुझ्नेलाई

श्यामकुमार क्षेत्री मुस्कान । लघुकथा… दशैको चहलपहल चारैतिर बडेको छ । तर नहुनेको घरमा बिहानबेलुकी छाकटार्न पनि मुस्किल छ । यतिकैमा एउटा अबोध शिशुको मायालु आवाज आमा मलाई भोकलाग्यो ! भर्खर बोली फूटेको दुधे बालक गोमाको...

पुरा पढ्नुहोस
वाणगङ्गा साहित्यक प्रतिष्ठानको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे

कपिलवस्तु । वाणगङ्गा साहित्यक प्रतिष्ठानको १७ औं साधारण सभा तथा छैठौं अधिवेशन सोमवार वाणगङ्गा मा वि लौगाईमा सम्पन्न भएकोछ । उक्त कार्यक्रममा रचना वाचन तथा साहित्यिक विचार आदानप्रदान भएको थियो । प्रतिष्ठानको अध्यक्ष नित्यानन्द पाण्डे...

पुरा पढ्नुहोस