Breaking News ( ब्रेकिंग )

धनकुटामा एकै परिवारका तीन जना मृत फेला

काठमाण्डाै । धनकुटामा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । धनकुटा नगरपालिका–१ निगालेका ३५ वर्षीय टीकाराम गुरुङ, उहाँकी श्रीमती भीमा गुरुङ र ११ वर्षका छोरा आयूष घरभित्रै मृत फेला परेका जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
१२ औँ राष्ट्रिय कर दिवसको अवसरमा उद्योग ब्यापार संघद्वारा कर शिक्षा प्रशिक्षण

कपिलवस्तु । १२ औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताह कपिलवस्तुमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । उद्योगी, व्यापारी, व्यवसायी तथा हरेक नागरिकलाई करको क्षेत्रमा सचेत गराउने उद्देश्य अनुरुप कर सप्ताह कपिलवस्तुका विभिन्न...

पुरा पढ्नुहोस
बोरामा बाँधेर खोलामा फालेको अवस्थामा भरतपुरमा महिला र पुरूषको शव फेला

चितवन । बोरामा बाँधेर खोलामा फालेको अवस्थामा बुधबार भरतपुरमा महिला र पुरूषको शव फेला परेको छ । भरतपुर महानगरपालिका-१२, पूर्वपश्चिम महेन्द्र राजमार्गको मिलन चोक नजिक पुल तल दिउँसो १ बजे तिर बोरामा २ वटा...

पुरा पढ्नुहोस
इजरायल-हमास सहमति : २४ घण्टाभित्र युद्धविराम घोषणा हुने, त्यसपछि बन्धक छाडिने

काठमाडौँ । कतार, इजिप्ट र अमेरिकाको सक्रियतामा इजरायल र हमास केही समय ‘मानवीयताका आधारमा युद्धविराम’ गर्न सहमत भएका छन् । सहमतिअनुसार हमासले गाजामा बन्धक बनाएकालाई छाड्ने छ भने इजरायलले पनि प्यालेस्टिनी बन्दीहरूलाई छाड्ने र...

पुरा पढ्नुहोस
१४ औं कपिलवस्तु महोत्सव : डान्स आईडलको पहिलो अडिसन सकियो, ८ गते अर्को अडिसन

कपिलवस्तु । १४ औं कपिलवस्तु महोत्सव अन्तर्गत आयोजना हुने १२ औँ कपिलवस्तु डान्स आइडल अन्तर्गतको पहिलो अडीसन आज सकिएको छ । आज दिउस १० बजेदेखि गर्ने भनिएको अडिसन केहि ढिला गरि सुरु भएको थियो...

पुरा पढ्नुहोस
खेम–सावित्रा सम्मान लायन्स अक्षयकोषद्वारा सिद्धार्थ मा.वि. का १२ विद्यार्थीलाई छात्रवृत्ति

कपिलवस्तु । खेम–सावित्रा सम्मान लायन्स अक्षयकोषद्वारा सिद्धार्थ माध्यमिक विद्यालय बुङ्चि कपिलवस्तुका १२ जना विद्यार्थीहरुलाई छात्रवृत्ति सहित सम्मान गरिएको छ । आज मङ्गलवार लायन्स क्लब अफ कपिलवस्तु दिदिबहिनी समुहकी प्रथम उपाध्यक्ष भगवती देवी रेग्मी भुषालको...

पुरा पढ्नुहोस
नेपाल जलवायु परिवर्तनका कारण उच्च जोखिममा : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, मङ्सिर ५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल जलवायु परिवर्तनका कारण उच्च जोखिममा रहेको बताउनुभएको छ ।मङ्गलबार राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेललाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो । उहाँले परिवर्तित जलवायुले...

पुरा पढ्नुहोस
१४ औं कपिलवस्तु महोत्सव : प्रवेश शुल्क १० रुपैँयाले घट्यो, भोलि डान्स आईडलको लागि अडिसन

कपिलवस्तु । मंसिर २१ गते देखि पौस १ गते सम्म हुन लागेको १४ औँ कपिलवस्तु महोत्सवको तयारी अहिले तिव्र गतिमा भैरहेको छ । बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा चार नम्बरको बुद्ध रङ्गसालामा हुन लागेको महोत्सवको...

पुरा पढ्नुहोस
बाणगंगाका बजार क्षेत्र मंगलबारदेखि पुनः साप्ताहिक रुपमा बन्द हुने

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका भित्रका बजार क्षेत्र भोलि मंगलबारदेखि पुनः साप्ताहिक रुपमा बन्द हुने भएका छन् । बाणगंगाका बजार क्षेत्र मंगलबार बजार बन्द हुने गरेको भए पनि चाडपर्वलाई लक्षित गरि मंगलबार पनि खुला...

पुरा पढ्नुहोस
लुम्बिनी सरकार : कांग्रेस-माओवादीको विवादका कारण विस्तार हुन सकेन

बुटवल । लुम्बिनी प्रदेश सरकार विस्तार लम्बिएको छ । लामो समयदेखिको कांग्रेस र माओवादीबिच सरकारमा मन्त्री थप्ने विषयमा भएको विवाद मिलाउन माओवादीको केन्द्रीय नेता वर्षमान पुनकै सहभागितामा लुम्बिनीमा बैठक बसेको थियो । बैठकममा कांग्रेसका प्रदेश...

पुरा पढ्नुहोस