प्रदेश

गुल्मी–१ मा भण्डारी र ज्ञवाली बीच कडा प्रतिस्पर्धा

उपकार अनलाइन, रुपन्देही । प्रतिधिसभातर्फ जारी मतगणनामा गुल्मी–१ बाट नेपाली काँग्रेसका उम्मेदवार चन्द्र भण्डारी र नेकपा एमालेका प्रदिप ज्ञवाली बीच कडा प्रतिस्पर्धा देखिएको छ । जारी मतगणनामा नेपाली काँग्रेसका भण्डारीले अग्रता लिएका छन् । भण्डारीले ९३९०...

पुरा पढ्नुहोस
प्युठान प्रदेश ख मा काङ्ग्रेसका सरोज थापा विजयी

उपकार अनलाइन, प्युठान। प्युठान १ प्रदेश ख मा नेपाली काङ्ग्रेसका युवा एवम् प्रभावशाली नेता सरोज थापा (रोज राणा) विजयी हुनु भएको छ। उहाँले २२५१८ मतका साथ नेकपा एमालेका हरी रिजाललाई पराजित गर्नु भएको हो। राणाले २२५१८प्राप्त...

पुरा पढ्नुहोस
अर्घाखाँचीबाट एमालेका टोपबहादुर रायमाझी विजयी

उपकार अनलाइन, सैनामैना । अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी विजयी भएका छन्। रायमाझीले ४२ हजार ६ सय ७५ मत ल्याएर विजयी हुँदा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले ४० हजार...

पुरा पढ्नुहोस
कपिलवस्तुमा जशने व किरत रहमते आलम कन्फरेन्स हुदैं

कपिलवस्तु । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा को बुद्ध पदम स्कुल को खेल मैदानमा भव्य रुपका साथ जशने दसतारे हिफज व किरत रहमते आलम कन्फरेन्स जलसा र सुन्नी जामा मस्जिदको शिलान्यास कार्यक्रम यहि मंसिर ११...

पुरा पढ्नुहोस
रूपन्देही २ (क) मा एमालेका लिला गिरी विजयी

उपकार अनलाइन, सैनामैना । रूपन्देही क्षेत्र नम्बर २ (क) बाट नेकपा एमालेका पोलिटब्युरो सदस्य लिला गिरी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। लुम्बिनी प्रदेशका पुर्व मन्त्री समेत रहेका गिरीले १७ हजार ६३२ मत प्राप्त गर्दा सत्ता...

पुरा पढ्नुहोस
रूपन्देही २ मा विष्णु पौडेल ६५० मतले अघि

बुटवल । रूपन्देही–२ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ६५० मतको अग्रता लिएका छन् । २७ हजार ७२५ मतगणना मत गणना हुँदा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले १० हजार ५१४ मत ल्याएका छन् भने रास्ट्रिय...

पुरा पढ्नुहोस
रुपन्देही ४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्ला विजयी

भैरहवा । रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला विजयी भएका छन । लोसपाका कार्यकारिणी समितिका सदस्य समेत रहेका शुक्ला तेस्रो पटक सो क्षेत्रबाट सांसद चुनिएका हुन...

पुरा पढ्नुहोस
रूपन्देही ५ ‘क’ मा पहाडीलाई हराउदै एमालेका ढकाल निर्वाचित

उपकार अनलाइन, सैनामैना । रूपन्देही क्षेत्र नम्बर ५ क मा नेकपा एमालेका भुमिश्वर ढकाल विजयी भएका छन् । एमाले पोलिटब्युरो सदस्य समेत रहेका ढकाल १९ हजार ७८ मत ल्याएर विजयी भएका हुन् । उनले नेकपा...

पुरा पढ्नुहोस
लागुऔषध, पेस्तोल र विभिन्न देशका अवैध नोठ सहित कपिलवस्तु बाट दुई जना पक्राउ

कपिलवस्तु । कपिलबस्तु जिल्लाको मायादेवी गाँउपालिका वडा नं ६ रजवापुरमा ठुलो मात्रामा लागुऔषध (ब्राउन सुगर) तथा हातहतियार सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मायादेवी गाँउपालिका वडा नं ६ रजवापुरका लाला भनिने...

पुरा पढ्नुहोस
झाँक्रीलाई जिताउन नसकेको भन्दै जिल्ला अध्यक्ष महतले राजीनामा दिए

गुल्मी । गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीलाई जिताउन नसकेको भन्दै जिल्ला अध्यक्षले राजीनामा दिएका छन् । एकीकृत समाजवादीका गुल्मी जिल्ला अध्यक्ष श्रीराम महतले झाँक्री पराजयको नैतिक...

पुरा पढ्नुहोस