प्रदेश

अब एमाले देशलाई नेतृत्व दिने गरी अगाडि बढ्छ : पौडेल

रूपन्देही। नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले मुलुकलाई नेतृत्व प्रदान गर्नेगरी आफ्नो पार्टी अघि बढ्ने बताएका छन्। प्रतिनिधिसभा र प्रदेशसभाको केही निर्वाचन क्षेत्रको मात्रै मत परिणाम आउन बाँकी रहेका बेला उपाध्यक्ष पौडेलले यस्तो टिप्पणी गरेका हुन्। रूपन्देही...

पुरा पढ्नुहोस
कपिलवस्तुमा जशने दसतारे हिफज व किरत रहमते आलम कन्फरेन्स जलसा तथा शिलान्यास

कपिलवस्तु । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा वडा नम्बर १ बुद्ध पदम स्कुल को खेल मैदानमा यहि मिति २०७९ मंसिर ११ गते आइतबार साँझ ७ बजे देखि जशने दसतारे हिफज व किरत रहमते आलम कन्फरेन्स...

पुरा पढ्नुहोस
कपिलवस्तु १ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण

कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर १ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई निर्वाचन आयोगले प्रमाणपत्र हस्तान्तरण गरेको छ । गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको हिजो अन्तिम मतपरिणाम आए सङ्गै आज आइतवार प्रमाणपत्र वितरण गरिएको हो...

पुरा पढ्नुहोस
दाङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

दाङ । दाङको तुलसीपुरको मलवारमा करेन्ट लगाई माछा मार्ने क्रममा शनिबार दिउँसो एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १६ मा ५० वर्षीय सुरेश डाँगीको दिउँसो साढे २ बजेतिर स्थानीय मलवारे...

पुरा पढ्नुहोस
माओवादी लुम्बिनीका अध्यक्ष बरालद्वारा राजीनामा

बुटवल । प्रदेशसभा निर्वाचनमा अपेक्षित नतिजा नआएको भन्दै नेकपा माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बरालले पदबाट राजीनामा दिएका छन् । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै बरालले विविध कारणले लुम्बिनी प्रदेशमा पार्टीको विगतको परिणामलाई कायम...

पुरा पढ्नुहोस
लुम्बिनीमा कसैले पुर्याउन सकेनन् एकल बहुमत

बुटवल । ५२ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशसभा सदस्यतर्फ रुपन्देही–३ ‘ख’को अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी छ । अहिलेसम्म नेपाली कांग्रेस र नेकपा (एमाले) ले बराबर १७/१७ स्थानमा जितेका छन् । मतगणना जारी रहेको रुपन्देही–३...

पुरा पढ्नुहोस
कपिलवस्तु क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका अचार्य र पाण्डेय तथा ३ बाट गुप्ता विजयी

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका सुरेन्द्र राज आचार्य निर्वाचित भएका छन । आचार्यले एमालेका बृजेश कुमार गुप्तालाई पराजित गरेका हुन । उनले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा...

पुरा पढ्नुहोस
शंकर पोखरेल : नयाँ शक्तिहरूको उदयले स्थायित्वमा चुनौती थपियो

दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावबाट नयाँ शक्तिको उदयले मुलुकको स्थायित्वमा चुनौती थपेको बताएका छन् । शुक्रबार नेकपा एमाले दाङले गरेको पत्रकार सम्मेलनमा...

पुरा पढ्नुहोस
गुल्मी–१ मा एमाले उपमहासचिव ज्ञवालीलाई हराउँदै कांग्रेस नेता डा. भण्डारी विजयी

काठमाण्डाै । गुल्मी क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारी विजयी हुनुभएको छ । उहाँले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्नुभयो ।मतपरिणाम अनुसार भण्डारीले ३२ हजार २ सय २७ मत ल्याउनुभयो ।...

पुरा पढ्नुहोस
रुपन्देही ५ मा ३ पटक सांसद चुनिएका शाहलाई पाखा लगाए एमालेका घिमिरेले

उपकार अनलाइन, सैनामैना । बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका वासुदेव घिमिरे फराकिलो मतान्तरसहित विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार भरत कुमार शाहलाई ९ हजार ७०२ मतको...

पुरा पढ्नुहोस