Breaking News ( ब्रेकिंग )

समानुपातिकतर्फ ३२ लाख मतगणना, कुन दलले कति सिट पाउलान् ?

काठमाडौ । प्रतिनिधिसभाको समानुपातिकतर्फ जारी मतगणनामा नेकपा एमालेले निरन्तर अग्रता लिइरहेको छ। अहिलेसम्म ३२ लाख १३ हजार मतगणना हुँदा एमाले ८ लाख ५० हजार ४४ मतका साथ अग्रस्थानमा छ। यो कुल खसेको मतको २६.५...

पुरा पढ्नुहोस
अहिलेसम्म ११४ स्थानको नतिजा आयो

काठमाडौं । १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म ११४ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसले सबभन्दा बढी ४० स्थानमा जित निकालेको छ भने नेकपा एमालेले २७ स्थानमा जित हात पारेको छ। माओवादी केन्द्रले १२ स्थान...

पुरा पढ्नुहोस
पुर्वमन्त्री बलदेवलाइ फराकिलो मतान्तरले हराए एमालेका अधिकारिले

कपिलवस्तु । कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा एमालेका बलराम अधिकारी निक्कै फराकिलो मतान्तर सहित विजयी हुनुभएको छ । गठबन्धन बाट माओवादीका उम्मेद्वार चक्रपाणी खनाल (बलदेव) लाई १५ हाजार ४२९ को फराकिलो मतान्तरले पराजित...

पुरा पढ्नुहोस
कपिलवस्तु १ (१) मा ४४५० मतान्तर सहित पन्थी विजयी

कपिलवस्तु । कपिलवस्तु १ को प्रदेश सभा १ मा नेकपा एमालेका विष्णु पन्थी विजयी भएका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको विहिवार बिहान सम्पन्न प्रदेश सभा (१) को...

पुरा पढ्नुहोस
दाङमा प्रतिनिधिसभा र प्रदेशसभामा एमाले ‘शून्य’

दाङ ।  दाङमा प्रतिनिधिसभा अन्तर्गत तीनवटै निर्वाचन क्षेत्रमा एमाले पराजित भएको छ। २०७४ सालको निर्वाचनमा वामकिल्लाका रूपमा चिनिएको एमाले योपटक भने जितविहीन भएको हो। एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा एमालेले प्रतिनिधिसभा र प्रदेशसभातर्फ...

पुरा पढ्नुहोस
कपिलवस्तु ३ (क) मा ७ मतान्तरका साथ एमालेका केसी विजयी

कपिलवस्तु । कपिलवस्तु ३ को प्रदेश सभा १ मा झिनो मतान्तरले नेकपा ९एमाले० का उम्मेदवार अर्जुन केसी निर्वाचित भएका छन् । केसीले लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रविदत्त मिश्रालाई हराएका हुन् । एमाले उम्मेदवार केसीले ११...

पुरा पढ्नुहोस
चितवन २ बाट लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन २ बाट फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ । लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी हुनुभएको छ। उहाँले ४९ हजार २ सय ६१ मत पाएर विजयी...

पुरा पढ्नुहोस
रुपन्देही ५ मा ३ पटक सांसद चुनिएका शाहलाई पाखा लगाए एमालेका घिमिरेले

उपकार अनलाइन, सैनामैना । बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका वासुदेव घिमिरे फराकिलो मतान्तरसहित विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार भरत कुमार शाहलाई ९ हजार ७०२ मतको...

पुरा पढ्नुहोस
गुल्मी–१ मा भण्डारी र ज्ञवाली बीच कडा प्रतिस्पर्धा

उपकार अनलाइन, रुपन्देही । प्रतिधिसभातर्फ जारी मतगणनामा गुल्मी–१ बाट नेपाली काँग्रेसका उम्मेदवार चन्द्र भण्डारी र नेकपा एमालेका प्रदिप ज्ञवाली बीच कडा प्रतिस्पर्धा देखिएको छ । जारी मतगणनामा नेपाली काँग्रेसका भण्डारीले अग्रता लिएका छन् । भण्डारीले ९३९०...

पुरा पढ्नुहोस
अर्घाखाँचीबाट एमालेका टोपबहादुर रायमाझी विजयी

उपकार अनलाइन, सैनामैना । अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी विजयी भएका छन्। रायमाझीले ४२ हजार ६ सय ७५ मत ल्याएर विजयी हुँदा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले ४० हजार...

पुरा पढ्नुहोस