प्रदेश

नेपालगञ्जमा बम बनाउँदै गर्दा विस्फोट, दुई जना घाइते

बाँके । बाँकेको नेपालगञ्जमा बम बनाउँदै गर्दा विस्फोट भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१०, भृकुटीनगरमा डिल्ली क्षेत्रीको कोठामा बम विस्फोट भएको हो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अखिल क्रान्तिकारी बाँकेका जिल्ला अध्यक्ष क्षेत्रीको...

पुरा पढ्नुहोस
लुम्बिनीको स्थायी राजधानी रुपन्देहीमै फिर्ता ल्याउँछौं गृहमन्त्री खाँण

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले लुम्बिनी प्रदेशको स्थायी राजधानी रुपन्देहीमै फिर्ता ल्याइने बताएका छन् । बुधबार सत्तारुढ गठबन्धनले गरेको पत्रकार सम्मेलनमा उनले कुनै पूर्वाधार नै नभएको ठाउँ दाङको भालुवाङमा प्रदेश राजधानी रहन नसक्ने जिकिर...

पुरा पढ्नुहोस
गठबन्धनको सरकार, महँगीको उपहार : रायमाझी

अर्घाखाँची । एमाले सचिव एवं प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले मंसिर ४ गतेपछि एमाले सरकार बन्ने दाबी गरेका छन् । सन्धिखर्क नगरपालिका–१२ डिभर्नामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री रायमाझीले गठबन्धन सरकारले देशमा महँगी बढाएर उद्योगी,...

पुरा पढ्नुहोस
बाणगंगाको समृद्धिको लागि केन्द्रको बजेट आवश्यक छ : बलदेव

उपकार अनलाइन, कपिलवस्तु । निर्वाचनको केहि दिन मात्र बाँकि रहँदा गठबन्धन कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेद्वारहरुले घरदैलो तथा मतदाता भेटघाटलाई तिव्रता दिइरहेका छन । जिल्लाको विकासको लागि प्रभावकारी योजना आफुहरु सङ्ग मात्र भएको दाबी गर्दै...

पुरा पढ्नुहोस
कपिलवस्तु जिल्लाको विकास र यसको पहिचान नै मेरो मुख्य एजेन्डा हो : अब्दुल रसिद खाँ

इमरान खान, कपिलवस्तु । कपिलवस्तु । जनता समाजवादी पार्टी कपिलवस्तु द्वारा क्षेत्र नम्बर २ (ख) मा चुनावी प्रचार, कार्यकर्ता भेटघाट अभियानलाई निरन्तरता दिदै जनता समाजवादी पार्टी नेपाल कपिलवस्तु जिल्लाको क्षेत्र नम्बर २ (ख) बाट प्रदेश...

पुरा पढ्नुहोस
नेपाली कांग्रेसको अयोग्यता कारण रूपन्देही ५ पछाडि पर्यो : भट्टराई

रूपन्देही । नेपाली कांग्रेसको अयोग्यता कारण रूपन्देही क्षेत्र नं. ५ पछाडि परेको नेकपा एमालेका पोलिटव्युरो सदस्य खिमलाल भट्टराईले बताउनु भएको छ । लुम्बिनी संस्कृतिक नगरपालिका स्थित खुनगाईमा आयोजित नेकपा एमालेको चुनावी प्रचारप्रसार कार्यक्रममा उहाँले...

पुरा पढ्नुहोस
निर्वाचनलाई लक्षित गरि मादक पदार्थ विक्री वितरणमा रोक

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले मादक पदार्थ विक्रि वितरण र सेवन निषेध गरेको छ । आसन्न मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरि मादक पदार्थ विक्रि...

पुरा पढ्नुहोस
सत्यवतीलाई धार्मिक पर्यटन गन्तव्य बनाउँछुः ठाकुर गैरे

बुटवल । एमाले पोलिटब्यूरो सदस्य ठाकुर गैरले सत्यवती क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको नयाँ गन्तव्य बनाउने बताएका छन् । पाल्पा–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गैरेले तिनाउँ गाउँपालिका–४ सत्यवतीमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा यस्तो बताएका...

पुरा पढ्नुहोस
पुरा नभएका पुरानै योजना पस्किएर भोट माग्दा सर्वसाधारण अन्योलमा

उपकार अनलाइन, कपिलवस्तु । कपिलवस्तुको चार नम्बरमा जेसिज कपिलवस्तुले क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार र प्रदेश सभा क का उम्मेद्वारहरु र जनता बिच अन्तरक्रिया कार्यक्रम गरेको छ । उम्मेद्वार, विभिन्न पार्टीका...

पुरा पढ्नुहोस
निर्वाचनलाई लक्षित गरी गुल्मीमा मादक पदार्थ बिक्री वितरणमा रोक

गुल्मी। गुल्मीमा मादक पदार्थ बिक्री–वितरणमा रोक लगाइएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मादक पदार्थ बिक्री वितरणमा रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीले निर्वाचनलाई स्वच्छ,...

पुरा पढ्नुहोस