Breaking News ( ब्रेकिंग )

काठमाडौ । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी छन्। निर्वाचन आयोगले दिएको पछिल्लो मत परिणामअनुसार घन्टी चुनाव चिह्न भएकी २७ वर्षीया गौतम आफ्ना निकट प्रतिस्पर्धीलाई साढे तीन हजारभन्दा बढी...
पुरा पढ्नुहोस
गुल्मी । गुल्मीमा जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका-३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० जीप कुढडाँडामा बुधबार राति साढे २...
पुरा पढ्नुहोस
काठमाण्डौ । प्रतिनिधि सभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १६ वटाको नतिजा सार्वजनिक भएको छ । कांग्रेसले १०, एमालेले ३ तथा एकीकृत समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले एक, एक ठाउँमा जित हासिल गरेका...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । रुपन्देही–२ प्रतिनिधिसभा तर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी चिन्हका उम्मेदवारलाई उछिनेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अग्रता कायमै राखेका छन् । पौडेलले पछिल्लो मत परिणाम अनुसार सूर्य चिन्हमा ७५५५ मत...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । रुपन्देही प्रतिनिधिसभा क्षेत्र नं ५ मा नेकपा एमालेका बासुदेव घिमिरे फराकिलो मतान्तरले अग्रता कायम गर्नुभएको छ । घिमिरेले १८ हजार ५ सय ६७ मत प्राप्त गर्नुभएको छ । उहाका प्रतिस्पर्धी नेपाली कांग्रेसका...
पुरा पढ्नुहोस
काठमाण्डौ । डडेलधुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी हुनुभएको छ । कुल ५१ हजार २०३ मत गणना हुँदा देउवा २५ हजार ५३४ मतका साथ विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार...
पुरा पढ्नुहोस
भैरहवा । रुपन्देहीको प्रदेश सभा सदस्य ४ (क) मा लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बनिया विजयी भएका छन । कुल ३५ हजार ५ सय ७७ मत खसेकोमा बनियाले १५ हजार १ सय ३७ मत ल्याइ विजयी...
पुरा पढ्नुहोस
उपकार अनलाइन, जितपुर । कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा एमालेका बलराम अधिकारीले फराकिलो मतान्तरले अग्रता कायम गर्नुभएको छ । २७ हजार ३ सय २० मत गणना हुदा अधिकारीले ९ हजार ८ सय ९८ मत...
पुरा पढ्नुहोस
उपकार अनलाइन, जितपुर । कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा एमालेका बलराम अधिकारीले फराकिलो मतान्तरले अग्रता कायम गर्नुभएको छ । १७ हजार ५ सय ३२ मत गणना हुदा अधिकारीले ५ हजार ८ सय ५६ मत...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । रुपन्देही । रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको भएता पनि अहिले नेकपा एमालेका विष्णु पौडेलले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार...
पुरा पढ्नुहोस
