प्रमुख समाचार

सल्यान । सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । मृतकमध्ये एक महिला र सात पुरूष रहेको इलाका प्रहरी कार्यालय सल्यान कपुरकोटमा कार्यरत एक प्रहरीले जानकारी...
पुरा पढ्नुहोस
कपिवलस्तु। वाणगंगा नगरपालिकाले चाडपर्व नजिकिएपछि बजार अनुगमनलाई तिव्रता दिएको छ । नगरपालिकाले आफनो बजार क्षेत्रभित्र विभिन्न समुहमा एकैपटक बजार अनुगमन थालेको हो । वाणगंगा नगरपालिकाकी उपप्रमुख रिताकुमारी चौधरीको नेतृत्वमा, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल,...
पुरा पढ्नुहोस
काठमाडौं । भोलि बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको मंगलबार बसेको बैठकले भोलि १२ असोजदेखि निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । निर्वाचन आचारसंहितामा संघीय...
पुरा पढ्नुहोस
काठमाडौं । मनास्लुको हिमपहिरोमा परेर घाइते भएका ९ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ । ६ जना घाइतेहरुलाई हेलिकोप्टरमार्फत् उद्धार गरेर कपनस्थित करुणा अस्पतालमा ल्याइएको छ । अन्यको अवस्था सामान्य भएकाले उनीहरु आफैं फर्किने बताएको...
पुरा पढ्नुहोस
कपिलवस्तु । आजकाल जन्मदिन लाई निक्कै भड्किलो बनाउने प्रचलन बढिरहेको छ । तर यसको लिस्टमा लायन्स क्लब अफ कपिलवस्तु दिदीबहिनीकी संस्थापक अध्यक्ष लक्ष्मी गैरे भने पर्नुभएको छैन । संस्थापक अध्यक्ष गैरेले आज (सोमबार) परेको...
पुरा पढ्नुहोस
गुल्मी। छत्रकोट गाउँपालिकाले गाउँपालिका वासी सबै नागरिकलाई निशुल्क सुगर जाचको व्यवस्था गरेको छ। बिरामीहरुका लागि निशुल्क सुगर जाँच कार्यक्रम शुरुवात गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेलले जानकारी दिनु भयो। गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत...
पुरा पढ्नुहोस
सैनामैना । सहित नारायण पोखरेल रामापुत क्याम्पसमा रहेका तीन विद्यार्थी सङ्गठनहरुले शुभकामना आदान प्रदान कार्यक्रम गरेका छन । नजिकिँदै गरेको हिन्दुहरुको महान चाड दशै, तिहार, छठ र नेपाल सम्वतको अवसरमा क्याम्पसमा रहेको अखिल नेपाल...
पुरा पढ्नुहोस
गुल्मी। गुल्मीको रुरु क्षेत्र गाउँपालिका–१ रिडीमा सञ्चालित ३ दिने निः शुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट झण्डै २००० जना विरामीहरुले स्वस्थ्य सेवा लिएका थिए । रुरु क्षेत्र गाउँपालिकाको आयोजना तथा नेपाल हृदय...
पुरा पढ्नुहोस
कबिता एकान्तमा बसिरहे बिर्साउनलाई मेरा मनका छुरा, त्यहि बेला खबर पाए तिमी स्वादेश आउने कुरा । आफनो माटो नै बिर्सिएर बिदेशतीर किन धाउँछौ, माला गासी बसेकी छु भन तिमी कहीले आउँछौ ? कति बस्नु एक्लो मैले यहाँ बालबच्चा हुर्काएर, नबस्नु...
पुरा पढ्नुहोस
कपिलवस्तुको बाणगंगाका प्रतिष्ठित ब्यापारी तथा समाजसेवी राजेश तिवारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्नुभएको छ । लामो समय देखी बाणगंगाको चार नम्बरमा विभिन्न व्यावसाय गर्दै आउनु भएका तिवारी आज राप्रपामा प्रवेश गर्नुभएको हो...
पुरा पढ्नुहोस
