प्रदेश

निरुता महिला राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तान

काठमाडौँ । नेपाल भलिबल संघले निरुता ठगुन्नालाई नेपाली महिला भलिबल टोलीको कप्तान चयन गरेको छ। संघको आज बसेको ६९औँ केन्द्रीय कार्यसमितिको बैठकले निरुतालाई कप्तानमा चयन गरेको आफ्नो फेसबुक पेजमार्फत जानकारी दिएको छ। निरुताको कप्तानीमा नेपालले अर्को...

पुरा पढ्नुहोस
सूचना पछि सालझण्डी–दोरपाटन सडक क्षेत्रमा घर टहरा हटाउन थाले व्यवसायी

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले सार्वजनिक सूचना जारी गरेपछि सालझण्डी–दोरपाटन सडक खण्ड आसपासका व्यवसायी तथा घरधनीहरूले मापदण्ड विपरीत निर्माण गरिएका घर टहरा हटाउन थालेका छन्। नगरपालिकाले २०८३ बैशाख  १७ गते सूचना जारी गर्दै सडक क्षेत्रभित्र...

पुरा पढ्नुहोस
जनचेतना माध्यमिक विद्यालयमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

सैनामैना । माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा सैनामैना नगरपालिकाभित्रका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीहरूलाई श्री जनचेतना माध्यमिक विद्यालय ले विशेष कार्यक्रमका बीच बधाई तथा सम्मान गरेको छ। सफल विद्यार्थीहरूको सम्मानसँगै...

पुरा पढ्नुहोस
वाणगंगामा बैंकर्स क्लब गठन, जेष्ठ १७ गते कविता कन्सर्ट हुदै

टिका खरेल, सैनामैना । कपिलवस्तुको वाणगंगामा वाणगंगा बैंकर्स क्लब गठन भएको छ । वाणगंगामा कार्यक्षेत्र रहेको बित्तिय संस्थाहरुमा कार्यरत बैंक तथा वित्तीय संस्थाका प्रमुखहरू सदस्य रहने गरी क्लब गठन गरिएको हो । शोभाखर भट्टराईको अध्यक्षमा...

पुरा पढ्नुहोस
सैनामैना नमूना माविको उत्कृष्ट नतिजा, सामुदायिक विद्यालयतर्फ ४ GPA ल्याउने एकमात्र विद्यालय

विमल गैरे, सैनामैना । एसईई २०८२ को नतिजामा सैनामैना नगरपालिका भित्र सामुदायिक विद्यालयतर्फ ४.० GPA ल्याउने एकमात्र विद्यालयको रूपमा सैनामैना प.प. नमूना माध्यमिक विद्यालय बनेको छ । विद्यालयबाट सहभागी विद्यार्थी अंकित घिमिरे र सुषान्त खरेल ले...

पुरा पढ्नुहोस
१२ वर्षदेखि निरन्तर शतप्रतिशत नतिजा : न्यू एकेडेमी बोर्डिङ स्कूलको ऐतिहासिक सफलता

विमल गैरे, सैनामैना । सैनामैना–२, रुपन्देहीस्थित न्यू एकेडेमी बोर्डिङ स्कूल ले यस वर्षको SEE २०८२ मा पनि शतप्रतिशत नतिजा कायम राख्दै आफ्नो शैक्षिक उत्कृष्टतालाई निरन्तरता दिएको छ। विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार SEE २०८२ मा सहभागी...

पुरा पढ्नुहोस
सैनामैनामा फेरि सुनगाभाकै दबदबा : शतप्रतिशत नतिजासहित ४ विद्यार्थीले ल्याए GPA 4.0

विमल गैरे, सैनामैना ।सैनामैना–३ स्थित सुनगाभा पब्लिक सेकेन्डरी स्कुलले २०८२ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै सैनामैना नगरपालिकाभित्र प्रथम स्थान हासिल गरेको छ। विद्यालयबाट सहभागी सम्पूर्ण विद्यार्थी उत्तीर्ण भएका छन् भने ४ जना...

पुरा पढ्नुहोस
बुटवल बसपार्क क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न

बुटवल । नेपाल सरकारले सञ्चालन गरेको राष्ट्रिय सरसफाई सप्ताह अभियानप्रति स्वागत तथा ऐक्यबद्धता जनाउँदै बुटवल बसपार्क क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। रुद्रगण तथा MRR Team Butwal को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा बसपार्क क्षेत्र आसपासको...

पुरा पढ्नुहोस
सैनामैना ३ मा महिलाका लागि सिलाइ–कटाइ आधारभूत तालिम सुरु

सैनामैना । सैनामैना नगरपालिका वडा नं. ३ को आयोजनामा महिलाहरूका लागि सिलाइ–कटाइ आधारभूत तालिम आजदेखि सुरु भएको छ। करिब एक महिनासम्म सञ्चालन हुने उक्त तालिममा वडाका ११ वटा टोल विकास संस्थाबाट छनोट भएका करिब...

पुरा पढ्नुहोस
सैनामैना–४ ले जित्यो शान्ति दीप कपको उपाधि

सैनामैना । रुपन्देहीको सैनामैना–३ स्थित पर्सवाल खेलमैदानमा शान्तिदीप युवा क्लब द्वारा आयोजित प्रथम शान्ति दीप कप फुटबल प्रतियोगिता २०८३ को उपाधि सैनामैना नगरपालिका वडा नं. ४ ले जितेको छ। आइतबार सम्पन्न भएको रोमाञ्चक फाइनल खेलमा...

पुरा पढ्नुहोस