प्रदेश

झाँक्रीलाई जिताउन नसकेको भन्दै जिल्ला अध्यक्ष महतले राजीनामा दिए

गुल्मी । गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीलाई जिताउन नसकेको भन्दै जिल्ला अध्यक्षले राजीनामा दिएका छन् । एकीकृत समाजवादीका गुल्मी जिल्ला अध्यक्ष श्रीराम महतले झाँक्री पराजयको नैतिक...

पुरा पढ्नुहोस
मेयरमा पराजित गुप्ता रूपन्देही ५ (ख) प्रदेशसभा सदस्यमा निर्वाचित

उपकार अनलाइन, सैनामैना । रूपन्देही क्षेत्र नम्बर ५ ख मा जनमत पार्टीका चन्द्रकेश (सिके) गुप्ता विजयी भएका छन्। गत स्थानीय तह निर्वाचनमा लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा पराजित गुप्ता प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। गुप्ताले नेपाली कांग्रेसका...

पुरा पढ्नुहोस
रामकुमारी झाक्रीलाई हराउँदै गुल्मी २ मा गोकर्णको जित

काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीकी रामकुमारी झाक्री २ हजार बढी मतले पराजित भएकी छन्। उनी नेकपा एमालेका गोकर्ण विष्टसँग २ हजार ३५ मतले पराजित भएकी हुन्। मत परिणाम अनुसार विष्टले २८...

पुरा पढ्नुहोस
कपिलवस्तु १ मा बलदेव बलराम भन्दा दोब्बर मतले पछि

उपकार अनलाइन, जितपुर । कपिलवस्तु १ मा नेकपा एमालेका बलराम अधिकारीले गठवन्धनदलका बलदेव भन्दा दोव्वर मतले अघी हुनुहुन्छ । अहिलेसम्म अधिकारीले १२ हजार ३ सय ४४ मत प्राप्त गर्नुभएको छ । यस्तै माओवादीका चक्रपाणी खनाल बलदेबले...

पुरा पढ्नुहोस
रेखासँग मतान्तर घटाउँदै शंकर

दाङ । दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेलले माओवादी केन्द्रकी रेखा शर्मासँगको मतान्तर घटाउँदै लगेका छन् । मंगलबार बेलुकीसम्म झण्डै दुई हजार मत अन्तरले पछि परेका पोख्रेलले बुधबार (आज) बिहानसम्म मत...

पुरा पढ्नुहोस
रुपन्देही ४ ‘ख’ मा कांग्रेसका वसिउद्दिन खाँ विजयी

भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ ‘ख’ मा नेपाली कांग्रेसका वसिउद्दिन खाँ विजयी भएका छन् । कुल ४० हजार ९ सय ६३ मत मध्ये खाँ ११ हजार ३ सय ५ मत ल्याई विजयी...

पुरा पढ्नुहोस
गुल्मी अपडेटः जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो

गुल्मी । गुल्मीको सत्यवतीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा चारजना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भिर रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ। प्रहरीका अनुसार...

पुरा पढ्नुहोस
गए राति गुल्मीमा जीप दुर्घटनामा ४ जनाको मृत्यु

गुल्मी । गुल्मीमा जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका-३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० जीप कुढडाँडामा बुधबार राति साढे २...

पुरा पढ्नुहोस
रुपन्देही–२ मा विष्णु पौडेलले मतान्तर बढाउदैं

उपकार अनलाइन, सैनामैना । रुपन्देही–२ प्रतिनिधिसभा तर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी चिन्हका उम्मेदवारलाई उछिनेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अग्रता कायमै राखेका छन् । पौडेलले पछिल्लो मत परिणाम अनुसार सूर्य चिन्हमा ७५५५ मत...

पुरा पढ्नुहोस
रुपन्देही ५ मा ५ हजार बढी मतान्तरले अगाडी एमालेका घिमिरे

उपकार अनलाइन, सैनामैना । रुपन्देही प्रतिनिधिसभा क्षेत्र नं ५ मा नेकपा एमालेका बासुदेव घिमिरे फराकिलो मतान्तरले अग्रता कायम गर्नुभएको छ । घिमिरेले १८ हजार ५ सय ६७ मत प्राप्त गर्नुभएको छ । उहाका प्रतिस्पर्धी नेपाली कांग्रेसका...

पुरा पढ्नुहोस