प्रदेश

अर्घाखाँचीको छत्रदेवमा श्रीमानको हत्या

अर्घाखाँची  । छत्रदेव गाउँपालिकामा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । छत्रदेव गाउँपालिका वडा नम्बर–१, चिदिका तुमचौरकी लक्ष्मी नेपालीले आफ्नै ७७ बर्षिय श्रीमान बलबहादुर सार्कीको हत्या गरेकी हुन् । बलबहादुर र लक्ष्मी बिच मंसीर २४ गते...

पुरा पढ्नुहोस
अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्युठान। प्युठानको माण्डवी गाउँपालिकामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा सम्वन्धि गाउँपालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।गाउँपालिकाको सभाहलमा आज सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षता रहेको थियो। कार्यक्रममा धारणा राख्दै गाउँपालिका...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पताल क्षेत्रमा गाडी रोक्न नपाइने

बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल क्षेत्रमा गाडी रोक्न नपाइने भएको छ । बुटवल उपमहानगरपालिकाले सरोकारवालाहरुसंगको बैठकपछि लुम्बिनी प्रादेशिक अस्पतालदेखि ब्लड बैंक चोकसम्मको क्षेत्रमा पार्किङ गर्न र गाडी रोक्न नपाउने निर्णय गरेको हो । अस्पताल...

पुरा पढ्नुहोस
जिल्ला स्तरीय ‘सिद्धार्थ क्वीज’ को उपाधि जनता नमूना मा.वि लाई

कपिलवस्तु । कपिलवस्तु जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता ‘सिद्धार्थ क्वीज’मा जनता नमूना माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ । सिद्धार्थ क्याम्पस बाणगंगाको आयोजनामाआइतबार क्याम्पसको सभाहलमा सम्पन्न प्रतियोगिताबाट उक्त विद्यालयका रोविन बराल र शिक्षा पौडेलको...

पुरा पढ्नुहोस
लुम्बिनी सरकारको ५ वर्षमा एक खर्ब ४ अर्ब बजेट खर्च

बुटवल । लुम्बिनीमा प्रदेश सरकारले स्थापनाको ५ वर्षमा एक खर्ब ४ अर्ब ७८ करोड रुपैयाँ खर्च गरेको छ । २०७४ फागुन ३ गते प्रदेश सरकार स्थापना भएको थियो । आर्थिक वर्ष २०७४र०७५ देखि २०७८र०७९ सम्मका...

पुरा पढ्नुहोस
दाङमा हनी ट्र्याप गर्ने ३ जना पक्राउ

दाङ । दाङमा प्रहरीले आपराधिक लाभ हनी ट्र्याप गर्ने २ जना महिला र १ जना पुरुष गरी ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगर-६ दशरथ टोल बस्ने ३५ वर्षकी अनुष्का सिंह भन्ने...

पुरा पढ्नुहोस
वायु सेवा निगमको जहाजले पुसदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने

भैरहवा । नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि गृहकार्य सुरु गरेको छ।निगमले भैरहवा विमानस्थलबाट मलेसिया र कतार उडान तथा अन्य मुलुकमा ओभरफ्लाइको तयारी सुरु गरेको हो। निगम प्रवक्ता अर्चना खड्काले मलेसिया...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटना हुँदा दाङमा एक जनाको ज्यान गयो

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर– २ वीपी मार्गको बालिमखोला पुलबाट मोटरसाइकलसँगै खसेका घोराही–३ बर्गदवाका यादव चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको...

पुरा पढ्नुहोस
रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनद्धारा न्यानो कपडा वितरण

उपकार अनलाइन, कपिलवस्तु । रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनले बाणगङ्गा नगरपालिका वार्ड नम्बर ५ मधौली निवासी एकल महिला मोति थारु लाई ११ हजार बराबरको न्यानो कपडा साथै अन्य सामग्री हस्तान्तरण गरेको छ । अन्तरास्ट्रिय सामाजिक...

पुरा पढ्नुहोस
तिलोत्तमा मेलामा दर्शकको घुईंचो, मेला दुई दिन थपियो

उपकार अनलाइन, सैनामैना । तिलोत्तमाको मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा दर्शकको घुईंचो बढेको छ । दर्शकको घुईंचो बढेपछि ब्यवस्थापन गर्न आयोजकलाई हम्मे हम्मे परेको छ ।...

पुरा पढ्नुहोस